बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
सर्लाही । प्रदेश नं २ सरकारले प्रदेशभरका अस्पताल र प्रयोगशालाका लागि ४१७ अस्थायी दरबन्दी थप गरेको छ । प्रदेश सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको भाइरसको सङ्क्रमणसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि उक्त अस्थायी दरबन्दी थप गरेको हो ।...


लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको जानकारी दिएको छ...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
काठमाडौं । आजबाट झापामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण तीब्र रुपले फैलिएपछि बैशाख मसान्तसम्मका लागि पूर्ण निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । यसअघि बैशाख १९ गतेबाट जारी गरिएको निषेधाज्ञामा सम्पूर्ण पसलहरु बिहान...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा कोभिड१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले बनेपास्थित शिर मेमोरियल...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
काठमाडौं । नेपालमा कोरोना सङ्क्रमण विस्तारमा कमी आउन सकेको छैन । राजधानी उपत्यकालगायत धेरै जिल्लामा कोरोना विस्तारको साङ्लो चुँडाल्न निषेधाज्ञा लगाइए पनि सङ्क्रमण दर अझै उच्च छ । गएको २४ घण्टामा आठ हजार ६५९ जना सङ्क्रमित भएका छन् भने ५८...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
काठमाडौं । रेल सञ्चालनका लागि कानूनी बाटो फुकाउन राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार रेलवे अध्यादेश२०७८ जारी गर्नुभएको छ । १६ महीनाअघि दर्ता भएको रेलवे विधेयक२०७६ संसद्मै अड्किएकाले सरकारले अध्यादेश ल्याएको हो । रेल सञ्चालन, भाडा शुल्क निर्धारण, मालसामान ढुवानीका साथै विलम्ब...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
जुम्ला । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ । लेक लागेर बिरामी भएका रावललको मङ्गलबार बेलुकी काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा आएको छ । खोप उत्पादन गर्ने कम्पनी सिरमसँग...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
काठमाडौं । महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा अस्वाभाविक मूल्यवृद्धि पाइएको हो । यही सोमबारसम्म २ सय ५० पर्ने सनफ्लावर...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७८
काठमाडौँ ।बुधवार बिहान नेकपा एमालेका नेता डा. विजय पौडेलले ट्विट गरे, बुबा र म दुबै जनालाई कोभिड भएर विभिन्न अस्पताल चहार्दै अहिले महाराजगन्ज टिचिङ हस्पिटलमा छौँ । मलाई धेरै आराम भएको छ तर बुबालाई गाह्रो भइरहेको छ । समयले हाम्रो...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
गण्डकी । पोखरा महानगरपालिका३२ मा विकासका कामले तीव्रता पाएको छ । प्रदेश गौरवका आयोजनासँगै शिक्षा, भौतिक पूर्वाधार, पर्यटन लगायतका हरेक क्षेत्रमा विकासका कार्यक्रमले गति लिएका हुन् । नेपालको एकीकरण पूर्व यस क्षेत्रका १२ वटा राज्यका राजा कास्कीको पूर्वी भेगमा जम्मा...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
काठमाडों । कोभिड१९ विरुद्ध लड्न युवावर्गले समाजमा जनचेतना फैलाउनुपर्नेमा जोड दिइएको छ । प्रगतिवादी युवा समाजले जुम प्रविधिबाट आयोजना गरेको कोरोना सङ्कटमा नागरिकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने औषधिको चेतना फैलाउन र औषधि एवं अन्य खाद्य...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
काठमाडौं । नेकपा ९माओवादी केन्द्र०ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिइएको व्यहोराको पत्र आज सङ्घीय संसद् सचिवालयलाई दिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संसद्का महासचिवलाई समर्थन फिर्ता लिएको...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
बैतडी । बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
काठमाडौं । विशेष अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले आज सभामुखसहित सांसदहरुको कोरोना परीक्षण गर्दै छ । सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षण आज गर्न लागिएको हो । भोलि संघीय संसद रहेको...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७८
काठमाडौं । निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम नियमित भइरहेको छ । हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको उक्त सम्पदाको पुनःनिर्माण गर्नका लागि कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम गरिरहेका छन् । पछिल्लो समय कोरोना...