बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   जेठ १५, २०७६
काठमाडौं । सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशलाई अँध्यारोमुक्त बनाउने घोषणा गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा यी प्रदेशलाई अँध्यारोमुक्त बनाउने योजना समेटिएको बताए । अर्थमन्त्री खतिवडाले अहिले संघीय संसद् भवनमा बजेट भाषण गरिरहेका छन् ।
लोकसंवाद संवाददाता,   जेठ १५, २०७६
लोकसंवाद संवाददाता,   जेठ १५, २०७६


लोकसंवाद संवाददाता,   जेठ १५, २०७६
काठमाडौं । संघीय संसद्मा आज बजेट प्रस्तुत हुँदै छ । वितरणमुखी बजेट आउने चर्चा भइरहेका बेला बजेटको धेरै पाटोमध्ये सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न कति रकम पाउँछन् भन्ने एउटा विषय आम चासो बनेको छ । आफ्नो निर्वाचन क्षेत्रका लागि...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७६
काठमाडौं । गणतन्त्र दिवस कार्यक्रमको व्यवस्ताबीच बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण कोरियाली विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि ग्रहण गर्दै छन् । नेपाली सेनाको सानो भर्याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजना हुने कार्यक्रममा दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७६
काठमाडौं । एक साताको अवधिमा थोरैमात्र यातायात समिति कम्पनीमा दर्ता भएका छन् । जेठ १८ भित्र सबै समिति कम्पनीमा गइसक्नुपर्ने समयसीमा छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले यातायात समितिलाई अनिवार्य कम्पनीमा जान ह्विप जारी गरेको एक हप्ताभन्दा बढी भएको...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७६
काठमाडौं । तपाईं जथाभावी बीउ विजन वितरण तथा बिक्री त गरिरहनुभएको छैन ? कतै सम्बन्धित निकायको सिफारिस नै नलिई गुणस्तर जाँच गर्दै त हुनुहुन्न ? हो, त्यसैले अब ख्याल गर्नुहोला, सरकारले यस्तो कार्य गर्ने कडा कानुनी कारवाही हुने विधेयक तयार...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७६
काठमाडौं । गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ । असल चालचलन भएका कैदीलाई आधा कैद मिनाहा गरेर छाड्न लागिएको हो । गत भदौ १ देखि लागू भएको मुलुकी अपराधसंहितामा ७५...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
नेपालमा दाइजोमा यति नगद यति जिन्सी र अन्य सूची पेश गर्ने गरेको सुनिन्छ । पढेलेखेका, ठालू र समाजमा उच्च हैसियत भएका भनिएकाहरु पनि दाइजो मोहबाट ग्रसित छन् । दाइजो नदिएको झोकमा हुने गरेका हिंसा, कुटपिट, यातना र हत्याको लामो श्रृंखला...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
खाना पहिलो आवश्यकता हो त्यसपछिमात्र बास र कपासको कुरो आउँछ । यसै तथ्यलाई मध्यनजर गर्दै भारतका एक युवालेसर्व निडी नामक गैरसरकारी संस्था मार्फत एक हजार भन्दा धेरै गरीबलाई खाना खुवाएर विश्व रेकर्ड कायम गरेका छन् । काठमाडौं, एजेन्सी । भारतको...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
पाल्पा । गणतन्त्र आएसँगै देशको समृद्धि र विकासले फड्को मार्ने नेपाली मात्रको चाहना अझै अधुरो छ । गणतन्त्र स्थापनाको एक दशकसम्म पनि देश रुमल्लिएको वास्तविकताले जनतालाई पिरोलेको छ । देशमा राजतन्त्र हटेको ११ वर्ष भयो । आशा गरेजस्तो उपलब्धि अझै...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
लमजुङ । जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनिल साँखीको सोमबार साँझ ५ बजेतिर परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक साँखी दिउँसो ४ बजेतिर धानको...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौँ । अभिभावकको रोजगारीले बालबालिकालाई के दिन्छ ? सबैको जवाफ हुन्छ लालनपालन तर रोजगारीका नाममा कामको पछि दौडिएर छोराछोरीलाई समय नदिदाँ उनीहरूको जीवनलाई कसरी मनोवैज्ञानिक असर गर्छ भन्ने कहिले सोच्नुभएको छ ? संयुक्त राज्य अमेरिकाको ड्रेक्सेल विश्वविद्यालयका अनुसन्धानकर्ता जेफ ग्रिनहोले...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौँ ।संघीय राजधानीमा भएको शृंखलाबद्ध विस्फोटले सरकार प्रतिबन्धित समूहको गतिविधि नियन्त्रणमा चुक्दैगएको त होइन भन्ने प्रश्न उब्जिएको छ । आइतबार अपराह्नदेखिका शृंखलाबद्ध विस्फोट, विस्फोटक पदार्थहरू फेला पर्नुले चन्द समूहका कार्यकर्ता राजधानीमा राम्रै सक्रिय छन् भन्ने देखाएको छ । समूहका गतिविधिमा...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौँ ।मुलुक करिब साढे १० खर्ब रुपैयाँ ऋणमा परेको छ । सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋणभार चुलिएको हो । २०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब ४५ करोड...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौँ । राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट गराएर त्रास फैलाएको नेत्रविक्रम चन्द विप्लव समुहको नेकपाप्रति नागरिकस्तरबाट विरोध सुरु भएको छ । पूर्वघोषित नेपाल बन्दको कार्यक्रम सफल बनाउन सोमवार विभिन्न स्थानमा बम र शकांस्पद वस्तु राखेर त्रास फैलाउने कामको विरोध सुरु भएको...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं । चालू आर्थिक वर्षको बजेटमा कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता तथा संसद् विकास कोषजस्ता वितरणमुखी कार्यक्रममा बजेट बढाउन नमानेका अर्थमन्त्री डा. युवराज खतिवडा यसपटक भने गलेका छन् । सत्तारूढ दलको घोषणापत्रमा उल्लेख भएअनुसार वृद्धभत्तालगायत विषय सम्बोधन नभएपछि उनको प्रतिपक्षले...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं । विभिन्न क्षेत्रका जनप्रतिनिधिहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफुखुशी कर्मचारी पठाएकाले सेवा प्रवाह चुस्तदुरुस्त हुन नसकेको गुनासो गरेका छन् । कर्मचारी समायोजन गर्दा स्थानीय तहको आवश्यकतालाई ख्यालै नगरिएको आरोप लगाउंदै कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन भन्नुहुन्छसमायोजनमा पठाइएका...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौँ । नेपाल भूभागभित्र सयपत्री, मखमलीजस्ता सयौँथरी फूल छन् । गुराँसभित्रै अनेकौँ प्रजाति छन् तर लालिगुराँसलाई नै किन राष्ट्रिय फूल बनाइयो होला ? यो प्रसङ्ग र पञ्चायतको शुरुवातबीच नजिकको सम्बन्ध छ । वनस्पतिविद्हरुको सुझावलाई दरबारले ग्रहण गरेपछि पञ्चायती व्यवस्था (२०१९)...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७६
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दैनिक प्रशासनिक निर्णयसमेत मन्त्रिपरिषदबाट हुने गरेको भन्दै सरकारसँग असन्तुष्ट बनेको छ। आयोगले मन्त्रिपरिषद्बाट हुने नीतिगत र प्रशासनिक निर्णय छुट्याउन माग गरेको हो। मन्त्रिपरिषद्का निर्णयमाथि छानबिन गर्न नपाउने प्रावधानको दुरुपयोग हुने गरेकोप्रति आयोगले असन्तुष्टि व्यक्त गरेको...