बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७८
संसदको सबैभन्दा ठूलो पार्टी नेकपा (एमाले) विभाजनको सन्किट आइपुगेको छ । करिब तीन वर्षअघि तत्कालीन माओवादी केन्द्रसँग एकता भएर नेकपा बन्नुअघि सामान्य विवाद भए पनि शक्तिशाली संगठनात्मक संरचना भएको पार्टी एमाले यतिबेला आन्तरिक विवादमा रुमल्लिएको मात्र होइन औपचारिक विभाजनकोछ ।...
लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८


लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७८बैशाख २६ गते राजीनामा दिएका छन् । आइतबार नैराजीनामा स्विकृत गरिएको छ । यसरी दिएकाेराजीनामा स्विकृतगदैअहिलेसम्म गरेको कामका लागिधन्यवाद प्रदेश प्रमुख सीताकुमारी पौडेललेदिएकी छन् र अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
काठमाडौँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताउनुभएको छ । बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले सरकारले अक्सिजनको अभाव हुन नदिन र महामारी नियन्त्रणका लागि...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण सभ्य र...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता नवीन्द्रराज जोशीको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ठूलो नोक्सान पुगेको बताउनुभएको छ । पूर्वउद्योगमन्त्री जोशीको ४५औँ पुन्यतिथिका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभामा उहाँले जोशीको निधनले देशले...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
काठमाडौं । विवेकशील साझा पार्टीको आगामी जेठ अन्तिम साता तोकिएको एकता महाधिवेशन स्थगन गरिएको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो । कोरोना...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
एजेन्सी। मुम्बईमा बराबमद भएको ७ किलो अवैध युरेनियमलाई लिएर पाकिस्तानले चिन्ता प्रकट गरेको छ । पाकिस्तानी विदेशमन्त्रालयका प्रवक्ता जाहिद हाफिज चौधरीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, भारतमा एक अनाधिकृत व्यक्तिबाट ७ किलो अवैध युरेनियम बरामदभएको विषयले हामीलाई चिन्तित बनाएको...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
काठमाडौँ ।एकताका लागि भएका म्याराथन वार्ताहरूमा सहमति जुट्न नसकेपछि अन्ततः सत्तारुढ नेकपा एमाले विभाजनको दिशामा नै अघि बढेको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि विभाजनको तीतो शृङ्खला छ । कम्युनिस्ट पार्टीहरू फुट्न मात्रै होइन, जुट्न पनि जान्दछन् भन्ने सन्देश...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोभिड१९ संक्रमणबाट जोगिन भौतिक दूरी कायम र मास्कको अनिवार्य प्रयोगलगायत स्वास्थ्य मापदण्ड पालना गर्न जनसमुदायमा आग्रह गरेको छ । कोरोनाले निम्त्याएको विपद्को हालको समयमा जनताको सेवामा पूर्ण रुपले समर्पित हुन दलका सबै तहका नेताकार्यकर्तालाई पनि...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
हुम्ला । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र ९डिसिसिएमसी०ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ । केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अध्यक्षतामा बुधबार...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
म्याग्दी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड१९ को दोस्रो लहरको सङ्क्रमण समुदायस्तरसम्म पुगेपछि गरिएको (लकडाउन) बन्दाबन्दीका कारण म्याग्दीको बेनी नगरपालिकाका सवै मानिस घरभित्र नै खुम्चिएका छन् । वन्दाबन्दीका कारण फुुर्सदिला बनेका म्याग्दीको बेनी नगरपालिका२ बगरफाँटका युवा भने सुरक्षा सावधानी अपनाएर...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि शुक्रबार (आज) उम्मेदवारी मनोनयन हुँदै छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ । नेकपा एमालेको ओली समूहमा प्रवेश...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
ओखलढुङ्गा । ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौँ र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो । हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बिहीबार जिल्लाका सात...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गए रातिदेखि अन्तरराष्ट्रिय उडान पनि रोकिएको छ। कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरे अनुसार आजबाट सबै उडान सेवा बन्द गरिएको हो । मन्त्रिपरिषद्को वैशाख १९ मा...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
काठमाडौं । सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणदर तीव्र गतिमा फैलने र यसले भयावह रुप लिने संकेत देखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टको संक्रमण तीव्र देखिएपछि कामको सिलसिलामा भारतमा गएका सुदूरपश्चिमवाली अहिले धमाधम घर फर्किरहेका छन् । भारतबाट फर्केका...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
सल्यान । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्य खटिन कर्मचारीलाई निर्देशन दिनुभएको छ । कोरोनाबाट बढी प्रभावित सल्यान जिल्लाको अवस्था अनुगमनका लागि बिहीबार त्यहाँ पुग्नुभएका मुख्यमन्त्री शाहीले त्यहाँको आपत्कालीन समस्या समाधान गर्न प्रदेश सरकार...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
काठमाडौँ । माधवकुमार नेपाल समूहलाई पार्टीभित्र पेलेरै साइजमा ल्याउने रणनीति लिएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरो रुपमा पुनः संवादको सुरुवाती गरेका छन् । २७ गते विश्वासको मत लिएर कडा नीति लिने तयारी गरेका ओलीलाई विश्वासको मत नदिने...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
काठमाडौं । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंक तथा वित्तीय संस्थाले आलापालो गरी सेवा दिने भएका छन् । आजदेखि लागू हुने गरी नेपाल बैंक लिमिटेड हप्ताको तीन दिन र अन्य बैंक तथा बीमा कम्पनी आलापालो गरेर हप्ताको दुई...