बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
जुम्ला । गुठीचौर गाउँपालिका४ बाउलीगाउँका तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले पाँच सय ९० रोपनी सरकारी जग्गा श्रीमतीसहित आफन्तको नाममा पास गरेका छन् । अवकाशप्राप्त कर्मचारी न्यौपानेले सेवामा रहँदा २०६६ सालमा गुठीचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको तीन लाख वर्गमिटर अर्थात् पाँच...


लोकसंवाद संवाददाता,   जेठ ३, २०७६
काठमाडौं - आँखारोग विशेषज्ञहरूले समयमा ध्यान नदिँदा आँखाको क्यान्सर (रेटिनोब्लास्टो) हुन सक्ने भएकाले त्यसमा सचेत रहन आग्रह गरेका छन् । चिकित्सकहरूका अनुसार रेटिनोब्लास्टामा ५ वर्षमुनिका बालबालिकामा हुने गर्दछ । यो करिब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा देखा पर्न...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
न्युयोर्क । विश्वको सबैभन्दा ठूलो इ-कमर्स कम्पनी अमेजनले कर्मचारीलाई जागिर छाडेर डेलिभरी बिजनेस गराउने अफर ल्याएको छ । सामानको डेलिभरी बढाउन अफर ल्याइएको कम्पनीले जनाएको छ । अहिले कम्पनीले अर्डर लिएको दुई दिनमा मात्रै ग्राहकलाई सामान डेलिभरी गरिरहेको छ ।...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं, एजेन्सी । भारतमा भैरहेको लोकसभा निर्वाचनमा भारतीय निर्वाचन आयोगले लोकसभा उम्मेद्वारको खर्चको सिलिंग ७० लाख रुपैयाँसम्म तोकेको छ । र चुनावी खर्चको भुक्तानी उम्मेद्वारले आफ्नो चुनावी खाताबाट गर्नुपर्नेछ । साथै खर्चको विवरण नियमित रुपमा निर्वाचन आयोगका अधिकारीलाई दिनुपर्ने हुन्छ...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडाैं । आर्थिक वर्षको १० महिनामा नेपाल सरकारले बजेटको आधा अर्थात् ५० प्रतिशत मात्रै खर्च गरेको छ । चालू आर्थिक वर्षको संघीय बजेट १३ खर्ब १५ अर्ब १६ करोडमध्ये वैशाख मसान्तसम्म जम्मा ६ खर्ब ६१ अर्ब ९७ करोड मात्रै खर्च...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानका प्रावधानविपरीत सरकारले तीन विधेयक ल्याएको भन्दै फिर्ता नगरे प्रतिवाद गर्ने चेतावनी दिएको छ । नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, राष्ट्रिय मानवअधिकार आयोग ऐन०६८ लाई संशोधन गर्न बनेको विधेयक...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं ।संसारमा विभिन्नखाले प्रतिस्पर्धामा एकले अर्कालाई जित्ने र हराउने क्रम चलि नै रहेको हुन्छ। नेपालका एक आरोहीले भने आफैंलाई जितेर विश्वको ध्यान आफूतिर खिचेका छन्। २२औं पटक सगरमाथा चढेको आफ्नै रेकर्ड तोड्दै बुधबार बिहान ७ बजेर ५० मिनेटमा २३औं पटक...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं।समाचार संकलनका क्रममा म मन्त्रालय पुगेको थिएँ । सहसचिव नवराज ढकालसँग भेट्ने योजना थियो । ढकाल बैठकमा व्यस्त भएकाले उपसचिव लवराज जोशीसँग कुराकानी गर्दै थिएँ । त्यही क्रममा मन्त्री मात्रिका यादवका निजी सचिव प्रेमप्रसाद आचार्यको कार्यकक्षबाट भनाभन भइरहेको चर्काे आवाज...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं ।एकताको झन्डै एक वर्ष पुगिसक्दा पनि वैचारिक दिशा तय गर्न नसकेको भन्दै नेकपाभित्र विवाद बढेको छ । नेताहरूबीचको विवाद बुधबार सार्वजनिक मञ्चबाटै छताछुल्ल भएको छ । आउँदो शुक्रबार एकता दिवस मनाउने तयारीमा रहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं ।त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका नातेदार तथा आफन्तलाई उत्तीर्ण गराइएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं । घुस लिएको अभियोगमा मुद्दा चलाइएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक ७८ लाख रुपियाँ धरौटीमा रिहा हुनुभएको छ ।मुद्दाको म्याद बुझे पनि लामो समयसम्म थुनछेकमा उपस्थित नहुनभएका पाठक बुधबार विशेष अदालतमा हाजिर हुनुभएको थियो । पाठकको बुधबार...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं। अबको करिब तीनवर्षभित्र सिंहदरबार परिसरमा सरकारको आफ्नै संसद् भवन निर्माण गर्ने गरी डिजाइनलाई अन्तिम रुप दिने काम भइरहेको छ ।बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २०६५ सालदेखि भाडा तिरेर संसद् सञ्चालन हुँदैआएको छ । सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं । स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन परामर्शसहितको पत्र सरकारसमक्ष पठाएको...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडाैं ।ठूला विश्वविद्यालयको कुलपतिमा राष्ट्रपति र साना विश्वविद्यालयको उपकुलपति उपराष्ट्रपति हुने व्यवस्था गर्न सिफारिस भएको छ । शिक्षा मन्त्रालयले विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड र आधार निर्माण सम्बन्धमा बनेको कार्यदलले कुलपति प्रधानमन्त्री हुने ब्यवस्था...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडाैं । प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केका छन् । प्रधानमन्त्री चढेको जहाजका लागि आकाश ठप्प पारिँदा बुधबार साँझ एयर अरेबिया, फ्लाई दुबई, क्याथे ड्रागन, इत्तिहाद र कतार एयरवेजका यात्रुले आकाशमा...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं । तिलगंगाताम्रागंगा सडक बन्द गर्ने निर्णयसँगै पशुपति क्षेत्र विकास कोष र स्थानीयवासीबीच विवाद सुरु भएको छ । १३ बर्ष अघिबाट सञ्चालनमा आएको सडक विना विकल्प बन्द गराएको भन्दै क्षेत्र विकास कोषसँग जनप्रतिनिधि र स्थानीयले समेत आपत्ति जनाएका हुन् ।...

लोकसंवाद संवाददाता,   जेठ २, २०७६
काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आठ जनवर्गीय संगठनको नेतृत्व बाँडफाँड टुंगो लागेको छ । साबिक एमालेले विद्यार्थी, मजदुर, किसान र अपांगता महासंघ तथा माओवादीले युवा, प्रेस संगठन, जनजाति महासंघ र महिला संगठनको नेतृत्व लिने गरी नेतृत्व टुंगो लागेको हो ।जनसंगठनको...

लोकसंवाद संवाददाता,   जेठ १, २०७६
तपाईँको पेटभित्र सानो फलामको टुक्रा भयो भने तपाईलाई के होला, कल्पना गर्न सक्नुहुन्छ । तर भारतको राजस्थानका एकजना व्यक्तिको पेटमा ११५ वटा किला भेटिएका छन् । काठमाडौं, एजेन्सी । भारतको राजस्थान स्थित बूंदी जिल्ला अस्पतालमा एक जना मानसिक रोगीको पेटको...