जेठ १, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
कैलाली । बझाङको जयपृथ्वी नगरपालिका३ रोकायाबाडाका किसान भरत रोकाया खेतमा धानको बीउ छर्न व्यस्त छन्। आइएलसम्म पढेका रोकाया जिल्लाकै नमुना किसान हुन्। दुर्गममा बसेर व्यावसायिक खेती गर्दै आएका उनी प्रदेश सरकारद्वारा किसानका लागि वितरित करोडौं रकम अनुदान पाउनबाट वञ्चित भए।...
लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
लोकसंवाद संवाददाता,   जेठ ७, २०७६


लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
काठमाडौं ।नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विधेयकको मस्यौदा तयार भएको छ। गृह मन्त्रालयले तयार पारेको मस्यौदामा ३० वर्षपछि भने ३० वर्षे सेवा अवधि कायम नरहने व्यवस्था...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
काठमाडाैं । सरकारले आर्थिक कूटनीति सञ्चालनका लागि देशगत रणनीतिको मस्यौदा तयार गरेको छ । परराष्ट्र मन्त्रालयले गठन गरेको देशगत रणनीति तर्जुमा कार्यदलले तयार गरेको मस्यौदामाथि अन्तिम चरणको छलफल भइरहेको छ ।कुन देशसँग कस्तो आर्थिक सम्बन्ध राख्दा त्यसले राष्ट्रलाई सबैभन्दा बढी...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
काठमाडाैं । केपी ओली नेतृत्वको २४ सदस्यीय मन्त्रिपरिषद्का काममा खबरदारी गर्न कांग्रेसले ५८ सदस्यीय छाया सरकार गठन गरेको छ । ओली सरकारका २१ वटै मन्त्रालय निगरानी गर्ने गरी २१ नेतालाई सम्बन्धित मन्त्रालयको संयोजक र ३७ जनालाई सदस्यको जिम्मेवारी दिइएको हो...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यकाका सबै शहरी स्थानमा सिसिटिभी जडान गरिने भएको छ । उपत्यकामा हाल सञ्चालनमा रहेका ५ सय ६९ सिसिटिभीबाहेक काठमाडौं महानगरपालिकाभित्र मात्रै थप १ सय ६१ वटा जडान गर्न लागिएको हो । अबको दुई महिनाभित्र...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
काठमाडौं । आगामी मनसुन प्रदेशअनुसार फरक हुने भएको छ । मुलुकको पूर्वी र मध्यभेगमा केही कमजोर रहने मनसुन पश्चिमी भूभागमा भने औसत रहने भएको हो । प्रदेश १, २ र ३ का अधिकांश भूभागसहित प्रदेश ५ को पश्चिमी भेगमा औसतभन्दा...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
काठमाडौं । ललितपुरको बुंगमतीमा जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी त्यहाँ गुड्ने सवारीसाधनमाथि रकम असुल गरिरहेको पाइएको छ । बुंगमतीको बाटो भई गुड्ने सवारीमा वडा २२ बुंगमतीका अध्यक्ष अम्बिरराज शाक्यकै मिलेमतोमा गएको मंसिरदेखि रकम उठाइरहेको पाइएको हो । ललितपुर महानगरपालिका२२ फर्सिडोलबुंगमती...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
काठमाडौ । देशव्यापी जागरण अभियानमा लागेका केन्द्रीय नेताहरुलाई स्थानीय नेताहरुले पहिला आफू गुटबन्दीमा नलाग्ने कुरामा जागृत हुनुहोस्, अनि मात्र हामीलाई जागृत गराउन आउनुस् भनेका छन् । जागरण अभियानबारे प्रतिक्रिया सुनाउँदै नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले भन्नुभयो सहभागी कार्यकर्ताहरु हामीलाई...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
काठमाडाैं । नेपाल टेलिकमसँगको सम्झौताअनुसार काम अगाडि बढेको भए मध्यपहाडी लोकमार्गको पूर्वी खण्डमा असोज ०७५ मै सूचना महामार्ग तयार भइसक्ने थियो । तर, परियोजना सम्पन्न भइसक्नुपर्ने मितिभन्दा आठ महिना ढिलो गरी प्रधानमन्त्रीले तामझामका साथ महामार्गको शिलान्यास गरेका छन् । प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   जेठ ७, २०७६
काठमाडाैं । नेपालमा बर्डफ्लुबाट एकजनाको मृत्यु भएपछि उनको नजिक गएका एक सय ७२ जनाको नमुना संकलन गरी सरकारले परीक्षणका लागि जापान पठाएको छ । सोमबार जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा नमुना पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडौं आइतबार मात्र पत्रकार सम्मेलन गरी दुर्घटना न्युनिकरण गर्न चालकका साथै यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने नियम ल्याउन लागेको जानकारी दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले २४ घण्टा पनि नबित्दै आफ्नो निर्णयबाट पछि हटेको छ । चालकका साथै यात्रुले पनि अनिवार्य...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
भिएना । खेलकुदका थुप्रै विश्वस्तरीय प्रतियोगिताका बारेमा हामीले सुनेका छौं । तर कागजको जहाजको पनि विश्वस्तरीय प्रतियोगिताको बारेमा सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । अस्ट्रियाको भियनामा शनिवार कागजको जहाज उडाउने अनौठो विश्वस्तरीय प्रतियोगिता आयोजना गरिएको छ । यसमा भारत लगायत...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
कांग्रेसका दिगज नेता दिग्विजय सिंह एकपटक फेरि साध्वीसँग पराजित हुने भएका छन । १५ वर्ष पहिला साध्वी उमा भारतीले उनलाई मध्य प्रदेशको सत्ताबाट बाहिरको बाटो देखाएकी थिइन । २०१९ को लोकसभा निर्वाचनमा मध्य प्रदेशको राजधानी भोपालबाट अर्की साध्वी प्रज्ञा ठाकूरले...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
गत वर्ष सम्पन्न भएको राज्य स्तरीय निर्वाचनमा कांग्रेसले राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा विजय हासिल गरेर सरकार गठन गरेको थियो । तर, लोकसभा निर्वाचनमा यी तीनवटै राज्यमा कांग्रेसको प्रदर्शन निराशाजनक देखिएको छ । काठमाडौं । विभिन्न मिडिया हाउसले देखाएको पोस्ट...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
जवाहरलाल नेहरु विश्वविद्यालयका विवादास्पद विद्यार्थी नेता कन्हैया कुमारले विहारको बेंगुसराय निर्वाचन क्षेत्रबाट चुनाव लडेर निकै चर्चा पाए । जावेद अख्तर, शवाना आजमी, स्वरा भास्कर, शेहला रशिद, प्रकाशराज देखि नेपालका कैयन वामपन्थी विचारक पनि कन्हैयाको समर्थनमा बेंगुसराय पुगेका थिए । पोस्ट...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
सेन्टर फर मिडिया स्टडीजले गरेको अध्ययन अनुसार भारतीय लोकसभाको निर्वाचनमा झन्डै सात अर्ब डलर खर्च भएको छ । नयाँ दिल्ली । भारतमा सम्पन्न भएको लोकसभाको निर्वाचन विश्वको सबैभन्दा बढी खर्च भएको निर्वाचन बनेको छ । सेन्टर फर मिडिया स्टडीजको अनुसार...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
विभिन्न मिडियाले गरेको पोस्ट पोल सर्वेक्षणका अनुसार भारतमा पुनः एक पटक नरेन्द्र मोदी प्रधानमन्त्री बन्न गइरहेका छन् । सबै सर्वेक्षणले भाजपा गठवन्धनले स्पष्ट बहुमत हासिल गर्ने अनुमान गरेका छन् । नयाँ दिल्ली । भारतमा फिर एक बार मोदी सरकार, अबकी...

लोकसंवाद संवाददाता,   जेठ ६, २०७६
काठमाडौं । केही साता पहिले रामेछाप नामाडीका ४० वर्षीय निरज खड्का टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा रेबिजको उपचार गर्न आउनुभयो तर अन्तिम अवस्थामा आएकाले उहाँ बाँच्न सक्नुभएन । गाउँघरको कुकुरले टोकेको के होला र भन्दै बस्नाले खड्कालाई मृत्युको मुखमा पुर्यायो ।...