बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   भदौ १०, २०७८
गायक जुठबहादुर खड्की जेबी टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको छ । गत १ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्याए पनिउनको मस्तिष्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो...


लोकसंवाद संवाददाता,   भदौ १०, २०७८
प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्यले लिए शपथ लिएका छन् । उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए । उनले केही समयअघि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

न्युज कारखाना,   भदौ १०, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेश१ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवंदलका नेता शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत दलको नेता चयन भएका हुन् । माधव नेपाल खेमा छाडेर आएका आचार्य आजै प्रदेश १ को मुख्यमन्त्री...

न्युज कारखाना,   भदौ १०, २०७८
नेपाली कांग्रेसको वडा तहको अधिवेशन सुरु हुन अब ८ दिन मात्र बाँकी छ । कांग्रेसले जारी गरेको महाधिवेशन कार्यतालिकाअनुसार १८ भदौमावडा तहको अधिवेशन हुनेछ । सोही अधिवेशनले कांग्रेसमा भाग लिने महाधिवेशन प्रतिनिधिको टुंगो लाग्नेछ । तर, एक साता मात्र बाँकी...

न्युज कारखाना,   भदौ १०, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय समिति बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम सहभागी नहुने भएका छन् । पार्टी विभाजनपछि पहिलो पटक बिहीबार बस्न लागेको केन्द्रीय समिति बैठकमा गौतम सहभागी नहुने भएका हुन् । उनी यसअघि बोलाइएको स्थायी कमिटी बैठकमा समेत उपस्थित...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७८
भनिन्छ, इतिहासको पुनरावृत्ति पुरानै ढङ्गबाट मात्र पनिहुँदैन । तर नेपाली कम्युनिस्ट आन्दोलनको ७० वर्षभन्दा लामो विगतमा नेपालका कम्युनिस्ट पार्टीहरू जुट्ने र फुट्ने क्रमपुरानै ढङ्गबाट उस्तै तरिकाले भइरहेको छन् । ९ भदौ, २०७८ मा नेकपा एमालेबाट विभाजित भएर माधवकुमार नेपाल नेतृत्वको...

न्युज कारखाना,   भदौ ९, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गर्दै गर्दा अध्यक्ष केपी ओली तुल्सीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनमा बोल्दै थिए । नेता नेपालले एमालेका साविकका ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७८
नेपाल कम्युनिस्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू र अहिलेको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा धेरै भिन्नता भएको दाबी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफू र शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको उद्देश्य, मनसाय, विधि, प्रक्रिया र नियतमा फरक...

न्युज कारखाना,   भदौ ९, २०७८
सशरीर उपस्थित नभएमा हस्ताक्षर प्रमाणीकरण नहुने पूर्ववत् अडानबाट निर्वाचन आयोग पछि हट्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले अन्ततः ५५ केन्द्रीय हस्ताक्षर प्रमाणीकरण गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको छ । दिल्लीमा उपचाररतबरिष्ठ नेता झलनाथ खनालले नयाँ दिल्लीस्थित नेपाली...

न्युज कारखाना,   भदौ ९, २०७८
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका १४ जना सांसद र कार्यकारी समितिका १७ जनाले हस्ताक्षर प्रमाणीकरण गरेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्रै आयोग परिसरमा सशरीर उपस्थित भएर नयाँ दल दर्ताका लागि समाजवादीका सांसद र केन्द्रीय कार्यकारिणी सदस्यले हस्ताक्षर प्रमाणीकरण...

रासस,   भदौ ९, २०७८
तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निश्कासन (आईपीओ)बिक्री खुला भएको छ । कम्पनीले आजदेखिबिक्री खुला भएको आईपीओ १३ भदौसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा २३ भदौसम्म शेयर निश्कासन तथा बिक्री खुला हुने कम्पनीले...

न्युज कारखाना,   भदौ ९, २०७८
माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले निर्वाचन आयोगमा बुझाएका ५८ जना केन्द्रीय सदस्यमध्ये ५४ जनाको मात्रहस्ताक्षर प्रमाणीकरण भएको छ । निर्वाचन आयोगले तोकेको समयसीमाअनुसार बुधवार निर्वाचन आयोग गएकामध्ये ४ जनाको हस्ताक्षर प्रमाणीकरण भने हुन सकेन । आयोगमा गत...

न्युज कारखाना,   भदौ ९, २०७८
रमेश सुवेदी/न्युज कारखाना राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशको राष्ट्रिय फुटबल टोलीसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलाउने भएको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरले बंगलादेशले नेपाली टोलीसँग...

न्युज कारखाना,   भदौ ९, २०७८
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्माओली सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित भएका छन् ।पार्टी विभाजनपछि पहिलो पटक बुधबार पत्रकार सम्मेलन गर्दै उनले सभामुख सापकोटाकाे भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका हुन् । एमाले विभाजनका लागि १४ जना आफ्ना...

न्युज कारखाना,   भदौ ९, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले सम्हालेका छन् । उनले आजदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ २०७५ कै अवस्थामा ब्युँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा...

न्युज कारखाना,   भदौ ९, २०७८
जनता समाजवादी पार्टीबाट अलग्गिएकामहन्थ ठाकुर खेमाका नेताहरूपनि नयाँ दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका छन् ।जसपाको आधिकारिकता उपेन्द्र यादव खेमाले पाएपछि ठाकुर खेमाले लाेकतान्त्रिक समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । दल दर्ता प्रक्रियाका...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)कानेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)तर्फ लागेका छन् । दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार बिहान निर्वाचन उनी निर्वाचन आयोगमा पुगेका हुन् । गत २ भदौमा नेपाल खेमाले दल...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७८
नेकपा एमाले अन्ततःदुई टुक्रामा विभाजित बनेको छ । रोचककुरा त के छ भने एक अर्काप्रति निकै आक्रामक रुपमा प्रस्तुत हुने र निमेषभरमै एक अर्कामाथि कारबाहीका लागि तम्सिनेहरू एउटै मञ्चमा भेला भएका दृश्यहरू सतहमा देखिई रहका छन् । उनीहरू सहमति एउटा...