जेठ २, २०८१, बुधबार

एजेन्सी,   फाल्गुन २९, २०७८
युक्रेनको दक्षिणी शहर मारिओपोलमा नागरिक पूर्वाधारहरूर आवासीय भवनहरूमा अत्यधिक क्षति भएको पछिल्लो स्याटलाइट तस्बीरहरूले देखाएकाछन् । ब्ल्याक सीबन्दरगाह शहरको पश्चिमा खण्डमा आगो देखिएको हाई रिजोलुसन तस्बीरहरूले देखाएकाछन् । अमेरिकी निजी कम्पनी म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको तस्बीरमा दर्जनौँक्षतिग्रस्त अग्ला अपार्टमेन्ट देख्न...


एजेन्सी,   फाल्गुन २९, २०७८
यमनको गृहयुद्धमा पछिल्ला २महिनामा कम्तीमा ४७ बालबालिका मारिएका छन् । जनवरी र फेब्रुअरीमा द्वन्द्वका कारण उनीहरूको मृत्यु भएको राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ । गृहयुद्धका कारण बालबालिकाहरूसबैभन्दा बढी प्रताडित छन्, युनिसेफले भनेको छ । सन् २०१५ देखि सुरु भएको हिंसामा...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
अपि पावर कम्पनी लिमिटेडले १अर्ब रुपैयाँभन्दाबढीको हकप्रद शेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भएलगत्तै अपि पावरले आफ्ना शेयरधनीलाई१अर्ब ८करोड ६० लाख रुपैयाँको हदप्रदशेयरजारी गर्ने भएकाे हाे । अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत हकप्रदशेयर बिक्री अनुमतिकालागि...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
साताकाे पहिलाे दिन आइतबारसुनको भाउ तोलामा २०० रुपैयाँले बढेकाे छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर १लाख २हजार ८०० रुपैयाँमा काराेबार भइरहेकोछ । यसअघि गत साताकाे अन्तिम दिनशुक्रबार सुन तोलाको १लाख २हजार ६००...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अझै पनि संसद् विघटन गराउन चाहने आरोप लगाएका छन् । प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले नेकपा एमालेले अझै पनि संसद् विघटन गराउन...

एजेन्सी,   फाल्गुन २९, २०७८
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिमेन्सिया, पार्किन्सन्स र क्यान्सरको स्टेरोइड उपचारका कारण हुने रोइड रेजबाट हुने ब्रेन डिसअर्डरबाट पीडित भएको खुफिया स्रोतले दाबी गरेको छ । क्रेमलिन नजिकका स्रोतहरू उद्धृत गर्दै फाइभ आइज खुफिया गठबन्धनका वरिष्ठ अधिकारीहरूले यस्तो दाबी गरेका हुन...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
देश फेरि निर्वाचनतर्फ होमिएको छ । आगामी वैशाख ३० गते सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । स्थानीय तहको निर्वाचन लगत्तै देश प्रदेश र संघीय संसदको निर्वाचनतिर होमिने छ । राजनीति भ्रष्ट दिशातिर गएको आम जनगुनासो बढ्दै गएको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
कास्की ।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेकपा एमालेका नेता एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई आतङ्कको संज्ञा दिनुभएको छ । एकीकृत समाजवादीले कास्कीको क्षेत्र नम्बर १ मा आयोजना गरेको प्रथम क्षेत्रीय भेला तथा प्रशिक्षण...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
उदयपुर ।उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङ बाजगरास्थित दूधकोसी किनारमा सामुदायिक वन क्षेत्रभित्र अबैध रुपमा क्रसर ठेकेदार र वन अध्यक्षको मिलेमतोमा ढुंगा खानी सञ्चालन गरेको छ । सामुदायिक वनको अध्यक्ष र ठेकेदारको मिलेमतोमा अबैध रुपमा ढुंगा खानी सञ्चालन गरि प्राकृतिक दोहन भइरहेको...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्ण चन्द्र नेपाली पोखरेलले अहिलेको गठबन्धन कायम गरेरै निर्वाचनमा जानुपर्ने बताएका छन् । राजनीतिमा देखिएको कालो बादल हटाउन र यसको स्थायित्वका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनको तर्क छ । तनहुँस्थित व्यास नगरपालिकाले आयोजना गरेको अल्ट्रा...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
काठमाडौँ । पेशागत महासंघ नेपालमा आबद्ध घटक राष्ट्रिय सहकारी कर्मचारी संघ नेपालको अध्यक्षमा भरतकुमार श्रेष्ठ चयन हुनु भएको छ । शनिवार काठमाडौँभएको सहकारी कर्मचारीहरूको बृहत् भेलाले श्रेष्ठको अध्यक्षतामा ४१ सदस्यीयकेन्द्रीय समिति घोषणा गरेको हो । नवगठित समितिको उपाध्यक्षहरूमा धनबहादुर खत्री,राधा...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
फागुन । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी विचारधाराको भएकाले सफलता पाउने दाबी गरेका छन् । शनिबार बिहान काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा ओखलढुंगा पूर्व नेकपा विप्लव इन्चार्ज अमृत बस्नेतको नेतृत्वमा दर्जन कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्दै...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
पर्सा । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका र माला लगाएर सरावगी एमालेमा प्रवेश गरेका हुन् । बाराको प्रसौनीमा शनिबार दिउँसो आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरावगीलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
काठमाडौँ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संकट मोचनको भूमिकामा आफ्नो पार्टी रहेको बताएका छन् । उनले जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्नु सामान्य नभएको र त्यसपछिको १२ बुँदे सम्झौता, वृहत शान्ति प्रक्रियामा माओवादी केन्द्रको भूमिका संकट मोचनकै रुपमा रहेको...

एजेन्सी,   फाल्गुन २९, २०७८
बेइजिङ।कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ । ९० लाख जनसंख्या भएको चाङ्गचुन जिलिन प्रान्तको राजधानीसमेत हो...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले सांसद पदसहित पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सांसद र प्रमुख सचेतकसमेत रहेका विष्टले गएर अध्यक्ष प्रचण्ड सुर्खेत आएकै दिन सांसद पद र पार्टीत्यागेको घोषणा गरेका...

एजेन्सी,   फाल्गुन २७, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयपबीच बिहीबार टेलिफोन वार्ता भएको छ । सो वार्तामा युक्रेनमा रुसको अव्यावहारिक र अनुचित सैन्य कारबाहीका बारेमा छलफल भएको जनाइएको छ । 'राष्ट्रपति बाइडेनले आज टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग टेलिफोन वार्ता...

एजेन्सी,   फाल्गुन २७, २०७८
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघनलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धताका निम्ति पनि उनले आह्वान गरेका हुन् । संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै...