बैशाख २२, २०८१, शनिबार

एजेन्सी,   भदौ ४, २०७८
गत साता अफगानिस्ताको राजधानी काबुल कब्जा गरेका तालिबानहरूले नेटो फौज र पूर्वसरकारअन्तर्गत काम गरेका व्यक्तिहरूलाई धम्की दिने गरेको पाइएको छ । तालिबानले पुनः देश कब्जा गरिसकेपछि पनि यसअघि आफूहरूसँग असहमति राख्ने व्यक्तिको घरघरमा पुगेर उनीहरूका परिवारजनलाई धम्की दिने गरेको राष्ट्रसंघ...


लोकसंवाद संवाददाता,   भदौ ४, २०७८
अफगानिस्तानबाट आज थप १ सय ६० नेपाली स्वदेश फर्किदै छन् । उनीहरू चार्टर उडानबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । आज साँझ ५बजेपछि जजिरा एयरको विमानमार्फत नेपालीहरू स्वदेश आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अफगानिस्तानस्थित विभिन्न...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७८
करिब ६ महिना लामो आन्तरिक किचलो र विवादपछि अन्ततः एमाले विभाजित मात्रै होइन धुजा धुजा हुने सङ्केतहरू देखिएकाछन् । एमालेभित्र विवादको जड हेर्दा नै यो पार्टी एक भएर रहन सक्दैन भन्ने धेरैको आङ्कलन सही साबित भएको छ । तर एमालेको...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा पुनर्निर्माण हुन लागेको काठमाडौँ महानगरपालिका३०, मैतीेदेवी, शास्त्रीमार्गस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविकुञ्जलाई महाकवि देवकोटा सङ्ग्रहालयका रूपमा पुनर्निर्माण गर्ने कार्यको२०७८ भदौ ३ गते बिहिबारथालनी भएको छ । बिहीबार मध्यान्ह १२ बजेर २५ मिनेटको शुभसाइतमा वैदिक विधिअनुसार प्रज्ञाप्रतिष्ठानका कुलपति...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)औपचारिक रूपमा विभाजन भएसँगै प्रदेश १ सरकार अल्पमतमा परेको छ । प्रदेश १ मा रहेको एमालेको एकल बहुमतीय सरकार पार्टी विभाजनपछि अल्पमतमा परेको हो । एमाले विभाजनपछि प्रदेशसभामा शेरधन राई नेतृत्वको सरकारले बहुमत गुमाउने निश्चित देखिएको छ...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन नभएर पार्टीलाई घात गर्नेहरूबाहिरिएको बताएका छन् । बिहीबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, 'एमाले विभाजन भएको छैन । एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान् तरत्यो टाल्न सकिन्छ, पार्टीमा घात गर्नेहरूकेही...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७८
सरकारले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ । कोरोना महामारीको व्यवस्थापन, नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयन, अनुगमन र व्यवस्थापनका लागि गठित समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल, सहउपाध्यक्षमा प्रमुख विशेषज्ञ...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७८
माधव नेपाल खेमाले नयाँ दल दर्ताका लागि निवेदन दिइसकेको र पार्टी हितविपरीत कामकारबाही गरेकाे भन्दै१४ जना सांसदलाई कारबाही गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । आज सिंहदरबारमा सभामुख सापकोटालाई भेटेरएमालेका सांसदहरूले नेकपा एमाले (समाजवादी)दल दर्ताका...

एजेन्सी,   भदौ ३, २०७८
यूएई र ओमानले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी टी-ट्वान्टी विश्वकपको लागि अस्ट्रेलियन क्रिकेट टोलीको घोषणा भएको छ । १७ अक्टोबरदेखिसुरु हुने विश्वकपको लागि अस्ट्रेलियाले घुँडाको चोटबाट फर्किएका आरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । फिन्चको कप्तानी टोलीमा...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले२०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले ७ वटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश२ मा मधेसस्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक...

एजेन्सी,   भदौ ३, २०७८
तालिबानले सत्ता कब्जा गरेपछि देश छाडेका अफगानिस्तानका निर्वतमान राष्ट्रपति अशरफ घानीले आफू तालिबानसँग वार्ता गर्न इच्छुक रहेको संकेत गरेका छन् । अफगानिस्तानमा तीव्र रूपमा घटनाक्रम विकसित भइरहेको छ । समावेशी सरकारबारे म तालिबानसँग वार्ता गर्न चाहन्छु, एक भिडियो सन्देशमा घानीले...

एजेन्सी,   भदौ ३, २०७८
इंग्लिस प्रिमियर लिगको उत्तर पश्चिम लण्डन डर्बीलाई २ महारथी क्बलहरूको बीचको प्रतिस्पर्धाको रूपमा हेरिन्छ । इमिरेट्स मैदानमा आइतबार यस सिजनको उत्तर पश्चिम लण्डन डर्बीमा २ टोली पहिलो पटक आमने सामने हुँदै छन् । दुवैक्लबले प्रिमियर लिगमा एक-एक खेल खेल्दै अन्तिम...

एजेन्सी,   भदौ ३, २०७८
अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि राजधानी काबुलस्थित विमानस्थलमा देश छाड्नेको ताँतीमा अफगानका राष्ट्रपति अशरफ गनी पनि एक हुन् । उनी हालयूएईमा शरण लिइरहेका छन् । सत्तामा तालिबानको आगमन र उसले गरेको ज्यादतीका कारण कति मानिसहरू प्रभावित भइरहेका छन् भन्ने यकिन...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७८
सरकारले ल्याएको दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता प्रवेश केसीले अदालतमा अध्यादेशविरुद्ध रिट दायर गरेका हुन् । सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि २ वटाराजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता िमाजवादी पार्टी...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७८
संघीय संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले अन्ततः विभाजित हुन पुगेको छ । पार्टीभित्र देखापरेको निकै लामो विवाद पश्चातएमाले २४ वर्षपछि पुनः विभाजन हुन पुगेको हो । यसअघि महाकाली सन्धि अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा चर्किएको विवादसँगै एमाले विभाजित...

लोकसंवाद संवाददाता,   भदौ २, २०७८
जर्मनीमाकार्यरतनेपालीका चार वटा संस्थालेसंयुक्त प्रेस वक्तव्य प्रकाशित गरीगत ३१ जुलाईमा भएको एनआरएनए जर्मनीको धाँधली र फर्जी मत प्रयोग गरी अनलाइन प्रविधिलाई दुरुपयोग गरेर निर्वाचित कठपुतली नेतृत्वका सबै क्रियाकलाप पूर्ण रूपले बहिस्कार गर्न आव्हान गरेका छन् । यसरीनेतृत्वका सबै क्रियाकलाप पूर्ण...

लोकसंवाद संवाददाता,   भदौ २, २०७८
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजराजीनामा दिएका छन् ।मुख्यमन्त्री पौडेलले राजीनामा दिएसँगै हेटौँडामा बसेको नेपाल कम्युनिस्ट पार्टी एमालेसंसदीय दलको बैठकले नेतृ अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको छ । एमाले विभाजनको विपक्षमा उभिएकी शाक्यलाई मुख्यमन्त्री बनाउने पनि बैठकले निर्णय...

लोकसंवाद संवाददाता,   भदौ २, २०७८
प्रमुख विपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल नेकपा एमाले समाजवादी बनाउने निर्णयसहित दल दर्ताका लागि निर्वाचन आयोग जान लागेका सुरोतले जानकारी दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले...