बैशाख २२, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला ९आइटी ल्याब० बनाउने कार्यक्रमअन्तर्गत हालसम्म ९२० विद्यालयमा प्रयोगशाला स्थापना भइसकेको छ । प्राधिकरणको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार कूल ९३० मध्ये १० विद्यालयमा प्रयोगशाला स्थापना अन्तिम चरणमा पुगेको छ । तोकिएअनुसार प्रयोगशाला...


लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
काठमाडौं । राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ । समितिले गणकलाई प्रत्येक घरदैलोमा पुुगेर वास्तविक तथ्यका आधारमा तथ्याङक सङ्कलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
चितवन । भरतपुर महानगरपालिकाभित्र रहेका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य गरिएको छ । समाज र विद्यालयमा लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि यसको अन्त्यका लागि लैङ्गिक शिक्षक राखिएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिनुभयो । महानगरपालिकाभित्र रहेका...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
डोल्पा । दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वन्चित भएका छन् । जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका५, अदलेखमा रहेको नमस्ते मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो । टावर मर्मतका लागि नेपाल टेलिकम...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
काठमाडौँ । विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने भएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ । अबको दुईतीन दिनमा त्यस्तो...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
पाँचथर । पूर्वमन्त्री एवं नेकपा ९एमाले०का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताउनुभएको छ । संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ । गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउनका लागि कामपाले विभागलाई पत्राचार गरेको थियो । पत्राचार गरेको एक...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
चितवन । आगामी १२औँ राष्ट्रिय जनगणनाका लागि चितवनमा दरबन्दीभन्दा करिब छ गुणा बढी दरखास्त परेको छ । चितवनमा गणक र सुपरीवेक्षकका लागि छ हजार ७९३ जनाको दरखास्त परेको हो । चितवनका जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले चितवनमा २०३ सुपरीवेक्षक तथा...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खुवालुङ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताउनुभएको छ । उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल शहीदभूमि गाउँपालिका१ खुवालुङ क्षेत्रको मङ्गलबार भ्रमण गर्दै उहाँले विश्वमा...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्यसुरेन्द्र पाण्डेलाईसोधेको स्पष्टीकरणको जवाफ फर्काउनु भएको छ । नेता पाण्डेको स्पष्टीकरणका प्रायः सबै कुरा यसअघि वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष भीम रावल र उपमहासचिवघनश्याम भुसालले दिएकोस्पष्टीकरणसँग मिल्दोजुल्दो रहेको पाइएको छ । पाण्डेले ओलीमाथि...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
खोटाङ । वडाध्यक्ष र सदस्यबीचको विवादका कारण खोटाङको ऐँसेलुखर्क गाउँपालिका२ बाकाचोलमा करोडौँको खानेपानी योजना रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बाकाचोलस्थित बिस्कामखोला मुहान भएको माथिल्लो खानेपानी योजनामा वडाध्यक्ष सन्तवीर तामाङले समन्वय नगरी बिस्कामखोलाको पानी अन्यत्र लैजान अनुमति दिएको भन्दै...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
कैलाली । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । ७७ वर्षको उमेरमा अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आज बिहान निधन भएको हो । मन्त्री आलेले आजै...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
काठमाडौँ । नेकपा एमालेका उपमहासचिवको हैसियतमाघनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोस्रो पटकस्पष्टीकरण सोधेपछिजवाफ दिनु भएकोछ। भुसालले बुझाएको स्पष्टीकरणमा ओलीलाई उल्टैस्पष्टीकरण माग गर्नु भएको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाको लागि साधारण...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
काठमाडौँ । साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँका पुस्किनको जिन्सी खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय,...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
काठमाडौं । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
हुम्ला । हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
मुस्ताङ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
चितवन । चितवनको रत्ननगरमा बसपार्क सञ्चालनमा आएको छ । रत्ननगर नगरपालिकाले वडा नं २ अन्तर्गत सौराहाचोक र टाँडी बजारको बीचमा निर्माण गरेको रत्ननगर बसपार्कको सोमबार औपचारिक उद्घाटन गरिएको हो । बजार क्षेत्रमा हुने सवारीको चापलाई मध्यनजर गरी बसपार्क निर्माण गरिएको...