बैशाख २२, २०८१, शनिबार

रासस,   श्रावण ३२, २०७८
सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुुशल शीघ्र उद्धार सुरुगरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्कोे बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धारको पहल गर्ने निर्णय गरेको थियो। बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल...


लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७८
केही दिनयता प्रान्तीय राजधानीमाथि एकपछि अर्को नियन्त्रण कायम गर्दै आएको तालिबान अन्ततः काबुल आइपुगेको छ । तालिबान लडाकु काबुल प्रवेश गरेसँगै राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडेका छन् । तालिबानले राष्ट्रपति कार्यालय नियन्त्रणमा लिएको दाबी गरेको छ...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०७८
काठमाडौँ। शोभा अर्जुन सङ्गीत कोषकोआयोजनारनेपाली लोक बाजा सङ्ग्रहालय सहआयोजनामानेपाली लोक सङ्गीतकी प्राध्यापक गायिका तथा लेखिका शोभा तिवारी लोहनी ६८औँ जन्म जयन्ती मनाएको छ। ६८औँ जन्म जयन्ती कार्यक्रमको उद्घाटन शोभा तिवारी लोहनीका छोरा तथा शोभा अर्जुन सङ्गीत कोषका अध्यक्ष आशिष तिवारीले...

एजेन्सी,   श्रावण ३१, २०७८
पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी कुल १३ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ । आक्रमण बेलुकी ९ः३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो । विस्फोटन भएको ठाउँबाट भेटिएका अवशेषहरूको...

एजेन्सी,   श्रावण ३१, २०७८
अफगानिस्तानमा सरकार र तालिबान विद्रोहीबीच शन्तिपूर्ण सत्ता हस्तान्तरणका विषयमा वार्ता भइरहेको छ । सरकारविरोधी हमलालाई तीब्र पार्दै आइतबार राजधानी पसेको तालिबानले सत्ता हस्तान्तरणबारे सरकारसँग वार्ता भइरहेको जनाएको हो । यसअघि सरकारले गरेको सत्ता साझेधारीको प्रस्तावलाई तालिबानले अस्वीकार गरेको थियो ।...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०७८
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन असोज दोस्रो साता हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरी अनेरास्ववियु क्रान्तिकारीले २२औँ राष्ट्रिय सम्मेलन ८-१० असोजसम्म गर्ने निर्णय गरेको हो ।...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०७८
काठमाडौं, ३१ साउन । भारतको ७५औँस्वतन्त्रता दिवस काठमाडौंस्थित भारतीय दूतावासमा मनाइएको छ । स्वतन्त्रता दिवसलाई 'आजादी का अमृत महोत्सव'कारूपमा मनाइएको भारतीय दूतावासले जनाएको छ । महोत्सव १५ अगस्ट २०२३ सम्म जारी रहनेछ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले राष्ट्रिय...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०७८
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटीबैठकले केन्द्रीय कमिटीको बैठक आजै सम्पन्न गर्ने निर्णय गरेको छ । आजबिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आजैकेन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकमा नेताहरूको कार्य विभाजनलगायतका विषयमा छलफल भएको बताइएको...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०७८
पाकिस्तानको ७५औँस्वतन्त्रता दिवसका अवसरमा पाकिस्तानी दूतावासले झण्डोत्तल समारोह आयोजना गरेको छ । नेपालस्थित पाकिस्तानी दूतावासका उपनियोग प्रमुख अदनान जाभेद खानले पाकिस्तानको झण्डोत्तोलन गरेका थिए । कोरोना भाइरसको महामारीका कारण पाकिस्तानी दूतावासका अधिकारीहरू मात्रकार्यक्रममा सहभागी भएका थिए । सो अवसरमा पाकिस्तानका...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०७८
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कमिटी बैठकमा ८ पृष्ठ लामो राजनीतिक र सांगठनिक प्रस्ताव प्रस्तुत गरेका छन् । प्रचण्डले राजनीतिक प्रतिवेदनमा वर्तमान राजनीति अवस्था सिर्जना हुनुको लामो पृष्ठभूमि उल्लेख गर्दै अहिले बनेको वामलोकतान्त्रिक गठबन्धनलाई आगामी...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७८
अन्योलमा परिरहेको नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिरमा हुने भएको छ । आज बसेको केन्द्रीय समिति बैठकले आगामी ९-१३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । १६-१९ भदौका लागि तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले मंसिरमा अर्को महाधिवेशन मिति तोकेको हो...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७८
काठमाडौँ । विश्व सम्पदा क्षेत्रमा सूचिकृत भएको हिन्दुहरूको आस्थाको प्रतीक धार्मिक एवं आराध्य देवपशुपतिनाथको संरक्षण र संवर्द्धनका लागि स्थापित पशुपति क्षेत्र विकास कोषमा पदाधिकारी नियुक्तिका लागिबालुवा माफियाले गिद्धे नजर लाउन थालेका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रतीक...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७८
ललितपुर ।ला लिगा फुटवल लिग सिजन २०२१२२ नेपाली टेलिभिजनको इतिहासमानै पहिलो पटक डिशहोमले प्रसारण गर्ने भएको छ । डिशहोमले दिएको जानकारी अनुसारस्पेनको घरेलु तथा सवैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७८
काठमाडौँ ।केन्द्रीय बैंकनेपाल राष्ट्र बैंकले नगदरहित कारोबारको प्रर्वद्धनमाउपकरणको अन्तरआवद्धता गर्दै राष्ट्रिय भुक्तानी स्वीच स्थापना गर्ने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकलेआज २०७८ साउन २९ गते शुक्रबारसार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोवार...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७८
चितवनको शक्तिखोरमा बन्ने भनिएको औद्योगिक क्षेत्रको निर्माणको काम अझै अघि बढ्न सकेको छैन । कालिका नगरपालिकाको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने भनेर घोषणा भएको ४वर्ष ३ महिना पूरा भएको छ । ४ वर्षसम्म औद्योगिक क्षेत्रको काम डीपीआरमा सीमित छ ।...

एजेन्सी,   श्रावण २९, २०७८
चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरूमा परी अरू ४ जना अहिले पनि हराइरहेका अधिकारीहरूले जनाएका छन् । चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आज दोस्रो दिन पनि जारी छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ः३० बजेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७८
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा एक सांसदले प्रयोग गरेका मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न भन्ने शब्द संसद् सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएकाछन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले बिहीबारको...