बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७६
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल, भारत र बेलायतबीच सन् १९४७ को बेलायती सेनामा गोर्खा भर्तीसम्बन्धी सन्धि पुनरावलोकन गर्न ध्यानाकर्षण गराएका छन् । तीनदिने बेलायत भ्रमणका क्रममा मंगलबार समकक्षी टेरेजा मेसँगको आधा घण्टा लामो भेटवार्तामा ओलीले उक्त सन्धि त्रिपक्षीय...


लोकसंवाद संवाददाता,   जेठ ३०, २०७६
बाँके। बाँकेको डुडुवा गाउँपालिकामा २०७६ जेठ २९ गते बुधबारआएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । बाँकेकोडुडुवा गाउँपालिका१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
काठमाडौँ । सडकमा गुड्ने सवारीमध्ये ८० प्रतिशत मोटरसाइकल भए पनि तिनको प्रदूषण जाँच नहुँदा स्वच्छ वायुमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । धुवाँ र धुलोको प्रदूषणले राजधानीमा हिँड्न समस्या हुने गरेको छ । यसबाट बच्न धेरै यात्रुले मास्क र चस्माको...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
काठमाडाै । गोरखा भूकम्प भारतको नाकाबन्दी तथा अन्य प्राकृतिक प्रकोपका कारण लागत बढ्दै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत दोब्बरले वृद्धि हुने भएको छ । आयोजना शुरु गर्दा रु ३५ अर्ब लागत रहेको सो आयोजनाको कूल लागत वृद्धि भई रु...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
काठमाडौँ । काठमाडौँ महानगरपालिका सबै वडाका खुला सार्वजनिक स्थानको पहिचान र संरक्षणमा जुटेको छ । कामपा१० मा यसअघि व्यक्तिको नाममा रहेको दुई रोपनी सार्वजनिक जग्ग्गालाई पनि यस वडाले तारबार गरी संरक्षण गर्ने तयारी गरेको छ । यसअघि जे एण्ड तण्डुकरले...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
काठमाडौं, एजेन्सी । किर्गिस्तान की राजधानी बिश्केकमा जुन १३१४ मा हुने शंघाई सहयोग संगठन (एससीओ) समिटमा भाग लिन जान लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको आकाश प्रयोग नगर्ने भएका छन् । विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदी ओमान, ईरान तथा मध्य...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
२९ जेठ, बुटवल । ०७२ सालको असोजपछि भारतले नेपालमा अघोषित नाकाबन्दी लगाउँदा सैनामैना नगरपालिका६ भरतपुरटोलका यादव भट्टराई र ठगप्रसाद गैरे रोजगारीका सिलसिलामा खाडी मुलुक बहराइनमा थिए । नाकाबन्दीको अवधिमा भारतबाट खाद्यान्न, तरकारी, फलफूल र इन्धन आउन रोकिँदा नेपाली नागरिकले बेहोर्नुपरेको...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
काठमाडौ, एजेन्सी । हङकङमा सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा दसौं हजार मानिस सडकमा उत्रेका छन् । हङकङमा रहेका शंकास्पद अपराधीलाई चीनमा सुनुवाइका लागि सुपुर्दगी गर्न सकिने व्यवस्था विधेयकमा छ । उक्त प्रावधानका आधारमा चीनले आफ्नो सरकारको विरोधमा उत्रने राजनीतिक नेता तथा...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
काठमाडौं, एजेन्सी । आठ दिनदेखि हराइएरहेको भारतीय वायुसेनाको एन्टोनोभ एन ३२ विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । भारतीय वायु सेनाले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै अरुणाचलको लिपोबाट १६ किमिको दूरीमा करिब १२ हजार फिटको उचाइमा मंगलबार दुर्घटनाग्रस्थ जहाजको भग्नावेश भेटिएको...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
काठमाडौं, एजेन्सी । बेलायती प्रधानमन्त्री टेरेजा मेले गतसाता राजीनामा दिएसँगै सुरु सत्तारूढ दलको नेतृत्वका लागि १० नेता प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिस्पर्धाको अन्तिम सूचीमा रहेकामा जेरेमी हन्ट, डोमिनिक राब, म्याट हानकक र माइकल गोभ छन् ।अन्य प्रतिस्पर्धीमा मार्क हार्पर, साजिद...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
पर्वत । पर्वतको सामुदायिक रेडियो रेडियो पर्वतमा गए राति आगालागी भएको छ । राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ । आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
जुम्ला । जुम्ला जिल्लाका आठ वटै स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारीलाई कानूनका बारेमा जानकारी गराइएको छ । कानूनी शब्द र ज्ञानको अभावमा न्याय निरुपण गर्न समस्या भएपछि स्थानीय तहका न्यायिक समितिलाई जानकारी गराइएको हो । न्याय सम्पादनको जिम्मेवारी पाएका...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
काठमाडाै । नेपाल र मरिसस सरकारबीच श्रमिक आदानप्रदान गर्नेसम्बन्धी समझदारी भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा २०७६ जेठ २८ अर्थात मे ११ दिनदुई मुलुकका अधिकारीबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएकाे हाे। समझदारीपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७६
काठमाडौं । सरकार गुठीको नाममा रहेको जग्गा ऐन कानुन निर्माण गरेर नै व्यक्तिका नाममा हस्तान्तरण गर्ने बाटोमा हिँडेको गम्भीर आरोप लाग्न थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संसद्मा दर्ता भई राष्ट्रियसभामा छलफल प्रारम्भ भएपछि गुठियारहरूले यो...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७६
काठमाडौं, एजेन्सी । उत्तर प्रदेशका मूख्यमन्त्री आदित्यनाथ योगी माथि आपत्तिजनक टिप्पणी गर्ने पत्रकार प्रशांत कनौजिया रिहा भएका छन् । सुप्रिम कोर्टले मंगलबार भएको सुनुवाईमा उनलाई छोड्ने आदेश सरकारलाई दिएको हो । सुनुवाईका क्रममा सुप्रिम कोर्टले उत्तर प्रदेश सरकारसँग पत्रकारलाई गिरफ्तार...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७६
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले जथाभावी हर्न बजाउनेलाई कडा कारवाही थालेको छ । महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७६
काठमाडौं, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शंघाई सहयोग संगठन ( एससीओ ) को बैठकमा भाग लिन किर्गिस्तानको राजधानी बिश्केक जानका लागि पाकिस्तानसँग उडान अनुमति मागेकोमा उसले आफ्नो आकाश भएर जाने अनुमति दिएको छ । एससीओ समिटमा सहभागी हुनका लागि...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राप्तीसोनारी गाउँपालिका१ लामीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उक्त वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषध्यक्ष दीपक खुनाले सामुदायिक वनको काठ लिलामीमा कोटेशन...