बैशाख २५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडौं ।सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद् सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन्। उनीहरूलाई सुरु तलब स्केलअनुसार तलब मात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ। तर सभामुख महराले व्यवस्थापन समितिको बैठक बोलाएर आफ्नोलगायत उपसभामुख शिवमाया तुम्बाहाङ्फे, राष्ट्रियसभाका अध्यक्ष...


लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडाैं । कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ । विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न गृह मन्त्रालयले नयाँ कार्यविधि लागू गरेको हो ।कार्यविधिअनुसार राजमार्गमा...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडाैं । बेवारिसे र असहाय मानसिक रोगीको उपचार खर्च अब राज्यले नै व्यहोर्ने भएको छ । सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई आर्थिक वर्षको बजेटभित्रै रहेर कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो । बिरामीले उपचारको प्रतिदिन ६ सयसम्म र औषधिको...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
काठमाडौं, एजेन्सी २०७२ सालको भूकम्पले हामी अझै त्रसित छौं । तर संसारमा यस्तो पनि ठाउँ छ जहाँ दैनिक ४९५ पटक भूकम्प जान्छ । जहाँ हरेक ३ मिनेटमा भूकम्प जान्छ । अमेरिकाको क्यालिफोर्निया स्थित दक्षिणी भागमा यस्तो घटना हुने गरेको हो...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
नयाँ दिल्ली । भारतमा जारी लोकसभा निर्वाचनका पाँच चरण सकिएका छन् । अब दुई चरणको चुनाव मात्रै बाँकी छ । आगामी मे १२ मा हुन लागेको छैठौं चरणको चुनाव सात राज्यका ५७ सिटमा निर्वाचन हुँदैछ भने अन्तिम चरणमा मे १९...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहको रोड सो मा मोदीमोदी नारा लागेको छ । दिग्विजय मध्यप्रदेशको राजधानी भोपालबाट चुनावी प्रतिष्पर्धा गरिरहेका छन् । भोपाल । लोकसभा चुनाव २०१९ अन्तर्गत छैठौं चरणको चुनाव मे १२ मा हुँदैछ । यसअन्तर्गत मध्यप्रदेशको भोपाल संसदीय...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
काठमाडौँ सरकारले ठूलो तामझामका साथ घोषणा गरेको को उपादेयता शुन्यप्रायः देखिएको छ । कार्यक्रममा सहभागी हुन फर्म भर्ने म्याद वैशाख मसान्तसम्म रहे पनि सहभागिता खासै देखिएन । उल्लेख्य सहभागिता नभएका कारण तत्काल फर्म भर्नको लार्गिे काठमाडौँ महानगपालिकाले आग्रह गरेको छ...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
काठमाडौँ लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने सरकारले स्पष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने प्रष्टयाएका छन् । बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
२४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता लिएका आमाबाबुको सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । २०७५ चैत १९ गते गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आज २०७६ साल बैशाख २५ गते बुधबारबाट देशभर देखि एकसाथै देशव्यापी रुपमा राष्ट्रिय जागरण अभियान अभियान शुरु गर्ने जनाएको छ । दुईतिहाई सरकारविरुद्ध खबरदारी तथा पार्टीको संगठन सुदृढीकरण गर्ने उद्देश्यका साथ हिमाल, पहाड, तराईमधेसी नेपाली...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
काठमाडौं । सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशलाई प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभाकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानको संयुक्त इजलासले ठूला करदाता कार्यालयले एनसेल आजिएटालाई तोकेको कर नतिर्न सोमबार अन्तरिम...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७६
२०१९ मे ४ का दिन दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल एउटा चुनावी रोड शो मा भाषण गर्दै थिए । सुरेश चौहान नाम गरेका एक युवकले उनको गालामा थप्पड हाने । यो निकै चर्चाको विषय बन्यो । यसलाई केजरीवालले भाजपाको करतूत भएको...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 'हंगामा'बीच संघीय संसद् प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । कांग्रेसका सांसद् आफ्नो आसनबाट उठिरहँदा सभामुख कृष्णबहादुर महराले ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे । संसद्मा उठेका...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७६
चीनको हार्बिन शहरमा एउटा अनौठो संग्रहालय खुलेको छ । प्रेमी जोडी वा विवाहित जोडीको सम्बन्ध टुटेपछि उनीहरुले आफूसँग सम्हालेर राखेका सामान संग्रहालयमा प्रदर्शनीमा राखिएको छ । खुलेको केवल दश दिन मात्र भएपनि यो संग्रहालयमा १५ हजार भन्दा बढी प्रेमी जोडीले...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार शब्द जानीजानी राखिएको स्पष्टीकरण दिएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसद्ले दिएको प्रश्नको जवाफ दिँदै उनले भने, भूलचूकले आएको पो हो कि भन्ने कुरा आएको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७६
गफै त हो के भो र जति गरे पनि भो पैसा लाग्दैन क्यारे भन्ने हाम्रो आम थेगो बनेको छ । तर अब फिलिपिन्समा भने गफ गर्न पनि नपाइने भएको छ । फिलिपिन्सको राजधानी मनिलाबाट २०० किमि परको सानो शहर बिनालाेननमा...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७६
काठमाडौं । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७६
डोटी । जिल्लाको जोरायल गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गर्न थालेको छ । गाउँपालिकामा सुनौला हजार दिनका १८० आमालाई प्रतिव्यक्ति पाँच कुखुराका दरले अस्तोलोप र हेम्पसार जातका कुखुरा वितरण गरिन थालिएको गाउँपालिकी उपाध्यक्ष जमुना बोहराले...