बैशाख २४, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७८
सरकारले व्यापार घाटा नियन्त्रण गर्ने नीति नल्याउँदा देशको अर्थतन्त्र टाट पल्टिने दिशातिर उन्मुख हुँदै गएको छ । समृद्ध देशको तिलस्मी कथा सुनाउने राजनीतिक दलहरु देशको अर्थतन्त्र बलियो बनाउन, व्यापार घाटा कम गर्न, राष्ट्रिय उत्पादन बढाउने कार्यमा असफल हुँदा देशको अर्थतन्त्र...
लोकसंवाद संवाददाता,   चैत्र २२, २०७८
लोकसंवाद संवाददाता,   चैत्र २१, २०७८


लोकसंवाद संवाददाता,   चैत्र २१, २०७८
चितवन ।सत्तारूढ पाँच दलीय गठबन्धनले चितवनका सातै स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरे अघि बढ्ने निर्णय गरेका हुन्...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७८
काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट साेमबारपनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न नमिल्ने सूचीमा राखिएको छ । यसअघि हिजो पनि हेर्न नमिल्ने...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७८
खोटाङ ।६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका लागि साढे २४ हजार रोपनी जग्गा अधिग्रहणको तयारी सुरू भएकाे छ । खोटाङको रावाबेँसी गाउँपालिका३ लामीडाँडा र ओखलढुंगाको चिसंखु गढी गाउँपालिका६ भदौरेको सीमानामा पर्ने जलविद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गा...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७८
इस्लामावाद ।विघटित संसदका प्रधानमन्त्री इमरान खानले आफ्ना कर्तव्य जारी राख्ने पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले बताएका छन् । कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल खानले पाकिस्तानको संविधानको धारा २२४ ए बमोजिम आफ्ना कर्तव्य जारी राख्ने राष्ट्रपति अल्भीले बताएका हुन् । प्रधानमन्त्री खानको सिफारिसमा...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७८
काभ्रे । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) काभ्रे जिल्ला तामेल गाउँपालिकाको भेला तथा पार्टी कार्यालय उद्घाटन सम्पन्न भएको छ । प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा काभ्रेका अध्यक्ष टोक ब वाइवाले नेकपा(एकीकृत समाजवादी) को गाउँपालिकाको कार्यालय उद्घाटन गर्दै...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७८
सुनसरी ।इटहरी उपमहानगरपालिका-२ स्थित बम विष्फोटन भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-२ बस्ने २० वर्षीय रविन थापा, सोही ठाउँ बस्ने ३२ वर्षीया लक्ष्मी देवी थापा, लमजुङ ढोडेनी गाउँपालिका-७ बस्ने २३...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७८
नेपाल र भारतबीचको सीमा विवाद वार्ता र संवादमार्फत टुंगो लगाउन सहमत भएका छन् । भारतीय विदेश सचिव हर्षवर्द्धनशृङगलाले दुई देशबीचको सीमा विवादमा राजनीतिकरण भएको भन्दै सीमालाई राजनीतिकरण गर्न नहुने विषय भारतले उठाएको छ । नेपालले भने दुई देशबीचको संयन्त्रमार्फत सीमा...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७८
मकवानपुर । विभिन्न पार्टी परित्याग गर्दै ५० जना युवाहरू आज शनिवार एकीकृत समाजवादीमा आबद्ध भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा आयोजित युवा भेलामा विभिन्न पार्टी परित्याग गर्दै समाजवादीमा प्रवेश गरेकाहरूलाई पार्टी मकवानपुर जिल्ला उपाध्यक्ष एवं हेटौँडा उपमहानगरपालिकाका...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७८
उदयपुर । उदयपुरका सबै स्थानीय तहमा आगामी निर्वाचनमापाँच राजनीतिक दलले गठबन्धन गर्ने निर्णय गरेको छ । केन्द्रले पाँच दलबीच गठबन्धन गर्नेगरी छलफल चलाए अनुसारनै उदयपुरमा मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णय भएकाे हाे । यहाँकापाँच दलमा आबद्ध गठबन्धनका नेताहरूले शनिवार बैठक...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७८
काठमाडौँ ।कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेताहरूसँग छलफल गर्न नचाहेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपको खण्डन गरेका छन् । देउवाले छलफल गर्न चाहेर बोलाएको तर ओलीसहितका विपक्षी दलका अन्य नेताहरू...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७८
काठमाडौं ।भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी बीचको वान अन वान भेटवार्ता सकिएको छ । भेटवार्तामा नेपालभारत आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ । भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपालभारत द्विपक्षीय बैठक सुरु भएको...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७८
काठमाडौं । नेकपा एकिकृत समाजवादी मकवानपुर काठमाडौं सम्पर्क मञ्च गठन गरिएको छ । काठमाडौंको हार्दिक होटेलमा शुक्रबार भएको भेलाले ५१ सदस्यीय सम्पर्क मञ्च र ३ सदस्यीय सल्लाहकार चयन गरिएको हो । काठमाडौंमा विभिन्न पेशामा आवद्ध रहेका सयौंको संख्यामा मकवानपुरेहरुको उपस्थिति...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७८
काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को जनसंगठन नेपाल खेलकुद महासंघ समाजवादी क्षेत्रीय कमिटी निर्वाचन क्षेत्र नम्बर १ काठमाडौँ गठन भएको छ । शुक्रवार भएको भेलाले केम्स सिंहको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्षहरूमा विपिन खनाल, लक्ष्मी...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७८
कपिलवस्तु ।पार्टी स्थापनाको ८ महिनाको बीचमा नेकपा (एकीकृत समाजवादी)कपिलवस्तुले जिल्लाका ९ पालिकामा कमिटी गठन गर्न सफल भएको छ । १० पालिका रहेको कपिलवस्तुमा ९ पालिकामा समाजवादी कपिलवस्तुले कमिटी गठन गर्न सफल भएको एकीकृत समाजवादीले जनाएको छ। जिल्लाको दक्षिणी क्षेत्रमा रहेको...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७८
काठमाडौँ ।अखिल नेपाल फुटबल संघ (एन्फा) किकेन्द्रीय सदस्य तथा पूर्व खेलाडी पेमा डोल्मा लामाले महिला फुटबल खेलाडीहरूको सम्मानका लागि अक्षय कोषको स्थापना गरेकी छन् । एन्फा महिला समितिकी सदस्य एवं महिला फुटबल संघकी महासचिवसमेत रहेकी पेम्बाले आफूले विभिन्न प्रतियोगिताका दौरान...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७८
काठमाडौँ ।समाजवादी प्रेस संगठन, नेपालकोकाठमाडौँ महानगरपालिका कमिटी शंकर अधिकारीको संयोजकत्वमा गठन भएको छ । नेकपा (एकीकृत समाजवादी)काठमाडौँ महानगरपालिका कमिटीको विशेष पहलमा भएको भेलाद्वारा 'एक वडा एक पत्रकार' भन्ने नाराका सात दिन भित्र पूर्णता दिने गरी ७ सदस्य रहेकोकाठमाडौँ महानगरपालिका तदर्थ...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७८
पाँचथर ।८ पाँचथरको फालेलुङ गाउँपालिकामा पाँचौँ फालेलुङ चौँरी पर्यटन महोत्सव हुने भएको छ । महोत्सव चैत ३० देखी बैशाख ५ गते हुने भएको छ । फालेलुङ गाउँपालिका र तथा विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा हुने महोत्सवमा चौँरी तथा याकको प्रजातिहरूको...