जेठ २, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   पुष १९, २०७८
नेपाल विद्युत् प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एकआपसमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले...


लोकसंवाद संवाददाता,   पुष १९, २०७८
सत्तारुढ ५ दलीय गठबन्धनको बैठक सकिएको छ । सोमबार बिहानदेखि प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमाबसेको कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकले आगामी १२ माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा सिट संख्या बाँडफाँट गरी भागबन्डा लगाएका छन् ।...

लोकसंवाद संवाददाता,   पुष १९, २०७८
गत साता बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८ अर्बरुपैयाँ बढेको छ । ४८ खर्ब११ अर्बरुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब१९ अर्ब रुपैयाँ पुगेको छ । बाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब४३ अर्ब रुपैयाँबाट ४२ खर्ब४९ अर्ब रुपैयाँ पुगेको...

लोकसंवाद संवाददाता,   पुष १९, २०७८
नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन आठौँ दिनमा आइतबार सकिएको छ । सुरुमा राष्ट्रिय सम्मेलन गर्ने भनेको माओवादीले अन्तिम समयमा आएर महाधिवेशनमा रूपान्तरण गरेको थियो । एमाले र माओवादीबीच ३ जेठ २०७५ मा भएको एकता २३ फागुन २०७७ मा सर्वोच्च अदालतले...

एजेन्सी,   पुष १९, २०७८
मंगलबार (भोलि)देखि ब्ल्याकबेरी मोडलका पुराना मोबाइलले काम नगर्ने भएका छन् । अब सबै क्लासिक मोडलका डिभाइसले सपोर्ट नगर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ब्ल्याकबेरी १०, ७.१ ओएस र त्यसअघिका मोडलले काम गर्नेछैनन् । यसको अर्थ एन्ड्रोइड सफ्टवेयरमा नचल्ने ब्ल्याकबेरीका...

लोकसंवाद संवाददाता,   पुष १९, २०७८
सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएकामा सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो । सोमबार तेजाबी...

लोकसंवाद संवाददाता,   पुष १९, २०७८
नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रियसभाको चुनावका लागि ३ जना उम्मेदवार चयन गरेको छ । राष्ट्रियसभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चूडामणि शर्मा र दैलेखका पदम माझीलाई उम्मेदवार चयन गरेको हो । राष्ट्रियसभाका लागि ९ जनाको नाम केन्द्रमा सिफारिस गरेका...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले भ्रमको खेती गरेर डेलिगेट्स चयनमा संस्थालाई अनिर्णयको बन्दी बनाइएको आरोप लगाएका छन् ।संघको रोकिएको महाधिवेशन र चुनावका विषयमा बोल्दै आचार्यले आफूहरूमा भएको कमीकमजोरी सबैले सुधार्न आवश्यक रहेको बताए ।...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
नेपाली कांग्रेसले सोमबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
पत्रकारकेपी ढुंगानालाई 'अनलाइन जर्नालिज्म अवार्ड'प्रदान गरिएको छ । अनलाइन पत्रकार संघको ११औँसाधारणसभामा ढुंगानालाई अवार्ड प्रदान गरिएको हो । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ढुंगानालाई ५० हजार रुपैयाँ राशिको उक्त अवार्डप्रदान...

एजेन्सी,   पुष १८, २०७८
विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । अमेरिकी तथ्यांक ब्युरोका अनुसार यससँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या एकअर्ब ४० करोड पुगेको...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
बैंक तथा वित्तीय संस्थाहरूको पुँजी तत्कालका लागि वृद्धि नगर्न संचालकहरूले माग गरेका छन् ।संचालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा चुनौतीका विषयमा अध्ययन गरी नेपाल राष्ट्र बैंकमा प्रतिवेदन बुझाउँदै पुँजी नबढाउन आग्रह...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
कांग्रेस सभापति शेरबहादुर देउवाले थप ३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (१०) अनुसार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय...

एजेन्सी,   पुष १८, २०७८
दक्षिण अफ्रिकाको संसद भवनमा आगो लागेको छ । संसदमा आगलागी भएपछि अहिले अग्निनियन्त्रकहरूआगो निभाइरहेका छन् । आगोको धुँवा र कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ । नेसनल एसेम्बलीमा आगो लागिरहेको छ, केप टाउन शहरका आपतकालीन सेवाका प्रवक्ताले भने । आगो...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । आठौँराष्ट्रिय महाधिवेशनको आठौँदिनमा कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा स्थायी समितिको बैठक बसेको हो । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । एक नेताका...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
सुनसरी। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीको आयोजनामा धरानमा दुई दिने सिर्जनात्मक लेखन कार्यशाला भव्यताका साथ सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यशालामा सुनसरी जिल्लाका पन्ध्रओटा विद्यालयमा...

लोकसंवाद संवाददाता,   पुष १८, २०७८
राष्ट्रिय सम्मेलनका रुपमा प्रचार गरेर अन्तिम समयमा आएर आठौँ महाधिवेशनमा परिणत गरिएको माओवादीको कुम्भ मेला सकिने चरणमा पुगेको छ । सुरुमा १११३ पुस भनिए पनि महाधिवेशनमा परिणत गरिएपछि १११५ पुसमा सक्ने भनिएको थियो । तर निर्धारित भन्दा थप ३ दिन...

लोकसंवाद संवाददाता,   पुष १७, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा कविशिरोमणि लेखनाथ पौड्यालको १३८ औँ जन्मजयन्ती प्रज्ञा भवन परिसरमा अवस्थित कविशिरोमणि लेखनाथ पौड्यालको प्रतिमामा माल्यार्पण गरी मनाइएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कान्छाकुमार (के.के.)कर्माचार्य, नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, नेपाल...