जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार ८, २०७६
बाँके ।नेपालभारत सीमा नाकामा ४० भन्दा बढी ट्रकलाई दुई दिनदेखि नेपाल प्रवेशमा रोक लगाइएको छ । नेपालतर्फको नाका जमुनाहामा मात्रै १७ ट्रक रोकिएका छन् भने भारतीय सीमा नाका रुपैडिहामा २५ भन्दा बढी ट्रक रोकिएको नेपालगञ्जका व्यवसायीले बताएका छन् । भारतबाट...
लोकसंवाद संवाददाता,   असार ८, २०७६
लोकसंवाद संवाददाता,   असार ८, २०७६


लोकसंवाद संवाददाता,   असार ८, २०७६
दरमुकाम बसेर गाउँको बजेट सक्दै स्थानीय सरकार जाजरकाेट। कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र कुशेको भार्ममा भए पनि काम भने सदरमुकामस्थित अध्यक्ष र उपाध्यक्षको घरबाट हुँदै आएको छ । गाउँपालिकाका अध्यक्ष हसरचन्द्र बस्नेत र उपाध्यक्ष रामछाया शाहीले आआफ्नो घरमा कार्यालय सञ्चालन गरेर...

लोकसंवाद संवाददाता,   असार ८, २०७६
सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कृषि पकेट क्षेत्र सांसदहरुकै निगरानीमा सञ्चालन गरिने बताउनुभएको छ । मन्त्रालयअन्तर्गतका योजनाको अनुगमन तथा पशुपालन र कृषि पकेट क्षेत्रको सम्भाव्यता अध्ययनको क्रममा दैलेख पुग्नुभएको मन्त्री केसीले आगामी आवबाट...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
काठमाडौँ । नेपाल ज्योतिष परिषद् र दक्षिण एशियाली ज्योतिष महासङ्घको १७औँ राष्ट्रिय ज्योतिष सम्मेलन काठमाडौँमा शुरु भएको छ । सम्मेलनमा सहभागी वक्ताहरुले पछिल्लो समय अनेक भविष्यवाणी गर्ने र चर्चामा आउने प्रवृत्तिले समग्र ज्योतिष विद्यालाई नै बद्नाम गराउने काम भएको भन्दै...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
काठमाडौँ । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा उपयुक्त र सम्भाव्य देखिएका जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । २०७६ असार ६ गते शुक्रबारढाकामा सम्पन्न दुई देशका ऊर्जा सचिवको संयुक्त बैठकले सरकारले २०७५ वैशाखमा जारी गरेको श्वेतपत्रमा समावेश गरिएका आयोजनामध्ये सम्भाव्य...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
डोटी । जिल्ला कारागारका कैदी प्लाष्टिकको छानामुनि बस्न बाध्य भएका छन् । कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु कष्टकर जीवन बिताउन बाध्य भएका हुन् । झरी परेका बेला पानी चुहिन्छ । जीर्ण कारागार भवन टालटुल गरे पानी चुहिने समस्या...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
काठमाडौं । सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् । सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एकएक भवन दिने...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
काठमाडाै ।सरकारले सार्वजनिक र गुठी जग्गाको उचित संरक्षण, सम्वद्र्धन गर्ने गरी नयाँ विधेयक ल्याउने भएको छ । गुठी जग्गामाथिको अतिक्रमण बढ्न थालेपछि सरकारले सरकारी सार्वजनिक तथा अतिक्रमित भएका जग्गाको संरक्षण व्यवस्थापन गर्न सरोकारवाला पक्षका साथै विज्ञसँग आवश्यक परामर्श गरी त्यस...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
काठमाडौँ ।ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ निर्माण तथा मर्मत गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणअन्तर्गत तीनमहिने कार्ययोजनानुसार सुकेधारा, गौशाला, धुम्बाराही, चप्पलकारखाना, शङ्खपार्क, स्टार अस्पताल, धोविघाट, सुन्धारा, महाँकाल, त्रिचन्द्र क्याम्पस, जयनेपालमा जेब्राक्रसिङ...

लोकसंवाद संवाददाता,   असार ६, २०७६
रसुवा । र्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका सबै कामदारलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ । जिल्ला प्रहरी प्रमुख भागेन्द्रपुरुष ढकालका अनुसार छ चिनियाँ नागरिकसहित १७ कामदारलाई आज बिहान सात बजेभित्र बाहिर निकालिएको हो । बाहिर निकालिएका ती सबै १७ कामदारको...

लोकसंवाद संवाददाता,   असार ६, २०७६
हुम्ला । कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत बेपत्ता सबैको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको छ । गत मङ्गलबार ९असार ३ गते० खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा...

लोकसंवाद संवाददाता,   असार ६, २०७६
काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले प्रदेश तथा सङ्घीय सरकारसँगको समन्वयमा आगामी आर्थिक वर्षमा महानगर ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने योजना बनाएको छ । महानगरपालिकाको आव २०७६/७७ को नीति तथा कार्यक्रम आज आयोजित कार्यक्रममा प्रस्तुत गर्दै नगरप्रमुख विद्यासुन्दर शाक्यले वृद्धावस्थामा हुने रोगको समयमा...

लोकसंवाद संवाददाता,   असार ५, २०७६
काठमाडौँ सुनचाँदी व्यवसायी महासंघले प्रतितोला सुनको मूल्य ६४ हजार निर्धारण गरेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३६ अमेरिकी डलरले बढेको छ । बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार ६४ हजार निर्धारण...

लोकसंवाद संवाददाता,   असार ५, २०७६
काठमाडौँ विश्वको सबैभन्दा शान्तिपूर्ण मुलुकमा यो वर्ष नेपाल ७६ औं स्थानमा रहेको छ । विश्वका सबैभन्दा बढी र कम शान्तिपूर्ण मुलुकबारे सूचकांक (जीपीआई) जारी गर्ने संस्था इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (आईईपी) को पछिल्लो रिपोर्टले नेपाललाई उक्त स्थानमा सूचीकृत गरेको...

लोकसंवाद संवाददाता,   असार ५, २०७६
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्रै विस्थापन गर्ने घोषणा गरेको चार वर्ष हुनै लाग्दा पनि विकट केही स्थानका बासिन्दा तुइनमै झुन्डिएर नदी वारपार गरिरहेका छन् । स्थानीय पूर्वाधार विभागका अनुसारअझै २० वटा तुइन विस्थापन गर्न बाँकी छ । प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   असार ५, २०७६
काठमाडौँ नेपालमा सामान्तया १० जुनमा मनसुन भित्रिने भए १० दिन ढिलो गरी मनसुन प्रवेश गरेको छ । बिहीबार पूर्वी भागबाट मनसुन सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बेलुका महाशाखाले विशेष बुलेटिनमार्फत् मनसुन सुरु भएको औपचारिक...

लोकसंवाद संवाददाता,   असार ५, २०७६
सिन्धुपाल्चाेक । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्ट्रक्सनका कामदारलाई फर्काइदिएका हुन् । सरकारले मुहानको...

लोकसंवाद संवाददाता,   असार ५, २०७६
काठमाडाैँ । वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले...