बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ २५, २०७६
काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाका कारण २२२ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको हालसम्ममा २२२ जनाको मृत्यु भएको हो । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म २११ र जेठ महीनामा मात्र...


लोकसंवाद संवाददाता,   जेठ २५, २०७६
काठमाडौँ । नेपालसरकारले चार राष्ट्रका लागि चार जनालाई राजदूतमा सिफारिस गरेको छ । २०७६ साल जेठ २४ गतेबिहीबार मन्त्रिपरिषदको बसेको बैठकले अस्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा.वंशीधर मिश्रलाई राजदूत सिफारिस...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७६
काठमाडौँ। लोकसेवा आयोगले निजामती कर्मचारी भर्नाका लागि गरेको पछिल्लो विज्ञापन स्थगित वा रद्द गर्ने विषयमा सत्तापक्ष सांसदबीच मतैक्यता नभएपछि संसदीय समितिको निर्णय प्रक्रिया नै प्रभावित भएको छ । लोकसेवा आयोगद्वारा स्थानीय तहको कर्मचारी भर्नासम्बन्धी हालै प्रकाशित विज्ञापनबारे राज्यव्यवस्था तथा सुशासन...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
काठमाडौँ । भनिन्छ, मानिसको सक्रिय जीवनको निश्चित समय हुन्छ । त्यसमा पनि राजनीति गर्नेको त उमेर हद अवाश्यक हुने गर्छ । औपचारिक रूपमा एउटा पार्टीको महाधिवेशनबाट ८५ वर्षीय नागरिकलाई पार्टीको महासचिव जस्तो जिम्मेवारी नै सुम्पियो भने त्यो अनौठो र अचम्म...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
काठमाडाैं । ०७२ सालकोे विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको रसुवागढी स्थित नेपालचीन सीमाको मितेरी पुलमा पुनर्निर्माणपश्चात जेठ २३ गते बिहान १० बजेबाट सवारी साधन चलाउन थालिएको छ । गत बैशाख देखी निर्माण कार्य थालिएको पुलको लम्बाई १ सय १० मिटर तथा...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
काठमाडाैं, एजेन्सी । नेपालमा जीवनसाथी जुराउनका लागि चिना हेर्ने चलन यद्यपि छँदैछ । तर प्रविधिको विकाससँगै जापानको एक कम्पनीले जीवनसाथी जुराउनका लागि डिएनए जुराउने अनौठो सेवा प्रारम्भ गरेको छ । कम्पनीले अनुहार, पेशा शारीरिक बनावटलाई छोडेर डिएनए जुराउने अनौठो प्रचलन...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाले एक सैनिकलाई आफ्नो धार्मिक पहिचान सहित काम जारी राख्न सक्ने अनुमति प्रदान गरेको छ । यसले एक सिख युवकलाई दाढी पगडी सहितको धार्मिक पहिचानका साथ वायुसेनामा काम निरन्तर गर्ने अवसर मिलेको छ । वाशिंगटनको मेकार्ड एयरबेसमा...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
काठमाडौँ । नेपाली पर्यटन क्षेत्रकै ठुलो मेलाका रूपमा लिइँदै आएको हिमालयन ट्राभल मार्ट को तेस्रो संस्करण २०७६ साल जेठ बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ । नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सबल पर्यटन मैत्री गन्तव्यका रूपमा विश्व सामु...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
काठमाडौं । पश्चिम तराईमा बिहीबार साँझ आएको हावाहुरीले वितण्डा मच्चाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हावाहुरीका कारण कैलाली, कञ्चनपुर र बाँकेमा गरी दुईको मृत्यु भएको छ भने ९९ जना घाइते भएका छन् । कैलालीमा दुईको मृत्यु, ७५ घाइते हावाहुरीका...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
काठमाडौं, एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक स्वास्थ्य ठीक नभएको प्रमाणित गर्न डेमोक्रेट नेताहरुले कैपिटल हिलमा एक कार्यक्रम गर्ने योजना बनाई रहेका छन् । येल यूनिवर्सिटीका मनोचिकित्सक तथा बेस्ट सेलिंग बुक डेंजरस केस अफ डोनाल्ड ट्रम्प :साइकाइट्रिस्ट एंड मेंटल हेल्थ...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
कैलाली । कैलाली आएको भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कैलालीको गोदावरी...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
काठमाडाै । सर्वोच्च अदालतले भ्रष्टाचारको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतलाई सहयोग नगरेको भन्दै आवश्यक फाइल उपलब्ध नगराए आयोगका सचिवसहितका कर्मचारीलाई कारवाही गर्ने आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सपना मल्लको संयुक्त इजलासले आज पूर्वमन्त्री गोविन्दराज जोशीको...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
काठमाडौं, एजेन्सी । प्रियंका चोपड़ाले हालै एक म्यागजीनको लागि फोटो शुट गराएकी छन् । यसमा उनले साडी लगाएको देखिएको छ तरसाडी लगाएपनि उनको ब्याकलेस पूरै खाली देखिएको छ । डिज़ाइनर तरुण तहलियानी द्वारा डिज़ाइन गरिएको गोल्डन साड़ीमा प्रियंकाले ब्लाउज लगाएकी...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
काठमाडौं । मुलुकको राजधानीलाई बाँकी नेपालसँग जोड्ने लाइफलाइन सडक मानिने त्रिभुवन राजपथ अन्र्तगतको नागढुंगामा सरकारले निर्माण गर्ने भनेको सुरुङमार्गका लागि असारमा ठेक्का लाग्ने भएको छ। सुरुङमार्ग निर्माण गर्न कम्पनी छनोट गर्न महाशाखाले साउनमा बोलपत्र आह्वान गरेको थियो। बोलपत्रमा ६ कम्पनी...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
काठमाडौं, एजेन्सी । हाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी पत्नी मेलानिया तीन दिने बेलायत भ्रमणमा रहेका छन् । सोमवार र्बिंकघम प्यालेसमा महारानी एलिजाबेथसँग राष्ट्रपतिको दर्शन भेट भयो । भेटका अवसरमा महारानी एलिजाबेथले एउटा घोडाको मूर्ति देखाउँदै ट्रम्पसँग सोधिन, यो...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
काठमाडौं । मानिसको मृत्युको राज उसको सुध्ने क्षमतामा रहेको पाइएको छ । प्रोफेसर होन्गलेई चेनको टिमले हालै गरेको एक शोधबाट यो रहस्य पत्ता लगाएको हो । शोधले सुध्ने क्षमता ५० प्रतिशतभन्दा बढी खराब भएका वृद्ध मानिस १० वर्षभन्दा बढी नबाच्ने...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको ओमाहा स्थित आइसक्रीम तथा फास्ट फूड रेष्टुरेन्ट डेरी क्वीनमा मंगलबार एउटा रमाइलो तथा पत्याउनै नसकिने दृष्य देखियो । विश्वका चर्चित दुई धनाढ्य बिल गेट्स तथा वारेन बफेट डेरी क्वीन रेष्टुरेन्टमा कामदारको रुपमा देखापरे । उनीहरु दुबै...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
जाजरकोट । धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा संकलकको मृत्यु भइसकेको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट,...