जेठ ३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
लन्डन । लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलेको छ । १०औं महाधिवेशनको लागि लामो समयसम्म रहेको प्रतिनिधि विवाद साम्य पार्न संघभित्र सहमति जुटेपछि निर्वाचन हुने निश्चित भएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तद्वारा...


न्युज कारखाना,   पुष २६, २०७८
ललितपुर ।ललितपुर महानगरपालिकाले कान्ति लोकपथअन्तर्गत सुनाकोठी सडकमा मापदण्ड मिचेर पर्खाल लगाएको छ ।झन्डैसडक जति नै फुटपाथ राखेर पर्खाल लगाउन सुरु गरिएकाे छ । ९२ किलोमिटर लम्वाइरहेको कान्ति लोकपथअन्तर्गतपर्नेसुनाकोठी सडक ११ मिटर चौडा गर्न ०७२ सालमा सौलुङ कन्ट्रक्सनलाई दिइएपनि मुआव्जा र...

एजेन्सी,   पुष २६, २०७८
नयाँ दिल्ली ।भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । आइतबार एकै दिन एक लाख ७९ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा बतास ग्रुपका मालिक आनन्दराज बतासको पक्षमा उत्रिएका छन् । सत्ता र राजनीतिक संरक्षणको सिँढिमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै विवादास्पद ठेक्का हात पारेका बतासबारे समाचार प्रकाशित भइरहेका बेला थापाले बतासविरुद्ध अहिले...

न्युज कारखाना,   पुष २६, २०७८
सुनसरी । जिल्ला अधिवेशनको चार दिनसम्म नेकपा(एमाले)सुनसरीले नयाँ नेतृत्व चयन गर्न सकेको छैन । केन्द्रले सहमतिबाटै नयाँ नेतृत्व छान्न निर्देशन दिए पनि तीन जना आकांक्षी टसमस नहुँदा सर्वसहमतिको बाटो लगभग बन्द भएको छ । सहमतिको प्रयास सफल हुन नसकेपछि जिल्ला...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
खोटाङ । नेकपा (एमाले) खोटाङले कार्यकर्ता संरक्षण कोष खडा गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट निर्वाचित एमालेको नयाँ नेतृत्वले सम्मेलन गर्दै समस्यामा परेका आफ्नो नेता तथा कार्यकर्ताको सहयोगका लागि कार्यकर्ता संरक्षण कोष खडा गर्ने निर्णय गरेको...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
काठमाडौँ । ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस२०७८ का अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्तरूपमा पुस्तक तथा चित्रकला प्रदर्शनी सुरु गरिएको छ । प्रज्ञाप्रतिष्ठानको संयोजनमा पुस्तक प्रदर्शनी र ललितकला...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
संसदीय राजनीतिक व्यवस्थामा संसदको अंकगणितमा फेरबदल आएपछि सत्ता परिवर्तन हुनु सामान्य विषय मानिन्छ। दुई/दुई पटक संसद विघटन र संविधानका सबै धाराहरुको प्रयोगमार्फत आफैं प्रधानमन्त्रीमा कायम रहने केपी शर्मा ओलीको योजना २८ असार, २०७८ मा सर्वोच्च अदालतले तुहाइदियो । दोस्रो पटकको...

लोकसंवाद संवाददाता,   पुष २५, २०७८
काठमाडौँ ।निर्वाचन आयोगले १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको जानकारी दिएको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आचारसंहिता, २०७२...

लोकसंवाद संवाददाता,   पुष २५, २०७८
खोटाङ।खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्ष सालिकराम बञ्जराविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगको उजुरी परेको छ । मानव अधिकार उल्लंघनको अवस्थाको अनुसन्धान एवं अल्पसंख्यकको मानव अधिकारको अवस्थाको विषयमा अनुगमनका लागि बराहपोखरी गाउँपालिका पुगेको बेला दुर्व्यवहार गरेको भन्दै अध्यक्ष बञ्जराविरुद्ध राष्ट्रिय मानव अधिकार प्रदेश...

न्युज कारखाना,   पुष २५, २०७८
रुपन्देही ।लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भएको छ । प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लामा अधिवेशन भएकोमा सातवटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन टुंगिएको हो । दुई जिल्ला कपिलवस्तु र पश्चिम नवलपरासीमा भने चुनावमार्फत नेतृत्व चयन गरिएको छ...

एजेन्सी,   पुष २५, २०७८
नयाँ दिल्ली । भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ...

लोकसंवाद संवाददाता,   पुष २५, २०७८
पछिल्लो एक सातामा कोरोना संक्रमितको ग्राफा ह्वात्तै बढेको छ । १८ पुसमा २१६ जना कोरोना संक्रमित पाइएकोमा २४ पुसमा यो संख्या बढेर ९४४ पुगेको छ । २३ पुसमा ९६८ जना र ४७८ जना संक्रमित भेटिएका थिए । कोरोना संक्रमितको ग्राफ...

एजेन्सी,   पुष २३, २०७८
कजाकिस्तानको आन्तरिक मन्त्रालयले शुक्रबार दिन जारी अशान्तिको क्रममा २६ सशस्त्र अपराधी मारिएका र १८ जना घाइते भएका बताएको छ । मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, 'कजाकिस्तानका सबै क्षेत्रहरू मुक्त र बढ्दो सुरक्षामा लिइएको छ, देशभर ७० जाँच चौकीहरू...

लोकसंवाद संवाददाता,   पुष २३, २०७८
संकटा क्लबले शुक्रबार शहीद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथसँग १-१ को बराबरी खेलेको छ ।यससँगै संकटाले शीर्ष स्थानका मनाङ-मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबसँग अंक दूरी घटाउने मौका गुमाएको छ । बराबरीपछि संकटा १४ अंकका साथ तेस्रो स्थानमा...

लोकसंवाद संवाददाता,   पुष २३, २०७८
बलिउडकी चर्चित गायिका आसीस कौर नेपाल आएकी छन् । शनिबार दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने राता लम्बिया नाइट विथ आसिस कौर कन्सर्टका लागि उनी नेपाल आएकी हुन् । फेलिज इन्टरनेसनल इभेन्टले आयोजना गरेको कन्सर्टमा उनले आफ्नो चर्चित गीत राता...

लोकसंवाद संवाददाता,   पुष २३, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा ५ जना छनोट भएका छन् । प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदकमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा ५ आवेदकलाई...

एजेन्सी,   पुष २३, २०७८
भारतको ऐतिहासिक १९८३ विश्वक्रप क्रिकेट जीतको कथामा आधारित रहेर बनाइएको फिल्म ८३ ले बक्स अफिसमा आशातीत व्यापार गर्न सकेन। फिल्म असफल बनेपछि उनले आगामी दिनमा कुनै पनि बायोपिक फिल्ममा अभिनय नगर्ने निर्णय लिएका छन् । अभिनेता रणवीर निकट स्रोतका अनुसार...