जेठ ५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौं । जिल्ला प्रशासन कार्यालयले कोभिड१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो । निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना...
लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
लोकसंवाद संवाददाता,   जेठ ११, २०७८


लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
२००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीका दर्जनौं चिरामध्ये शान्तिपूर्ण राजनीतिक र बहुदलीय संसदीय प्रणाली स्वीकार गरेको नेकपा (एमाले) अन्ततः विभाजन हुने निश्चित भएको छ। संसदीय राजनीतिक प्रणालीभित्र वर्तमान समयमा नेकपा एमाले नै सांगठनिक रुपमा सबैभन्दा व्यवस्थित र बलियो पार्टीका रुपमा...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)को आजको स्थायी कमिटी बैठकले पार्टीका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावलसहित ११ जना नेता तथा निवर्तमान सांसदलाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने र...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौँ । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पुयाइएको आधा घण्टामा नै उहाँको निधन भएको थियो । उहाँ मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित हुनुहुुन्थ्यो । त्रिमूर्ति निकेतनका आयोजनामा डा...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
बाजुरा । नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला अग्रपङ्क्तिमा रहेर जनतालाई सुसूचित गराउँदै आएका जिल्लाका सञ्चार माध्यमका क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नेपाल पत्रकार महासङ्घ बाजुराको समन्वय तथा पहलमा सामाजिक अभियान्ताको सहयोगमा सङ्क्रमितले पत्रकारहरुलाई स्वास्थ्य सामग्री...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
कैलाली । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाको सङ्क्रमण बढ्न थालेपछि कैलालीको कैलारी गाउँपालिकाले अहिले गाउँगाउँ पुगेर होम आइसोलेसनमा बसिरहेका सङ्क्रमितहरूलाई औषधि वितरण गरिरहेको छ । सङ्क्रमण बढेपछि गाउँपालिकाले गाउँगाउँमा स्वास्थ्यकर्मी खटाएर सङ्क्रमितलाई लक्षण अनुसार विभिन्न औषधि निःशुल्क रूपमा प्रदान गर्दै...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
डोटी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पठाउनुभएको स्वास्थ्य सामग्री जिल्ला आइपुगेको छ । स्वास्थ्य सामग्री अभावमा जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको उपचारमा समस्या भएपछि उहाँले पठाउनुभएको स्वास्थ्य सामग्री यहाँ आइपुगेको हो । सामग्रीमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
कर्णाली । नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुक अहिले आक्रान्त छ । कोरोना सङ्क्रमणका कारण वैशाखयता मान्छे नमरेको कुनै दिन छैन । यसबाट हरेक दिन देशका १०० भन्दा बढीले ज्यान गुमाउँदै आएका छन् । कोभिड महामारीको बढ्दो जोखिमबाट र्सििजत सन्त्रासपूर्ण अवस्थामा...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौँ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । उक्त न्यूनचापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौँ । संसद् विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषद् निर्णय खारेज, संसद् अधिवेशनको मिति तोक्नुपर्ने र संविधानको धारा ७६(५)अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गर्दै नेपाली काँग्रेसका सभापति तथा संसदीय दलको नेता शेरबहादुर देउवा सहित१४६ सांसदद्वारा सर्वोच्च अदालतमारिट दायर...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं । नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन नयाँ कार्यसमिति गठन गर्दै आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । लिस्बनका लागि नेपाली अवैतनिक महावाणिज्यदूत मकरबहादुर हमालले कार्यक्रमको उद्घाटन गर्दै प्रवासी भूमिमा रहेर आफ्नो कामबाट बचेको समयलाई स्थापनाको पहिलो वर्षमा नै...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
तनहुँ । स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको म्याग्दे गाउँपालिका पहिलो भएको छ । हालसम्म सार्वजनिक नतिजाअनुसार सोे गाउँपालिका ७०।७५ प्रतिशत अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको हो । जिल्लाका दश स्थानीय तहमध्ये छ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं । परमादेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटनको विपक्षमा रहेका विपक्षी गठबन्धन आज सवोच्च अदालत जाँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिएर प्रतिनिधिसभा विघटन गर्ने खेलमा असंवैधानिक रूपमा संलग्न भएको भन्दै विपक्षी गठबन्धनले सामुहिक...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं ।आफ्नै घोषणाअनुसार चुनावी तथा कामचलाउका रूपमा परिणत सरकारले अध्यादेशबाट ल्याउने बजेटमा पनि विभिन्न भत्ता वृद्धि गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आयोजित पत्रकार सम्मेलनमा गरेको टिप्पणी र अर्थ मन्त्रालयको गृहकार्यअनुसार वृद्धभत्ता वृद्धि निश्चित जस्तै देखिएको छ...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं । नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी.१.६१७.२ नामक इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी देखिएका हुन्। हालै...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं ।केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्दै गए पनि उपत्यकाबाहिरका गाउँबाट संक्रमित उपचारमा आउने क्रम बढेको यहाँका अस्पतालहरूले जनाएका छन्। केही दिनदेखि घटेको संक्रमितको चाप पुनः दोहोरिन थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड१९)का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं ।नेपालको संविधानको धारा ११ मा जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने अधिकार दिएको छ। तर, बेलैमा कानुन नबन्दा त्यो प्राप्त हुन सकेको थिएन। त्यसलाई ध्यान दिएर सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संविधानको धारा ११४ ९१०...