बैशाख २४, २०८१, सोमबार

जीवन योञ्जन,   चैत्र २५, २०७८
५ दलीय गठबन्धनले निर्वाचनको तयारी र अनुगमन गर्न मंगलबार गठन गरेको समिति कामविहीन भएको छ । समितिको पहिलो काम नै निर्वाचनमा तालमेलको मोडालिटी बनाउने हो । प्रदेश, जिल्ला र स्थानीय तहले गठबन्धनको वस्तुस्थितिसहितको प्रतिवेदन बुझाई नसक्दा समितिले मुख्य काम नै...
लोकसंवाद संवाददाता,   चैत्र २५, २०७८
लोकसंवाद संवाददाता,   चैत्र २५, २०७८


लोकसंवाद संवाददाता,   चैत्र २५, २०७८
लमजुङ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा ५ वटा दल दर्ता भएकाछन् । मनाङमा राष्ट्रिय मान्यता प्राप्त ६ वटा ठूला दलबाहेक पाँच दलले निर्वाचनका लागि दल दर्ता गराएका हुन् । मनाङका जिल्ला निर्वाचन अधिकारी...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७८
काठमाडौँ ।काठमाडौंको टुँडिखेलमा शनिबारदेखि राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दैमहोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७८
सत्ता गठबन्धनको सहमतिपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवसायी गोविन्द्र प्रसाद शर्मा कोइराला उर्फ गोविन्द बन्दीलाई कानुनमन्त्री बनाएको छ । कानुनमन्त्री रहेका दिलेन्द्रप्रसाद बडुलाई भने उद्योग मन्त्रालयमा सारिएको छ । देश यतिबेला चरम आर्थिक संकटउन्मुख भएको सरकारी आँकडाले देखाइरहेकोछ । ठूलो...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७८
काठमाडौँ ।पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । अदालतले नेशनल असेम्बलीका उपसभामुख कासिम खान सूरीको निर्णय खारेज गरिदिएको छ । सर्वोच्च अदालतको यो फैसला इमरान खान सरकारका लागि ठूलो झट्का भएको बीबीसीले जनाएको छ । सर्वोच्चको ५ सदस्यीय...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७८
काठमाडौं ।सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई नदिने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी चाईना गेजुवा ग्रुप कम्पनी लिमिटेड (गेजुवा) लाई निकालेर आयोजना सरकारले आफैंले बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७८
काठमाडौँ ।डा.गोविन्द केसीले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा प्रदर्शनका लागि आह्वान गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै अभियान्ता डा केसीले भोलि अपराह्न साढे २ बजे नेपालस्थित रुसी दूतावास अगाडि प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका हुन् । चरम अमानवीय...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७८
काठमाडौं ।सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्तिकोसिफारिसगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्ले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागिसिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए ।...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७८
काठमाडौँ ।नेकपा क्रान्तिकारी माओवादीबाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएको छ । नेकपा (क्रान्तिकारी माओवादी)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी का पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीले बिद्रोह गरी संयुक्त...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७८
काठमाडौँ । आगामी चैत २६ मा हुने काठमाडौँ यूथ कनक्लेभइन्टरनेट पार्टनरमा डिशहोम फाइबर नेट हुने भएको छ । डिशहोम फाइबर नेट इन्टरनेट पार्टनर रहेको यो कार्यक्रममा युवाहरूलाई उत्साहित र अभिप्रेरित गर्ने उद्देश्यले आयोजना हुन लागिरहेको जनाइएकाे छ । युनिभर्सल कलेज,...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७८
ए मेरो हजुर ४ चलचित्रकी निर्देशक झरना थापाले स्टारडमभन्दा कन्टेन्ट बलियो हुने बताएकी छन् । फिल्ममा देखिने अनुहारले दर्शकलाई हलसम्म त ल्याउँछ नै, तर कन्टेन्ट बलियो नभए त्यसले काम गर्दैन । स्टारद्वारा हलसम्म तानिएका दर्शकलाई कन्टेन्टले होल्ड गर्न सक्नुपर्छ',उनले भनिन्...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७८
सुनको भाउ बिहीबार ५००रुपैयाँले बढेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुन तोलाको ९८ हजार ५००रुपैयाँमा कारोबार भएको थियो । बिहीबारतेजावी सुनको भाउ तोलाको ९८ हजार...

एजेन्सी,   चैत्र २४, २०७८
युक्रेनमाथि आक्रमणको जबाफ स्वरूप अमेरिकाले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी मारिया भोरोन्तोभा र कातेरिना तिखोनोभामाथि प्रतिबन्ध लगाएको छ । पुटिनकी छोरीबाहेक अमेरिकाले प्रधानमन्त्री मिखाइल मिसुस्तिन, रुसी विदेशमन्त्री सर्गेई लाभरोभकी श्रीमती तथा छोराछोरी र पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री दिमित्री मेदभेदेवलगायत रुसको...

एजेन्सी,   चैत्र २४, २०७८
रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ ।रुसी सेनाले पूर्वी युक्रेनको दोनबासक्षेत्रमा आक्रमणकालागि पुनः संगठित र अनुसन्धान संचालन गरिरहेको छ, युक्रेनी सशस्त्र बललेयुद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ । रुसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७८
मकवानपुर । लामो समय नेकपा एमालेमा सक्रिय रही जनप्रतिनिधि समेत भएका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का उत्तम शर्मा न्यौपाने आज बुधवार एकीकृत समाजवादीमा आबद्ध भएका छन् । नेता न्यौपानेलाई पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं बागमती...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७८
राजनीतिक दलका नेताहरुलाई यतिबेला चुनाबले झपक्कै छोपेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरु जुटिसकेका छन् । एकातिर सत्ता गठबन्धन र अर्कोतिर एमालेसहित सत्ता बाहिर रहेका संसदवादी राजनीतिक दलहरुको मोर्चा मैदानमा आमुने सामुने हुने तयारीमा छन्।...

एजेन्सी,   चैत्र २३, २०७८
संयुक्त राज्य अमेरिका, बेलायत र अस्ट्रेलियाले मंगलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् । त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हाइपरसोनिक्स...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७८
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलस्रोतको एकीकृत व्यवस्थापन र बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्ने बताएकी छन् । उनले भनिन्, 'प्राकृतिक स्रोत देशको आर्थिक तथा सामाजिक विकासको मुख्य आधार हो, त्यसैले स्रोतको सदुपयोगमा सरोकार निकायले ध्यान दिनुपर्छ ।' जलस्रोत...