बैशाख २८, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ । गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउनका लागि कामपाले विभागलाई पत्राचार गरेको थियो । पत्राचार गरेको एक...


लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्यसुरेन्द्र पाण्डेलाईसोधेको स्पष्टीकरणको जवाफ फर्काउनु भएको छ । नेता पाण्डेको स्पष्टीकरणका प्रायः सबै कुरा यसअघि वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष भीम रावल र उपमहासचिवघनश्याम भुसालले दिएकोस्पष्टीकरणसँग मिल्दोजुल्दो रहेको पाइएको छ । पाण्डेले ओलीमाथि...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
खोटाङ । वडाध्यक्ष र सदस्यबीचको विवादका कारण खोटाङको ऐँसेलुखर्क गाउँपालिका२ बाकाचोलमा करोडौँको खानेपानी योजना रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बाकाचोलस्थित बिस्कामखोला मुहान भएको माथिल्लो खानेपानी योजनामा वडाध्यक्ष सन्तवीर तामाङले समन्वय नगरी बिस्कामखोलाको पानी अन्यत्र लैजान अनुमति दिएको भन्दै...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
कैलाली । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । ७७ वर्षको उमेरमा अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आज बिहान निधन भएको हो । मन्त्री आलेले आजै...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
काठमाडौँ । नेकपा एमालेका उपमहासचिवको हैसियतमाघनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोस्रो पटकस्पष्टीकरण सोधेपछिजवाफ दिनु भएकोछ। भुसालले बुझाएको स्पष्टीकरणमा ओलीलाई उल्टैस्पष्टीकरण माग गर्नु भएको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाको लागि साधारण...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
काठमाडौँ । साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँका पुस्किनको जिन्सी खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय,...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
काठमाडौं । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
हुम्ला । हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
मुस्ताङ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
चितवन । चितवनको रत्ननगरमा बसपार्क सञ्चालनमा आएको छ । रत्ननगर नगरपालिकाले वडा नं २ अन्तर्गत सौराहाचोक र टाँडी बजारको बीचमा निर्माण गरेको रत्ननगर बसपार्कको सोमबार औपचारिक उद्घाटन गरिएको हो । बजार क्षेत्रमा हुने सवारीको चापलाई मध्यनजर गरी बसपार्क निर्माण गरिएको...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
काठमाडौँ । फोेहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ । कामपा वातावरण व्यवस्थापन विभागले ल्याण्डफिल साइट प्रभावितले समयसमयमा फोहर व्यवस्थापन कार्यमा अवरुद्ध गरेपछि विज्ञप्तिमार्फत यस किसिमको अनुरोध गरेको हो । स्थानीयवासीले पछिल्लोपटक यही...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७ दशकभन्दा लामो समयमाकम्युनिस्ट पार्टी एक्लो रुपमा निर्णायक शक्तिका रुपमा स्थापित हुन सकिरहेकोथिएन। कम्युनिस्ट पार्टीमा जनमत ठुलो रहे पनि दर्जनौँ टुक्रामा विभाजित भएका कारण कम्युनिस्टको शक्ति आर्जन भइरहेकाे अवस्था थिएन । तीन वर्षअघि नेपाल रहेका दुई...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
काठमाडौँनेकपा (एमाले) ले पार्टीका दुई नेतालाई ६ महिनाका लागि निलम्बन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हित विपरीतको गतिविधि गरेको तथा पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई पार्टी...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले यही चैत २० गते शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा आज बसेको आकस्मिक...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
काठमाडौँ । विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
काठमाडौँ । नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीका आयोजनामा आजदेखि उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम शुरु भएको छ । राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने, ज्ञान आदानप्रदान गर्ने तथा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, राष्ट्रिय सुरक्षा रणनीति तथा...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा दुईको मृत्यु हुने गरी भएको झडपको निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेस बागलुङले माग गरेको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाको सिमाना बल्देधुरीमा झडप हुँदा दुई जनाको मृत्यु भएको छ भने केही...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
काठमाडौं । चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी३३० जहाजबाट कोभिड१९ विरुद्धको खोप भेरोसेल बिहान ९।१५ बजे आइपुगेको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले...