बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
चितवन । बाख्रापालनबाट चेपाङको आयआर्जन वृृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिका१ काउले र कालिङडाँडाका चेपाङलाई चितवनको सौराहास्थित सपना भिलेज सोशल इम्प्याक्ट र गाउँपालिकाले बोका वितरण गरेका हुन् । चेपाङ समुदायको जीवनस्तर उकास्ने उद्देश्यले...


लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
दाङ । उच्च अदालत तुलसीपुरले घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालिलाई उद्योग सञ्चालन गर्दा हुने धुवाँ, धुलो र वातावरणीय प्रदूषण तत्काल नियन्त्रण गर्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षित र न्यायाधीश रमेशराज पोखरेलको संयुक्त इजलासले...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७७
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते नगरेको स्पष्ट गर्नुभयो । सभापति देउवाले...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैलासविरुद्ध पुनरावलोकनमा जाने तयारी थालेको छ । उक्त फैसलाको पुनरावलोकनका लागि आज माओवादीले कानून व्यवसायीसँग पारमर्श गरेको हो । सर्वोच्च अदालतले नेकपा ९एमाले० र माओवादी केन्द्र...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा काठमाडौँतराई द्रुतमार्ग (फास्टट्र्याक)को भौतिक प्रगति वार्षिक लक्ष्यको १८ दशमलव ९५ प्रतिशत सम्पन्न भएको छ । यही अवधिमा वित्तीय प्रगति १९ दशमलव १२ रहेको छ । विसं २०८० को असारसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
कास्की । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले शाखामा आबद्ध पत्रकार तथा उनीहरुका परिवारका सदस्यको स्वास्थ्य बीमा शुरु गरेको छ । महासङ्घले पोखरा महानगरपालिकाको आर्थिक सहयोग र नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डसँगको सहकार्यमा शुरु गरेको पारिवारिक स्वास्थ्य बीमा कार्यक्रमको सोमबार महानगर...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनीजोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ । उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको बेनीजोमसोम सडक २०७७ चैत १४ देखि १७ गतेसम्म बन्द गरिने जिल्ला...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जनचट्याङसहित हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको समेत प्रभाव रहेकाले पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई अपराह्नपछि मेघगर्जन चट्याङसहित...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७७
काठमाडौँ । भूकम्पपछि पुनःनिर्माण भएका लोड वियरिङ घरहरुमा कोठा तथा तला थप्न चाहने लाभग्राहीलाई बाटो खुलेको छ । यस्ता लाभग्राहीलाई मध्यनजर राखेर तयार गरिएको कार्यविधिमाथि सोमबार बृहत् अन्तरक्रिया गरिएको छ । कार्यविधिमाथि विभिन्न सरकारी निकायका अधिकारी, राष्ट्रियअन्तर्राष्ट्रिय विज्ञ, स्थानीय जनप्रतिनिधि,...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७७
बैतडी । महाकाली नदीमा जलयात्रा ९र्याफ्टिङ० शुरु गरिएको छ । सोमबार विश्व पानी दिवसको अवसर पारेर महाकाली नदीको बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको हो । दशरथचन्द नगरपालिका र रुडेसले सञ्चालन गरिरहेको ट्रोसा परियोजनाको सहयोगमा महाकालीमा जलयात्रा गरिएको हो । महाकाली...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७७
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपिल गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७७
काठमाडौं । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७७
सर्वोच्चबाट पुनर्स्थापित नेकपा एमाले यति बेला चरम विवादको भुमरीमा फसेकोछ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालका स्पष्ट दुई समूह एमालेमा अलग अलग राजनीतिक समान्तरकार्यक्रम गरिरहेका छन् । २३ फागुनमा सर्वोच्चले गरेको फैसलाबाट एमाले ब्युँतिए पनि...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काठमाडौँ । दुल्लु नगरपालिका ३ चाटपाडामा नेपाल वंशज साँस्कृतिक भवन निर्माण हुने भएको छ । यसका लागि स्थानीय समाजसेवी जागेश्वर उपाध्याय नेपालले नेपाल वंशज परिषद्लाई तीन रोपनी जमीन निःशुल्क प्रदान गर्नुभएको छ । परिषद्को हालै यहाँ सम्पन्न बैठकले सो स्थानमा...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमा सञ्चालन हुने मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना छनोट गरिएका छन् । जिल्लाका हरेक वडामा मुख्यमन्त्री रोजगार कार्यक्रमको ४० देखि ५० लाखसम्म बजेट आएको सामाजिक विकास कार्यालयका सबइञ्जिनीयर प्रेमबहादुर शाहीले बताउनुभयो । स्थानीय तहसँग कार्यक्रम कार्यान्वयन...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
डोल्पा । शेफोक्सुण्डो गाउँपालिका८ मा पर्ने शेफोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो । सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
चितवन । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गर्नुभएको हो । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर आजदेखि गणना शुरु...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काठमाडौँ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष, शिक्षक र शिक्षार्थीसहितको टोलीले बङ्गलादेश र पाकिस्तानको अध्ययन भ्रमण गरेको छ । उक्त कलेजमा सञ्चालित सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृत टोलीले साताव्यापी भ्रमण पूरा गरी स्वदेश फर्केको सैनिक जनसम्पर्क...