बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   भदौ ७, २०७८
१० बुँदे सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिएका नेकपा एमालेका नेताहरूअध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट लगायतका नेताहरू आजबालकोट पुगेका हुन् । माधवकुमार नेपाल खेमामारहेर नेपालले नयाँ पार्टी दर्ता...


लोकसंवाद संवाददाता,   भदौ ७, २०७८
मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।गोलाप्रथामार्फत् कुल ३६ हजार ८५९ जना सर्वसाधारणले यसको शेयर हात पारेका छन्,जसमध्ये ३ जनाले ११ कित्ता र ३६ हजार...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७८
२ भदौमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा केन्द्रीय समिति र संसदीय दलमा २० प्रतिशत भएमा दल विभाजन गर्न सकिने प्रावधानसहितको अध्यादेश जारी गरेपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजित हुन पगेका छन् ।यी दुवै पार्टी लामो समयदेखि आन्तरिक विवादमा...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७८
कास्की।नेपाल खेलकुद महासंघका अध्यक्ष एवं युवा संघ नेपालका पूर्वअध्यक्ष रमेश पौडेलले सभामुख अग्नी सापकोटाको कार्यशैलीले सभामुख पदको बदनाम भएको आरोप लगाउनु भएको छ ।नेपाल खेलकुद महासंघले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमालेले १४ जनालाई कारबाही गरेर विभाजन रोक्न...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७८
कवीर सिंहको सफलताले शाहिद कपुरले बलिउडमा आफ्नो स्टारडमको उचाइ अझ बढाएका छन् । बलियो कथालाई न्याय गर्न सक्ने संकेत उनले देखाएका छन् । उनको अभिनय क्षमताका कारण पनि कवीर सिंह बढी चर्चा पाएको हो । फिल्मलाई जीवन्त बनाउन शाहिदले कुनै...

एजेन्सी,   भदौ ६, २०७८
अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल छाड्न सचेत गरेको छ । अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आईएस)ले कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई यस्तो सचेत गराएको हो । विमानस्थल गेटबाहिर आईएसले जुनसुकै बेला अमेरिकी नागरिकमाथि हमला गर्न...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७८
स्पेनिस ला लागिमा आज ३ वटाखेल हुँदै छन् । आइतबार राति हुने ला लिगमा साविक विजेता एथ्लेटिको म्याड्रिड, रियल म्याड्रिड, रियल सोसिडाड, लेभान्तेले आआफ्नो प्रतिद्वन्द्वीको सामना गर्दै छन् । पहिलो खेलमा रियल सोसिडाड र रायो भ्यालेकानोबीच प्रतिस्पर्धा हुँदै छ ।...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७८
नेपाल विद्युत प्राधिकरणले शहरी सौन्दर्यवृद्धि गर्न उज्यालो र सफाइ शहर अभियान चलाउने भएको छ । उयसअभियानअन्तर्गत नगरपालिकाहरूसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट)जडान गरिनेछ । यसबाट...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७८
केन्द्रको राजनीतिक हलचलसँगै अब सरकार परिवर्तनको लहर प्रदेशतिर चल्न थालेको छ । २८ असारमा सर्वोच्चले गरेको फैसलासँगै संघीय सरकार परिवर्तन भयो र २९ असारमा शेरबहादुर देउवा प्रधानमन्त्री भए । गत सातामात्रै लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नेतृत्वमा गठबन्धन सरकार...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७८
अमेरिका । नेपाल र नेपाल बाहिरछरिएर रहेका कराँतेका खेलाडीहरूको पुनर्मिलन गराउने र विभिन्न क्लोज क्याम्प मार्फत खेलाडीहरूको कला र कौशल विकास गराउने उद्देश्यले अमेरिकामा युएस नेपाल कराँते एसोसिएसन अफ अमेरिका नामक संस्था दर्ता भएको छ । अमेरिकामा अवकाश प्राप्त जीवन...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७८
शहीद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघले सातदोबाटोस्थित आफ्नो मुख्यालयमा तालिका सार्वजनिक गरेको हो । १० भदौदेखिउपत्यकाका सुरु हुने उद्घाटन खेलमा समूह 'ए'का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल...

एजेन्सी,   भदौ ४, २०७८
गत साता अफगानिस्ताको राजधानी काबुल कब्जा गरेका तालिबानहरूले नेटो फौज र पूर्वसरकारअन्तर्गत काम गरेका व्यक्तिहरूलाई धम्की दिने गरेको पाइएको छ । तालिबानले पुनः देश कब्जा गरिसकेपछि पनि यसअघि आफूहरूसँग असहमति राख्ने व्यक्तिको घरघरमा पुगेर उनीहरूका परिवारजनलाई धम्की दिने गरेको राष्ट्रसंघ...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७८
आफ्ना १४ जना सांसदहरूलाई पदमुक्त गर्न दबाब दिन एमालेका सांसदहरूकार्यकक्षमा कुरेर बसेको थाहा पाएपछि सभामुख अग्निप्रसाद सापकोटा कार्यालय नै गएनन् । माधवकुमार नेपालले प्रस्तावगरेको नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी)मा समावेश भएका नेता नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न एमालेले संसद...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का ९ जना स्थायी कमिटी सदस्यले १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकालेका छन् । एमाले नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७८
अफगानिस्तानबाट आज थप १ सय ६० नेपाली स्वदेश फर्किदै छन् । उनीहरू चार्टर उडानबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । आज साँझ ५बजेपछि जजिरा एयरको विमानमार्फत नेपालीहरू स्वदेश आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अफगानिस्तानस्थित विभिन्न...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७८
करिब ६ महिना लामो आन्तरिक किचलो र विवादपछि अन्ततः एमाले विभाजित मात्रै होइन धुजा धुजा हुने सङ्केतहरू देखिएकाछन् । एमालेभित्र विवादको जड हेर्दा नै यो पार्टी एक भएर रहन सक्दैन भन्ने धेरैको आङ्कलन सही साबित भएको छ । तर एमालेको...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा पुनर्निर्माण हुन लागेको काठमाडौँ महानगरपालिका३०, मैतीेदेवी, शास्त्रीमार्गस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविकुञ्जलाई महाकवि देवकोटा सङ्ग्रहालयका रूपमा पुनर्निर्माण गर्ने कार्यको२०७८ भदौ ३ गते बिहिबारथालनी भएको छ । बिहीबार मध्यान्ह १२ बजेर २५ मिनेटको शुभसाइतमा वैदिक विधिअनुसार प्रज्ञाप्रतिष्ठानका कुलपति...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)औपचारिक रूपमा विभाजन भएसँगै प्रदेश १ सरकार अल्पमतमा परेको छ । प्रदेश १ मा रहेको एमालेको एकल बहुमतीय सरकार पार्टी विभाजनपछि अल्पमतमा परेको हो । एमाले विभाजनपछि प्रदेशसभामा शेरधन राई नेतृत्वको सरकारले बहुमत गुमाउने निश्चित देखिएको छ...