बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं ।प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले सहरकेन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साताअघि नै रिपोर्टिङ गरेको थियो। विप्लव समूहले आफूलाई चर्चामा ल्याउन सहरकेन्द्रित गतिविधि सुरु गरेको र अवाञ्छित गतिविधि हुन सक्ने भन्दै प्रधानमन्त्री कार्यालयमातहत नै रहेको...


लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं । आइतबार चारजनाको ज्यान जाने गरी उपत्यकामा शृंखलाबद्ध विस्फोट भए । सोमबारसम्म ११ ठाउँमा विस्फोटक पदार्थ रहेको सूचना आएकोमध्ये नौ ठाउँमा विस्फोटक पदार्थ भेटिएको नेपाली सेनाले जानकारी दिएको छ । सुकेधारामा टाइम बम विस्फोट भएको सैनिक प्रवक्ता सहायक रथी...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं, एजेन्सी । २५ मे मा आफ्नो ४७ औं जन्मदिन मनाएका बलिउड निर्देशक तथा फिल्ममेकर करन जौहरलाई उनका मित्र वन्धु, आफन्त तथा कला क्षेत्रसँग सम्बन्धित थुप्रैले बधाई तथा शुभकामना दिए । शुभकामना दिनेको भिडमा न्युयोर्कलाई आफ्नो कर्मथलो बनाएका नेपाली डिजाइनर...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
मोरङ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले हेटौंडा कपडा उद्योगबाट उत्पादन हुने कपडा अनिवार्यरूपमा सरकारी कर्मचारीले प्रयोग गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले उद्योग भाडामा सञ्चालन गर्ने र नेपाली सेना, प्रहरीले आवश्यकताअनुसारको उत्पादन...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
अमेरिकाको ओरेगन राज्यका २६ वर्षीय एंड्रयु रामसेले शिखधर्मी हरविंदर सिंह डोडको पगडी फुकालेर फालिदिएपछि हेट क्राइम अन्र्तगत दोषी ठहर गर्दै उनलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । साथै उसले शिखधर्मको बारेमा अध्ययन गरी एउटा रिर्पोट पनि पेश गर्नुपर्ने छ...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
महोत्तरी । जिल्लाको जलेश्वर नगरपालिका५ का वडाअध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वडाअध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको तथा एक जनाको दुई लाख...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
दाङ। प्राकृतिक विपतमा परी गत वर्ष दाङमा २६ जनाको मृत्यु भएको छ । जिल्लाको विभिन्न ठाउँमा भएको प्राकृतिक विपतमा परी उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा १४ पुरुष र १२ महिला रहेको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक खिलानाथ दाहालले...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडाैं । सिरहा कर्जन्हा नगरपालिका११ बस्तीपुरको हटलेटवा गाउँकी २९ वर्षीया रितुदेवी ७ जेठ बिहान ६ वर्षीया छोरी पूजाका लागि खाना पकाएर घाँस काट्न गइन् । उनी करिब ११ बजेतिर घर फर्किन् । विद्यालयबाट फर्किएपछि खाना खान भनेर बिछ्यौनामा सुतेकी आमालाई...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
जनकपुर ।प्रदेश ५ का सांसदले निर्वाचन क्षेत्र विकास कोषको माग गर्दै बजेट माग्न लबिइङ थालेका छन् । छुट्टाछुट्टै माग गर्दै आएका नेकपाका सांसदले शनिबार बुटवलमा भएको संसदीय दल बैठकमा सामूहिक रूपमा कोषको माग गरेका हुन् । सामूहिक रूपले मौखिक माग...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं - प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह आतंककारी गतिविधिमा संलग्न हुँदा आइतबार चारजनाको ज्यान गएको छ। सोमबारका लागि नेपाल बन्द आह्वान गरेको विप्लव समूहले बन्दको पूर्वसन्ध्यामा पड्काउन तयार पारेको सिलिन्डर बम अचानक कोठाअगाडि नै पड्किदा आफ्नै कार्यकर्ताको ज्यान...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
तत्कालीन राजा वीरेन्द्र, ऐश्वर्य र उनको परिवारको नामबाट नेपाल ट्रस्टमा दर्ता भएको १ सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको फेला परेको छ । हालको थानकोटमहादेवस्थान, मातातीर्थ, सतुंगल र बालाजुका यी जग्गा मोहीको नाममा नामसारी भइसकेको छ । हालको...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं । अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसकेकाले सांसदको तजबिजीमा खर्च हुने निर्वाचन क्षेत्रसँग सम्बन्धित बजेट बन्द गर्न नेताहरुले दबाव बढाएका छन् । सत्तारुढ र प्रतिपक्षी दलका केही नेताले सांसदलाई बजेट वितरण संविधान र संघीयताको मर्म्विपरीत हुने भन्दै बन्द गर्नुपर्ने धारणा...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं । मध्यकालमा निकै व्यवस्थित तरिकाले विकास गरिएको सहर हो कीर्तिपुर । यस सहरलाई रणनीतिक र सामरिक हिसाबले चारैतिरबाट पर्खाल लगाएर सुरक्षित बनाउन १२ वटा ढोकाको निर्माण भएको इतिहास छ । १२ वटा ढोका बाहिर अर्को सुरक्षा कवचका रुपमा १२...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं। लोकसेवा आयोगले यसै साता स्थानीय तहका लागि आवश्यक करिब १५ हजार कर्मचारी भर्ना गर्न आवेदन खुलाउने भएको छ । ५५५ स्थानीय तहमा रिक्त रहेका १४ हजार ६६२ पदका लागि जेठ १५ गते बुधबार खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने गरी विज्ञापन...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं ।कुनै समय निजामती सेवामा २० वर्ष सेवा गर्दा पनि बढुवा नभएका कर्मचारीलाई एक तह बढुवा गरी सेवासुविधा दिई घर पठाउने चलन थियो यसलाई भनिन्थ्यो पानी बढुवा । यस प्रचलनलाई निजामती सेवा ऐन, २०४९ को दफा २४ (घ) को नामले...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं । ६० वर्षदेखि नेपालमा सञ्चालित ब्रिटिस काउन्सिल दुई महिनाअघि मात्रै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको छ । गत १७ चैतमा ब्रिटिस काउन्सिल सर्भिसेस नेपालको नाममा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको हो । सन् १९५९ देखि नेपालमा स्थापित काउन्सिलले आइइएलटिएस...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं । स्थानीय तहले गत आर्थिक वर्षमा संघीय सरकारबाट पाएको अनुदानमध्ये साढे २८ अर्ब ५७ करोड खर्च सकेनन् । आव ०७४/७५ मा वित्तीय समानीकरण र ससर्त अनुदान गरी दुई शीर्षकमा स्थानीय तहले दुई खर्ब ३३ अर्ब पाएका थिए । महालेखानियन्त्रकको...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७६
काठमाडौं । आगामी तीन वर्षभित्र संघीय संसद्को आफ्नै भवन निर्माण हुने भएको छ । सिंहदरबारस्थित पुतली बगैँचाको एक सय ७३ रोपनी आठ आना जग्गामा सात अर्ब रुपैयाँ लगानीमा भवन बनाउन लागिएको हो । चालू आर्थिक वर्षदेखि नै निर्माण सुरु गरी...