जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७८
सल्यान । नेपाली सेनाले सम्भावित विपद्सम्बन्धी घटनालाई ध्यान दिँदै तत्काल उद्धार तथा व्यवस्थापन गर्न नाइट भिजन हेलिप्याड निर्माण गर्ने भएको छ । जिल्लामा हालसम्म एउटा पनि नाइटभिजन हेलिप्याड छैन । यसले विपद् व्यवस्थापन तथा उद्धारमा समस्या हँुदै आएको छ ।...


लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
पार्टीभित्र गेट बाहिर बसेको माधव नेपाल पक्षले बिस्तारै झ्यालबाट पार्टीमा छिर्ने प्रयासगर्न थालेकाछ । कर्णाली प्रदेशमा माधवकुमार नेपाल पक्षका सांसदहरूले 'फ्लोर क्रस' गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैतिरबाट अप्ठ्यारो पार्दै झ्यालबाट छिर्ने प्रयासमा लागेको सन्देश दिएका छन्। यो प्रयास सन्देशले...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा ९एमाले०का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ ।नेकपा ९एमाले० संसदीय दलका नेता ओलीका नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
हेटौँडा । वन्यजन्तु संरक्षणका लागि सन्देश प्रवाह गर्न वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थानमा वन विज्ञान विषय अध्ययनरत विद्यार्थीले जनचेतनामूलक अभियान थालेका छन् । वन्यजन्तु संरक्षणमा सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको जनाउँदै मानिसमा सकारात्मक सोचको वृद्धि गर्न...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
चितवन । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताउनुभएको छ । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उहाँले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताउनुभएको हो । उहाँले आफ्नै...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
बागलुङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन९एमसिसी० सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिनुभएको छ । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले बर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
नेपाल अडिटर्स एसोसिएसन (अडान) को आज बसेको केन्द्रीय समितिको२०७८ वैशाख ०४ गते शनिवार बसेको बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवौँ परिषद्को निर्वाचनलाई व्यवस्थित गर्न रजिस्टर्ड अडिटर्सहरुको तर्फबाट उपाध्यक्ष पोषराज नेपाल, उपमहासचिव भोला नाथ पाठक, सचिव शङ्कर ज्ञवाली र गण्डकी प्रदेश...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
काठमाडाौँ । गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन हुनुभएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उहाँलाई राष्ट्रियसभा सदस्यबाट...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
धादिङ । शनिबारकोे भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो । एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
२०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले अभूतपूर्व जनसमर्थन प्राप्त भयो। नेपालको इतिहासमा नै पहिलो पटक कम्युनिस्ट पार्टीलाईकरिब दुई तिहाइ बहुमत पाएपछि जनमुखी, वैज्ञानिक र समाजवादी राजनीतिक कार्यक्रम लागू गर्ने र संविधानको कार्यान्वयनसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्ने...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७८
झापा ।रुद्रगौरी श्रीअम्बिका ओली प्रतिष्ठानभद्रपुरझापाद्वारा हरेक वर्ष प्रदान गरिने विभिन्न विधाकासातौँ (सन् २०१९ तदनुरूप वि.सं.२०७६) र आठौँ पटक (सन् २०२० तदनुरूप २०७७)विभिन्न व्यक्ति तथासंस्थालाई पुरस्कारहरूद्वारा सम्मानित गरेको घोषणा गरेको छ । प्रतिष्ठानले हरेक वर्ष रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार,...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काठमाडाैँ । अनअफिसियल ट्रान्सलेसन उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति भनी सामग्री सम्प्रेषण भएको भन्दै विभिन्न सात अनलाईन सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण माग गरेको छ । बिहिबारदेखि विना आधिकारिक डकुमेन्ट...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
सुर्खेत । कर्णाली प्रदेशका नेकपा एमालेका चार जना सांसदहरूले फ्लोर गरेका कारणमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन्। एमालेको माधवकुमार नेपाल पक्षीय चार जना सांसदहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका कारणमुख्यमन्त्री टिकेको छ । मुख्यमन्त्री शाहीको पक्षमा नेकपा...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काठमाडौं ।काठमाडौँ महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड१९ को सङ्क्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको छ । कामपाले एक विज्ञप्ति जारी गर्दै कुनै पनि विद्यालयमा कोरोना सङ्क्रण देखिए एक साताका लागि बन्द गर्नसक्ने निणय गरेको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
घर लिप्ने प्रयोजनका लागि माटो खनेर ठूलो प्वाल पार्न थालेपछि जिल्लाको एक मात्र सिमकोट विमानस्थल जोखिममा परेको छ । विमानस्थलभन्दा तलको सिमकोट खेल मैदानको माटो खनेर ठूलो खाडल बनाएपछि दिनप्रतिदिन विमानस्थलको जोखिम बढ्दै गएको हो । निर्माणाधीन खेल मैदानको माटो...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
नेकपा एमाले वाग्मती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गर्ने निर्णय गरेको जनाएको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा २०७८ बैशाख 3 गते शुक्रबार प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
सूर्यविनायक नगरपालिका- ८ सिपाडोल मूलबाटोस्थित गाई फर्ममा मनोहरा सुकुम्बासी बस्ती बस्ने सोलुखुम्बू घर भएका अन्दाजी २० वर्षीय ईश्वर राईको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका- ९ गोठाटार स्थायी घर भएका २० वर्षीय आशिष खुलाललाई...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका४ भकुण्डेबेँसीस्थित मेथिनकोट प्रादेशिक अस्पताललाई कोरियाली संस्थाबाट प्राप्त मेडिकल सामग्री हस्तान्तरण गरिएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाइ एशोसिएशन ९कान०ले अस्पताललाई अत्यावश्यक २९ थान मेडिकल सामग्री बिहीबार हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कोइकाका...