बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित वडा नम्बर६ मा रहेको बालवन बालखोलामा जेठ १ मा एकजना पुरुषको शव भेटियो । करिब ३० वर्षका पुरुषको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो । शरिरमा कपडा थिएन, टाउको खोलामा डुबेको थियो । सो...
लोकसंवाद संवाददाता,   जेठ ४, २०७८


लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
पर्सा । पर्साको जगरनाथपर गाँउपालिकामा पछिल्लो २ सातामा १६ जनाको मृत्यु भइसकेको छ । ती मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य ३ जना मृतकको कोरोना परिक्षण नगरिए पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको थियो । मृतक १६...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृहजिल्ला ल्याएर दाहसंस्कार गर्न थालिएको थियो । पत्रकार लक्ष्मण...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
काठमाडौं । एक महिना अघिदेखि राजधानीमा मेलम्चीको खानेपानी वितरण सुरु गरिए पनि आमउपभोक्ताले अझै राहतको अनुभव गर्न पाएका छैनन् । कतिपय स्थानमा त मेलम्ची आएपछि झनै अस्तव्यस्त भएको छ । भएका पाइप फुटेका छन भने मर्मत पनि सुस्त छ ।...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै परेका रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। रिट निवेदनमा प्रधानमन्त्री ओलीले लिएको शपथमा केही शब्दहरु उच्चारण नै नभएको, जुन कार्य गैरसंवैधानिक भएको र आफूअनुकुल...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
काठमाडौं । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएयता २ हजार बढीको मृत्यु भइसकेको छ । चैत २० गतेयता संक्रमणबाट २ हजार १ सय ८३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत वर्षको पहिलो लहरमा ३ हजार ३२...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
काठमाडौं । कोरोनाविरुद्ध तत्काल १ करोड मात्रा खोप आवश्यक रहे पनि अन्योलता छाएको छ । अनुमानित १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । गत २०७७ फागुन अन्तिम साता दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका झन्डै १५ लाख...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
काठमाडौं । नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग हुँदै आइरहेका खाली तथा भरी सिलिन्डर गरी सोमबार साँझसम्म ८ हजार ९...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
काठमाडौं । कोभिड१९ महामारीबीच थानकोटनागढुङ्गासिस्नेखोला सुरुङमार्ग निर्माण नियमित रूपमा अगाडि बढिरहेको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना गर्दै आयोजनास्थलमै आइसोलेसन सेन्टर निर्माण गरी सुरुङ खन्ने कामलाई निरन्तरता दिइएको सडक विभागले जनाएको छ । विभागका महानिर्देशक अर्जुनजङ्ग...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
हुम्ला । सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ । पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको आशङ्का लागेपछि परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ । खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७८
इजरायली सैनिक र प्यालेस्टाइन बिच जारी हिंसा गाजा हुँदै वेस्ट बैंकसम्म फैलिसकेको छ । वेस्ट बैंक र गाजा क्षेत्रमा इजरायली सेनाले गरेको कारबाहीका क्रममा हालसम्म २०० प्यालेस्टिनी र १० जना इजरायलीको मृत्यु भइसकेको छ । इजरायली आक्रमणमा मारिएकामध्ये ५९ जना...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
तुलसीपुर । कोरोनाका बिरामीलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले तुलसीपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट र कोरोना मेट्रो अस्पतालको व्यवस्थापनका लागि झण्डै रु चार लाख सहयोग प्राप्त भएको छ । वाणिज्य सङ्घका महासचिव विनिल...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
सोलुखुम्बु । अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ९एमाले० का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेताकार्यकर्तालाई पार्टी एकताको भावनानुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताउनुभएको छ । जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८औँ स्मृति दिवसका अवसरमा...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेकपा९एमाले०का अध्यक्ष ओलीले आज २८ औँ मदनआश्रित स्मृति दिवसका अवसरमा एमाले पुरानो पार्टी मुख्यालयमा पुगेर जबजका प्रणेता भण्डारीका शालिक...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
बैतडी । बैतडीमा थप भएको निषेधाज्ञा आजदेखि लागू भएको छ । थपिएको निषेधाज्ञा यही जेठ १७ गतेसम्म लागू हुनेछ । आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञालाई १५ दिन थप गर्दै जेठ १७ गतेसम्म कायम गर्नुभएको हो...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
चितवन । तत्कालीन नेकपा ९एमाले० का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा श्रद्धाञ्जलि व्यक्त गरिएको छ । दासढुङ्गामा औपचारिक कार्यक्रम नभए पनि उहाँहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको हो । नेकपा ९एमाले० जिल्ला कमिटीले बिहान भरतपुर महानगरपालिका२९...

लोकसंवाद संवाददाता,   जेठ ३, २०७८
काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा ६० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि ६० श्ययाको अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो । नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र दिनानुदिन...