बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी इक्रा एनपी डबल ए प्लस स्तरको रेटिङ प्रदान गरेको छ । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो...
लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८


लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
ललितपुर मेयर महिला टी- २० क्रिकेट च्याम्पियनसिपको उपाधिका लागि सुदूरश्चिम प्रदेश र विभागीय टोली एपीएफ क्लब भिड्ने भएका छन् । आइतबार कीर्तिपुरस्थित टीयु मैदानमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै सुदूरपश्चिमले फाइलनमा एपीएफसँगको भेट पक्का गरेको हो । सुदूरपश्चिमले दिएको १२९...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
काठमाडौँ। साहित्यकारहरू वैरागी काइँला, गीता केशरी र ध्रुवचन्द्र गौतमलाई अभिनन्दन गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ४ का स्थायी बासिन्दा उनीहरूलाई वडा कार्यालयको आयोजना र मुक्तक सागरको सह आयोजनामा संयुक्त रुपमा अभिनन्दन गरिएको हो । वडामा बसेर साहित्यको माध्यमबाट...

एजेन्सी,   फाल्गुन १५, २०७८
युक्रेनको राजधानी शहर किभलाई रुसी सेनाले चारैतिरबाट मिसाइलले हमला गरे पनि सरकार कत्ति पनि नडगमगाएको र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पकडमा रहेको बताइएको छ । युक्रेनी सेना राजधानी किभ, दक्षिणी शहर उडिसार उत्तरपूर्वी सहर खार्किभमा लडिरहेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
नेकपा (माओवादी केन्द्र)ले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि पार्टीभित्र असन्तुष्टिबढेको छ । माओवादीकाकेही नेताहरूले पार्टीको निर्णयप्रति असन्तुष्टिजनाउँदै गम्भीर असहमति प्रकट गरेका छन् । ५दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
काठमाडौँ ।काठमाडौँमा हिजो २०७८ फागुन १४ गते काव्य वाचन एवं सम्मान कार्यक्रमको आयोजना गरी भारतको केरला र दिल्लीबाट आएका ५ साहित्यकारहरूको सम्मान गर्यो । नेपाल-भारत साहित्य महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा आयोजना सो कार्यक्रममा केरलाबाट आएका साहित्यकारहरू आसन ग्रहण...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
नेकपा(एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे पार्टीको साझा धारणा तय गरिने जनाइएको छ । नेकपा एस एमसीसीको विपक्षमा उभिने भने पनि पार्टीभित्र २धार देखिएको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आइतबार विहान पार्टीले गरेको ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति गम्भिर असहमति जनाएका छन् । यसअघि एमसीसीको विरोध गर्दै आएको माओवादी केन्द्रले आइतबार विहान बसेको बैठकमा ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
काठमाडौँ ।व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनगर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि काँग्रेस नेता रामचन्द्र पौडेलले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना अनुमोदन गर्ने गठबन्धनमा सहमति भएको बताए । यसअघि...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
यौन दुराचारको आरोप लागेका अभिनेता पल शाहले आइतबार प्रहरी सामु उपस्थित हुने बताएका छन् । एक नाबालिग गायिकाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएपछि प्रहरीको फरार सूचीमा रहेका अभिनेता शाहले कानुनलाई सम्मान गर्दै आइतबार प्रहरी सामु उपस्थित...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलमा १हजार ४०० रुपैयाँको दरले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । गत साताकाे अन्तिम दिनशुक्रबार छापावाल सुन तोलाको ९८...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आफ्ना पार्टीका सांसदलाई आइतबार बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न निर्देशन दिएको थियो । तर, अहिले पनि सांसदहरू आउने क्रम चलिरहेको छ । आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसाे बस्दैछ। दिउँसाे १ बजे बस्ने बैठकमा एमसिसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने सम्भावना छ । साेही अनुसार आजकाे सम्भावित कार्यसूचीमा एमसिसी समावेश गरिएकाे छ । संसद् सचिवालयले शनिबार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
लन्डन ।स्नेह शाक्य श्रेष्ठ बेलायतमा प्राक्टिसिङ पहिलो नेपाली मूलकी महिला ब्यारिस्टर बनेकी छिन् । ब्यारिस्टर बन्नका लागि अन्तिम तालिम (प्युपिलेज) यसै महिना (फेब्रुअरी) मा समाप्त गरे पछि उनी गत साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत ब्यारिस्टरका रुपमा सूचीकृत भएकी हुन्...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
बेलाबेला चर्चा चल्ने गर्छ नेपालका राजनीतिक दलको रिमोट कन्ट्रोल अन्तै छ । एउटा स्वाधिन देशका नेता र जनता भनेयो मान्न भने तयार छैनन् । तर पछिल्लो दिनमा नेपालका राजनीतिक दलको हर्कतहेर्दा लाग्छ, यिनीहरु कुनै (शक्ति केन्द्र) कोरिमोट कन्ट्रोलमै चल्छन् तर...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७८
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) मा आबद्ध वकिलहरूले समाजवादी पेसागत कानुन व्यवसायी सङ्गठन (एसपिएलए) गठन गरेका छन् ।शनिवार भएको राष्ट्रिय भेलाले देवेन्द्र सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कार्यसमिति गठन गरेको छ । पार्टी विभाजन लगत्तै अरु सङ्गठनहरू विभाजन भए पनि वकिलहरूको...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७८
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता यथास्थितिमा पारित हुन नसक्ने दावी पुनः दाहोर्याएका छन् । नेकपा एकीकृत समाजवादी निकट प्राध्यापक संघ एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्...