बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडौँ । बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन । हिउँद नभएकाले कुहिरोको सम्भावना पनि छैन । तर पनि यतिबेला राजधानीको आकाश सफा छैन । केही दिन अघि पानी पर्यो, आकाश खुलेर नीलो थियो । तर अहिले...
लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६


लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडौं ।मिस नेपाल वल्र्ड २०१९ उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन्। मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्का उपाधि जित्न सफल भएकी हुन्। हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडाैं । सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभियुक्तले नै निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रमेश बाहुन भनिने सुजन पौडेल, समीरमानसिंह बस्नेत र रिगल भनिने योग ढकालले फोन गरेर व्यवसायीलाई ज्यान मार्ने...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडाैं । चाबहिलजोरपाटीसाँखु सडक चार वर्षमा पनि पूरा नभएपछि बौद्धजोरपाटी क्षेत्रका स्थानीय आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिका६ का अनुसार हिउँदमा धुलो र बर्खाको हिलोबाट आजित भएपछि स्थानीयले बिहीबार टायर बालेर यातायात रोके । सडक विभाग तथा ठेकेदारविरुद्ध नारा लगाए...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडौं ।पत्रकारले आचारसंहिता उल्लंघन गरी कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्याउनेगरी समाचार प्रकाशन/प्रसारण गरे १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखेर विधेयक आएको छ। प्रतिनिधिसभामा बिहीबार दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकले पत्रकारलाई २५...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडौं ।सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण भएको दाबी गरिरहँदा बजारमा अधिकांश तरकारीको भाउ पोहोरभन्दा दोब्बर महँगो भएको छ। तरकारीको मूल्य अचाक्लि वृद्धि हुँदा भान्छा चलाउन हम्मे परेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडाैं । कमिसनको खेलमा राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्षमता घटाउने प्रयास भइरहेको छ । जलमाफियाहरूको योजनाअनुसार प्रधानमन्त्री कार्यालयले १२ सय मेगावाटको आयोजनालाई आठ सय मेगावाटमा खुम्च्याउन छलफल थालेको छ । क्षमता घटाएर चिनियाँ कम्पनी चाइनागेजुवा ग्रुप कम्पनी (सिजिजिसी)लाई आयोजना...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
सोशल मिडियामा एउटा भिडियो भाइरल भयो । भिडियोमा एक बालक नृत्य गरिरहेका देखिन्छन् । मोहम्मद नाम गरेका यी बालकको नृत्य खास नभएपनि भाइरल भएको छ, यसको कारण हो नृत्य गर्ने बालक भुमिगत विस्फोटमा परेर एउटा खुट्टा गुमाएका व्यक्ति हुन् ।...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
आज बिहान ५ः३५ मा केदारनाथ मन्दिरका कपाट सर्वसाधारणका लागि खोलिएका छन् । रुद्रप्रयाग । उत्तराखण्डको चार धाममध्येको एक केदारनाथ मन्दिरका कपाट आजदेखि सर्वसाधारणका लागि खोलिएका छन् । सो अवसरमा पाँच हजारभन्दा बढी भक्तालुको उपस्थिति रहेको थियो । यसअघि यमुनोत्री र...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
सिक्किमको राजधानी गंगटोकमा फ्लावर फेस्टिवल सुरु भएको छ । यस फेस्टिवलमा कैयन दुर्लभ फूल र बिरुवाको प्रदर्शन हुन्छ । यो फेस्टिवल मे ३१ सम्म चल्नेछ । गंगटोक । सिक्किमको राजधानी गंगटोकमा फ्लावर फेस्टिवल सुरु भएको छ । यस फेस्टिवलमा कैयन...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
एजेन्सीकाे सहयाेगमा प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी सभामा पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई तारो बनाउन छोडेका छैनन् । केही समय पहिले राजीव गान्धीलाई एक नम्बरको भ्रष्ट भनेका उनले बुधवार दिल्लीको रामलीला मैदानको सम्बोधनमा पनि राजीवलाई छोडेनन् । यसपटक उनको आरोप फरक थियो...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडौं । एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिन थालेको छ । परीक्षा सकिएको करिब एक महिना पुगिसक्दापनि कतिपय जिल्लामा उत्तरपुस्तिकामा कोडिङ र व्यवस्थापन गर्न समेत कर्मचारीको अभाव भएपछि...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडाैं । अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक लाख ३२ हजार अपराधी जेलबाहिरै छन् । ७२ वर्ष पुराना फैसलासमेत कार्यान्वयनमा आएका छैनन् । मुद्दा फैसला गरेपछि दोषीलाई सजाय दिलाउने बाँकी प्रक्रियामा न्यायपालिका स्वयं र कार्यपालिकासमेत उदासीन हुँदा फौजदारी...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडौँ ।सर्वोच्च अदालतको पछिल्लो आदेशले जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले पाउन थालेको नागरिकता वितरण रोकिएको छ । प्रक्रिया पूरा गरेर नागरिकता लिन लाम बसेका युवायुवती बुधबार जिल्ला प्रशासन कार्यालयहरूबाट निराश भएर फर्किएका छन् । अन्तरिम संविधान २०६३ र...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडौं।उपत्यकाका नगरप्रमुखहरूले उपत्यका विकास प्राधिकरण खारेजीको माग अघि सारेका छन् । वर्तमान संविधानविपरीत गठित र स्थानीय सरकारको मर्म नबुझी कार्य गरेको आरोप लगाउँदै उनीहरूले प्राधिकरण खारेज हुनुपर्ने बताएका हुन् । बुधबार उपत्यका नगरपालिका फोरमले चौथो विस्तारित बैठकका निर्णय सुनाउन गरेका...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडौं ।भक्तपुर नगरकोटको एक सय ३१ रोपनी सरकारी जग्गा भक्तपुर जिल्ला अदालतको फैसलाले राणाको नाममा दर्ता हुने भएको छ। न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले गत फागुन २१ मा मालपोत कार्यालय भक्तपुरको निर्णय बदर गरी सो जग्गा राणा परिवारको नाममा कायम गरिदिएको...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडौं ।बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन्। भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट सरकारी जग्गा हिनामिना हुनेगरी भएका निर्णय प्रक्रियामा हाल चीनका लागि...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडौं ।गैरकानुनी ढंगबाट व्यक्तिको नाममा हडपिएका सरकारी जग्गाको मिसिल, लिखत तथा प्रमाण खोज्न थालिएको छ। अतिक्रमित जग्गाको लिखत तथा प्रमाण गायब गर्न थालिएपछि त्यसबारे छानबिन गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट गठित आयोगलाई त्यस्ता जग्गाको सरकारी स्रेस्ता, मिसिल, नक्सा, लिखत,...