बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
उपेन्द्र यादव समूहसँग अलग भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिदेखिबस्ने पहिलो कार्यकारिणी समितिको बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल...


लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
प्रचण्डले क्रान्तिमा धोका दिएको र त्यसबाट अलग भएका मोहन वैद्य फेरि क्रान्तिमा जान नचाहेको भन्दै अलग भएका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्ततः चुनाव तिरै मोडिएको छ । केन्द्रीय समिति बैठकमा स्थानीय तहको निर्वाचनमा भाग लिने प्रस्ताव सो पार्टीका महासचिव...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७८
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)को प्रचार विभागको सचिवमा वरिष्ठ पत्रकार प्रकाश खतिवडालाई सर्वसम्मतिले चयन गरिएको छ । समाजवादी प्रेस संगठनका उपाध्यक्ष समेत रहेकाखतिवडालाई २०७८ चैत्र १३ गते आइतबारसंगठनको प्रथम विस्तारित बैठक स्थल अर्पण ब्यङ्केट नयाँ बानेश्वरमाबसेको नेकपा (एकीकृत समाजवादी)प्रचार विभागको पहिलो...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७८
कांग्रेसको संस्थापनइतर तरुण-विद्यार्थीको खबरदारी भेला भइरहेको छ ।काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला भइरहेको छ । सभापति शेरबहादुर देउवाले तरुण दलको अध्यक्षमा विद्वान् गुरुङ र नेविसंघको अध्यक्ष जुदाङ शेर्पालाई नियुक्त गरेपछि संस्थापनइतर खेमा असन्तुष्ट बनेको हो । भेलामा चन्द्र भण्डारी, गुरुराज...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७८
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम २० सदस्यीय कार्यसमिति गठन गरेका हुन् । कार्यसम्पादन समितिमा अध्यक्ष लिङदेन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ, मुकुन्दश्याम...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७८
ललितपुर । गैर आवाशीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन १४ बुँदे घोषणापत्र जारि गर्दै काठमाडौंमा आइतवार मार्च २७ मा सम्पन्न भएको छ । दशौँ गैरआवासीय नेपाली विश्व सम्मेलन ललितपुर घोषणापत्र२०२२ ' गैरआवासीय नेपाली संघको प्रतिबद्धता : समृद्ध राष्ट्र निर्माणमा...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७८
आगामी स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ माहुँदै छ । देशभर एकै चरणमा निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार आगामी स्थानीय निर्वाचन नेपालको निर्वाचन इतिहासमै सबैभन्दा बढी मतदाता रहेको निर्वाचन हुनेछ । आयोगले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखमा हुने स्थानीय...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७८
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय श्रम तथा रोजगार विभागद्वारा स्वदेशी र वैदेशिक रोजगार (श्रम) क्षेत्रका समस्या एवं समाधान बारेको प्रतिवेदन पार्टीअध्यक्ष माधबकुमार नेपाललाई बुझाएको छ । आइतबार विभागका प्रमुख . उर्वादत्त पन्तलेअध्यक्ष नेपाल समक्ष प्रतिवेदन पेस गरेको हो ।...

एजेन्सी,   चैत्र १४, २०७८
युद्धबाट ध्वस्त जस्तै बनेको मारिओपोलका हजारौँ सर्वसाधारणलाई रुसले जबर्जस्ती आफ्नो भूभागमा लगेको युक्रेनले आरोप लगाएको छ । युक्रेनी बन्दरगाह शहर मारिओपलमा पछिल्लो २सातादेखि रुसी हमला जारी छ । रुसले मारिओपोलको पूर्वमा रहेको बेजिमेन्नेमा रहेको अस्थायी शिविरमा अनुमानित ५ हजार जनाको...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७८
उदयपुर ।त्रियुगा नगरपालिको २५ औँ रजत महोत्सवका अवसरमा पालिकाको प्रशासकीय भवन शिलान्यास गरिएकाे छ । अहिलेको भवन पुरानो र साँधुरो भएकाले त्रियुगा नगरपालिका-१० बाँसबारी बोक्सेमा अत्यधुनिक भवन निर्माणको शिल्यान्यास गरेको हो । नवनिर्मित भवनको नगर प्रमुख बलदेव चौधरी, उपप्रमुख देवीकुमारी...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७८
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड आज राेल्पा जाँदैछन् । युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी राेल्पा नगरपालिकाले निर्माण गरेकाे `जनयुद्ध स्मृति टावरकाे उनले उद्घाटन गर्नेछन् । टावरमा माओवादी १० वर्षे सशस्त्र विद्राेहकाे क्रममा सहादत प्राप्त गरेका एक हजार...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७८
काठमाडाैँ । देशभरिका ब्यबसायिक र श्रमजीबी पत्रकारहरुको हक अधिकारका लागि एकताबद्ध भएर गोलबन्द हुने प्रतिबद्धता सहित समाजबादी प्रेस संगठन नेपालको दुई दिने प्रथम बिस्तारित बैठक आइतबार काठमाडौमा भब्यताका साथ सम्पन्न भएको छ । देशभरिबाट अति उत्साहका साथ सहभागी ३ सय...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७८
पोखरामा निर्माण भइरहेको विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । चिनियाँ विदेशमन्त्री याङ यीले परराष्ट्रमन्त्री नारायण खड्कालाई विमानस्थलका चाबी हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा यीले सुनको चाबी खड्कालाई दिए । नेपालको ३ दिने भ्रमणमा रहेका यीको...

एजेन्सी,   चैत्र १३, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसी हमला मस्कोका लागि रणनीतिक रूपमा बिफल भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा रहन नसक्ने बताएका छन् । राष्ट्रपति बाइडेनको टिप्पणीको रुसी प्रशासन क्रेमलिनले निन्दा गरेको छ । आफ्ना राष्ट्रपति छान्ने अधिकार आफूहरूलाई मात्र...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७८
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । ३ दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुअघि उनले नक्सालस्थित होटल मेरियटमा ओलीसँग भेटवार्ता गरेका हुन् । अध्यक्षज्यूले भेटमा पछिल्लो समयमा...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७८
मैत्रीपूर्ण फुटबलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबारथाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसको सामना गर्दै छ । खेल चोेनबुरीको घरेलु मैदानमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ । नेपाल थाईक्लबविरुद्ध जीत निकाल्दै भ्रमण सुखद् बनाउन चाहन्छ ।...

एजेन्सी,   चैत्र १३, २०७८
२४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएका छन् ।युक्रेनमा एक महिनादेखि जारी युद्धले ४३ लाख बालबालिका विस्थापित भएका हुन् । 'यो संख्या देशको अनुमानित ७५ लाख बालबालिकाको आधाभन्दा बढी हो, राष्ट्रसंघीय बाल कोष युनिसेफले भनेको...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७८
पछिल्लो समयमा नेपालमा छिमेकी देशहरुको चासो बढ्दो क्रममा छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने सन्दर्भमा चीनको चासो बढी देखिएको थियो । नेपाललाई एमसीसी सहयोग परियोजना संसदबाट अनुमोदन गर्न अमेरिकाले दबाब दिएपछि चीनले त्यसलाई सहयोग कि प्यान्डोराको...