बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडौं । मिडिया काउन्सिलसम्बन्धी विधेयकले स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउन खोजेको ठहरसहित पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले आन्दोलन सुरु गरेको छ । संसद्मा दर्ता भएको विधेयकको प्रावधान सच्याउन माग गर्दै महासंघले साताव्यापी आन्दोलनका कार्यक्रम घोषणासमेत गरेको छ । सोहीअन्तर्गत महासंघले...
लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६


लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
डिजल, पेट्रोल, मट्टितेल र बिजुलीबाट सञ्चालित हुने इन्जिनबारे तपाईंलाई थाहा नै छ । तपाईं दैनिक जीवनमा यस्ता इन्जिनको प्रयोग पनि गर्नुहुन्छ होला । तर, अब यस दिशामा अभूतपूर्व खोज भएको छ, त्यो हो, पानीबाट सञ्चालित हुने इन्जिन । भारतका मेकानिकल...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडौं । लोकसभा चुनाव २०१९ अन्तर्गत छैठौं चरणमा आज सात राज्यका ५९ सिटका लागि निर्वाचन हुँदैछ । निर्वाचनका क्रममा न्यु अशोक नगरको एक मतदान केन्द्रमा मतदातालाई गुलाबको फूल बाँडिएको छ । आम आदमी पार्टीका कार्यकर्ताले यसको विरोध गरेका छन् ।...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
न्युयोर्क । फेसबुकका सह संस्थापक क्रिस ह्युजले चेतावनी दिँदै भनेका छन् फेसबुकका मालिक जुकरबर्ग आवश्यकभन्दा बढी शक्तिशाली भएकाले फेसबुक टुक्रिनु आवश्यक बनिसकेको छ । ह्युजले फेसबुकमाथि आरोप लगाउँदै भनेका छन् कि त यसले आफ्ना प्रतिद्वन्द्वी कम्पनीलाई किनिदिन्छ कि त उनको...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडौँ ।गलत रगत चढाउँदा मृत्यु भएकी आकृति कुमारी साहको प्रहरीले उजुरी नलिएका कारण अनुसन्धान अघि बढ्न सकेको छैन । उपचारमा लापरबाही भएको भन्दै महाराजगन्जस्थित चक्रपथ प्रहरी कार्यालय जाँदा उजुरी नलिएको मृतकका आफन्तले बताए । उपचारमा संलग्न चिकित्सकमाथि शंका लागेको व्यहोरासहितको...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
जुम्ला । जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका२ की बृद्धा तुथकली बस्नेतले बल्ल ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् । सोही गाउँपालिका२ साधेपानीमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरमा उनले सो प्रमाणपत्र बनाएकी हुन् । बृद्धा...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडौं । स्थानीय तहलाई नियन्त्रण गर्न खोजको भन्दै जनप्रतिनिधिले संघीय सरकार प्रति आक्रोश पोख्न थालेका छन । कर्मचारी व्यवस्थापन, कानुन बनाउने सवालमा स्थानीय तहलाई नियन्त्रित गर्न खोजेको जनप्रतिनिधिहरुले आरोप लगाएका छन । स्थानीय तहको निर्वाचन भएसँगै शुरु भएको राज्यका दुई...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडौं ।अधिकांश सरकारी कार्यालयमा कुनै पनि कामकाज गर्दा सक्कल कागजातको प्रतिलिपि अनिवार्य गरिएको हुन्छ । तर, मालपोत कार्यालय डिल्लीबजारले भने फोटोकपीको भरमा करोडौं पर्ने जग्गा व्यक्तिको नाममा पास गरेको पाइएको छ । काठमाडौं महानगरपालिका१० तीनकुनेमा रहेको कित्ता नं. १६ र...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडौं ।त्यतिबेला उनी साउदी अरबमा थिए । काठमाडौंमा ७ वर्षीया छोरी र सानो छोरा स्याहारेर डेरामा बस्दै आएकी श्रीमतीले जे खबर सुनाइन्, त्यसले उनलाई काममा अडिइरहन दिएन । खबर डरलाग्दो सपनाजस्तै थियो । त्यसपछि के-के भयो ती सब बताउन उनलाई...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडौं ।बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा उच्च पदस्थ सरकारी अधिकारीहरू नै नक्कली मोही र किर्ते कागजात बनाउने क्रममा संलग्न रहेको भेटिएको छ। उनीहरूले मोही नै नलाग्ने जग्गामा मोही खडा गरेको र सरकारी हुनुपर्ने बाँकी जग्गासमेत...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडौँ ।त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ-संगठन र नेताका नातेदारहरूको नाम निस्किएको छ । लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा यसबारे उजुरी परेको छ...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडाैं । हिन्दूधर्मको मान्यताविपरीत बुबाको दाहसंस्कार र काजकिरिया गरेको आरोपमा बाराको सुवर्ण गाउँपालिका६ धरमपुरको एक परिवार जनप्रतिनिधिकै अगुवाइमा गाउँबाट लखेटिएको छ । वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवको नेतृत्वमा गाउँलेले सामाजिक बहिष्कार गरेपछि ओमप्रकाश यादव (अवधेश)को नौजनाको परिवार...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडाैं । मुख्य लगानीकर्ता पछि हटेपछि पुरानो बसपार्कमा २९ तलाको भ्युटावर बनाउने काठमाडौं महानगरपालिकाको योजना अनिश्चित बनेको छ । निर्माता कम्पनी जलेश्वर स्वच्छन्द बिकोईले खोजेको मुख्य लगानीकर्ता सिंगापुरका ब्रिटिस गोर्खा सैनिकले आफ्नो लगानी फिर्ता मागेका छन् । बिकोई त्यही ठेकेदार...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडौं ।वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी र राधादेवीसँगै भएको ८१ वर्ष भइसक्यो । जिन्दगीको सहयात्रा थाल्दा सत्यमोहन १९ वर्षका थिए र राधा १४ वर्षकी। उमेरले शताब्दी टेक्दासम्म झगडा नहुनु सम्भव सुनिँदैन। तर, सत्यराधाको वैवाहिक जीवन उदाहरणीय छ। उनीहरूले न कहिल्यै...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडाैं । सरकारले पहल थालेको २५ वर्षपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा देशकै पहिलो विज्ञान संग्रहालय खुलेको छ । बिपी कोइराला मेमोरियल राष्ट्रिय विज्ञान संग्रहालयको शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका हुन् । संग्रहालयसँगै विज्ञानका विद्यार्थीलाई खोज, अनुसन्धानका...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
लहान ।सिरहा नगरपालिका२२ हकपाडास्थित सरकारी जग्गा नापी तथा मालपोतका कर्मचारीसँगको मिलेमतोमा स्थानीय रामदयाल महतोले निजी नम्बरी बनाएको पाइएको छ। तत्कालीन हकपारा गाविस९, बठिंयास्थित सरकारको नाममा स्रेस्ता कायम रहेको कित्ता नम्बर ८१ को १४ कठ्ठा जग्गामा महतोले आफ्नो स्रेस्ता कायम गराएका...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडौं ।सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ। संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेखि १५...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
काठमाडौं ।बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा धितो राखेर भूमाफियाले विभिन्न १५ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको पाइएको छ। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफिया किटान गरिएका डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा उनीहरूका परिवार र आधा दर्जन व्यापारिक घरानाले...