बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७८
सुनको भाउ मंगलबार प्रतितोलामा ६०० रुपैयाँको दरले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रपैयाँमा कारोबार भएको थियो ।...


एजेन्सी,   फाल्गुन १७, २०७८
किभ ।युक्रेनले यही १२ फागुनदेखि सुरु गरेको रुसी हमलामा १४ बालबालिकासहित ३५२ सर्वसाधारण मारिएको दाबी गरेको छ ।रुसी तोपले युक्रेनको दोस्रो ठूलो सहर खार्किभका अधिकांश आवासीय क्षेत्रमा हमला गरेको छ । खार्किमा रुसी सेनाको गोलाबारीमा परेर कम्तिमा ११ सर्वसाधारणको मृत्यु...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७८
काठमाडौँ ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बिहान राैतहट जाँदैछन् । माैलापुरमा आयाेजना हुन लागेकाे मधानीमहायज्ञको उद्घाटन गर्नओली रौतहट जान लागेका हुन् । मौलापुरका मेयर रिनाकुमारी साहकाेनेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७८
काठमाडौँ। लामो समयदेखि आन्तरिक बिबादमा फसेको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राजनीतिक दलका प्रस्टीकरण आउने क्रम जारी छ । नेपाली राजनीतिमा सबैभन्दा बढी विवादमा परेकामध्येको एक एमसीसीका बारेमा राष्ट्रिय रूपमा तल्लो तहसम्म जनमानस धुव्रीकृत भएपछि राजनीतिक दलले प्रस्टीकरणको...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७८
काठमाडौँ । बलात्कारको आरोपमा पक्राउ परेका नेकपा (एमाले)का सांसद मोहन बानियाँ निलम्बन हुने भएका छन् । सोमबार साँझ नेपालगञ्जबाट पक्राउ परेलगत्तै सांसद बानियाँ निलम्बनमा पर्ने भएका हुन् । माननीयज्यू पक्राउ परेको खबर आएको छ, औपचारिक जानकारी आएपछि संघीय संसदले उहाँको...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७८
बाँके । जबर्जस्ती करणीको आरोप लागेका नेकपा एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको बताए । अहिले उनलाई जिल्ला...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७८
युक्रेनमा जारी संकटबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आफ्नो प्रतिरोधी शक्तिलाई स्पेशल अलर्ट मा राख्न आदेश दिएका छन् । युक्रेनमाथि रुसको आक्रमणलगत्तै पश्चिमा देशले युक्रेनलाई सैनिक पठाएर सहयोग नगरे पनि अत्याधुनिक हतियार दिइरहेका छन् । यसबाट रुसविरुद्ध पश्चिमा शक्तिका...

कुलचन्द्र सिलवाल,   फाल्गुन १६, २०७८
प्रत्येक वर्ष फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रि पर्व यस वर्ष १७ फागुनमा विश्वका सबै हिन्दुहरूले मनाउँदै छन् । यस महाशिवरात्रि पर्वलाई पर्वहरूको राजाको रूपमा चिनिन्छ । यस पर्वमा विश्वका शिवका ठूला-साना शिव मन्दिरहरूमा बडो धुमधामका साथ पूजापाठ गरी शिव...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७८
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसीकाे व्याख्यात्मक घाेषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा राखेकाे बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै उनले एमसीसीबारे नियोजित रूपमा भ्रम...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७८
काठमाडौँ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र भक्तजन र दर्शनार्थीको उपस्थितिको अवस्था हेरेर ट्राफिक व्यवस्थापन गर्ने जानकारी दिएको छ । ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७८
सुनको भाउ सोमबार प्रतितोलामा १ हजार ६०० रुपैयाँको दरले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको...

न्युज कारखाना,   फाल्गुन १६, २०७८
सुरेन्द्र पौडेल प्रतिनिधिसभाले आइतबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता र यसको व्याख्यात्मक घोषणा अनुमोदन गर्यो । यससँगै ५० करोड अमेरिकी डलर (करिव ६० अर्ब रुपैयाँ)को अमेरिकी विकास सहायता कार्यन्वयनतर्फ अघि बढेको छ । नेपाल र एमसीसीबीच...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७८
पाँचथर ।ज्याभलिङ थ्रो खेलको अभ्यासका क्रममा कन्चटमा चोट लागेर घाइते भएका पाँचथरको फालेलुङ गाउँपालिका २ का एक बालकको उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारका क्रममा अनुसारको आज बिहान निधन भएको हो । मृत्यु हुनेमा फालेलुङ २ का ११...

एजेन्सी,   फाल्गुन १६, २०७८
रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति पुगेको छ । विश्वकै ठूलो जहाजलाई रुसी सेनाले युक्रेनको राजधानी किभ नजिक क्षति पुर्याएकाेयुक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बताएका छन् । पाँचौँ दिन मस्कोले युक्रेनमाथि आक्रमण गरिरहेका बेला विदेशमन्त्री कुलेबाले सो खुलासा गरेका हुन्...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभागको आयोजनामा प्रज्ञा भवनको देवकोटा सभा कक्षमा सवारी साधनमा राखिने सङ्ख्या पाटी (नम्बर प्लेट) मा देवनागरी लिपिको प्रयोग: आवश्यकता र औचित्य विषयक विचारगोष्ठी सम्पन्न भएको छ । कानुनविद् तथा वरिष्ठ...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७८
काठमाडौँ । अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था सृजना भएको बताएको छ । प्रधिनिधि सभाले ध्वनीमतका साथ एमसीसी अनुमोदन गरेपछि काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाएको हो...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७८
सडकमा ढुंगामुडा, तोडफोड, पानीको फोहरा र अश्रुग्याँस अनि सदनमा होहल्ला, विरोध र असमझदारीका बीच अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गरेको घोषणागरिएको छ । एमसीसी अनुमोदन हुँदै गर्दा धेरैलाई आफ्नो दलको निर्णय सही लागेको हुन सक्छ। किनकि...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
काठमाडौं । प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ । सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।