बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७८
बसाई हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ, लाखौँको लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ दसकौँ अघि गायक जेबी टुहुरेले गाएको यो गीत अझै उत्तिकै सान्दर्भिक छ । यही गीत गाएर वा सुनेर कम्युनिस्ट भएकाहरूको शासन सत्ता मुलुकमा छ...
लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८
लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८


लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८
काठमाडौं । जनस्वास्थ्यविद डा रविन्द्र पाण्डेले आगामी तीन साता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै डा पाण्डेले आगामी तीन साता कोरोना संक्रमण तीव्र गतिमा फैलिने बताउनुभएको हो । अस्पतालमा बेड र अक्सिजनको...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक युवतीमाथि चक्कु प्रहार गरी लुटपाट भएको छ । बुढानिलकण्ठको बालुवाखानी साप्रेढुङ्गानजिक रेमिट सञ्चालन गर्ने २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी लुटपाट भएको हो । लुटेराले नगद १ लाख ४ हजार ९ सय ४० रूपैयाँ...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८
काठमाडौं । कोभिड१९ संक्रमणको फाइदा उठाउँदै कम गुणस्तरको अक्सिमिटर बिक्री गर्ने सातजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका शिखर श्रेष्ठ, बाजुराका थुमराज उपाध्याय, स्याङ्जाका शेषकान्त अधिकारी, सुनसरीका पुष्कर घिमिरे, मोरङका विशाल आचार्य, सिन्धुपाल्चोकका सन्तोष भण्डारी र भारत राजस्थानका जगदीशप्रसाद...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८
धादिङ । ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले धादिङ अस्पतालको अस्थायी कोभिड अस्पताललाई ४७ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८
काठमाडौं । कोरोना महामारीविरुद्धको लडाइँमा प्रवासी नेपालीले साथ दिएका छन् । विश्वभर छरिएर रहेका बागलुङेको संस्था अन्तर्राष्ट्रिय बागलुङ समाजले महामारीका बेला अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका हुन् । समाजको सहयोग र नेपाल पत्रकार महासङ्घ...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको विपक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा विभाजित हुँदा...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८
काठमाडौं । सांसद पदबाट सामूहिक राजीनामा दिने तयारीमा रहेको नेकपा एमाले नेपाल समूह सोमबार बिहान एकाएक राजीनामा नदिने बरु संसद् बैठकमा अनुपस्थित हुने निर्णयमा पुग्यो। आइतबार राति नेता माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेर लोकतन्त्र र पार्टी हितका...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा जलाइँदै आएको थियो। तर, दुइटा मेसिनले मात्रै धान्न नसकेपछि बागमती खोला किनारमा पनि ३० वटा चिता बनाएर शव जलाउन सुरु गरिएको छ। शवदाह गृहको एउटा...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका५ प्याङ्खोलामा हिजो राति ट्याक्सी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । ट्याक्सीमा सवार एक महिला घाइते हुनुभएको छ । पोखराबाट ढोरपाटन जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा दुर्घटना हुँदा एक जनाको...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८
काठमाडौं । गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१ सदस्यको हस्ताक्षर बुझाउन नसक्ने देखिएपछि पुनः मुख्यमन्त्रीमा उनै दोहोरिने संकेत देखिएको हो ।मंगलबार राष्ट्रिय जनमोर्चाका संसदीय...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८
काठमाडौं । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आँशिकदेखि सामान्य...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८
काठमाडौँ । सांसदबाट विश्वासको मत नपाएसँगै करिब दुई तिहाइ नजिकको बहुमतसाथ प्रधानमन्त्री बनेका केपी शर्मा ओली स्वतः पदमुक्त भएपछि देश यति बेला नयाँ सरकारको खोजीको प्रक्रियामा छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा सो भन्दा बढी दलहरूको समर्थनमा नयाँ सरकार गठनका...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतको पक्षमा मतदान गर्न पार्टीले जारी गरेको ह्विप उलङ्घन गर्ने एमालेका माधव नेपाल पक्षका २८ जना सांसदलाई कारबाही हुन्छ कि हुन्न भन्ने सर्वत्र जिज्ञासा उत्पन्न भएका बेला तत्काल उनीहरूलाई कारबाही नगर्ने ओली पक्षले सङ्केत गरेको...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
गोरखा । गोरखा नगरपालिका१३ स्थित वनदेवी सामुदायिक वन क्षेत्र आसपासमा निजी वनका नाममा जथाभावी सालको रूख कटानी भएको भएको पाइएको छ । स्थानीयवासीले वनमा सालको काठ लुकीछिपी काटेर राखेको अवस्था भेटेपछि डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए । काटिएको काठ...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
काठमाडौं । जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले मातृभूमिका लागि कोभिड१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान गठन गरी पहल लिएको हो । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
खप्तड । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढीझिग्राना सडकमा कालोपत्रको काम शुरु गरिएको छ । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्र गर्ने काम धममाधम भइरहेको छ । अहिले सिलगढीबाट ओखरबोट हुँदै...