जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख १, २०७९
काठमाडौँ । नेपाल व्यवस्थापन संघको २०७८ चैत्र ३० गते बसेको नेकार्यकारी बोर्डको बैठकलेशिवम् सिमेन्ट लिमिटेडका सञ्चालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयललाईप्रथम उपसभापति पदमा निर्विरोध निर्वाचित गरेकाेशिवम् सिमेन्टले जनाएको छ । २०७८ चैत्र २६ गते, काठमाडौँमा सम्पन्न भएको ४१ औँ वार्षिक...


लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा नयाँ वर्ष २०७९ का अवसरमा पुस्तक प्रदर्शनी सुरु गरिएको छ । आज बिहीवार माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित पुस्तक प्रदर्शनीको आरम्भ गर्नुभयो । पुस्तक प्रदर्शनीको आरम्भ गर्दै कुलपति उप्रेतीले पठन संस्कृतिको विकास...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७८
अछाम । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)कमल बजार नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । कमल बजार नगरपालिका आयोजित भेलालाई प्रमुख अतिथिको आसनबाट बोल्दै नेकपा (एकीकृत समाजबादी)का केन्द्रीय सदस्य शेरबहादुर कुँवरले विधि पद्धति सिद्धान्त र बिचारमा एमालेमा विचलन आए पछि...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७८
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारीको स्वास्थ्य बिमा गरेको छ । प्रतिष्ठानले ३ सय ५६ जनाको एकमुष्ट स्वास्थ्य बिमा गरेको हो । प्रतिष्ठानमा अध्ययनरत १ सय २९ जना विद्यार्थीको समेत स्वास्थ्य बिमा गरिएको छ...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७८
डडेल्धुरा ।डडेल्धुराकाे अमरगढी नगरपालिका२ को एमाले वडा कमिटीका पदाधिकारीसहित सदस्यहरुनेकपा एकीकृतसमाजवादीमा प्रवेश गरेका छन् ।वडा कमिटी अध्यक्ष सागर भण्डारी र उपाध्यक्ष दानबहादुर सार्कीसहितको कमिटीका सदस्यहरू नेकपा समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी सुदुरपश्चिम प्रदेश कमिटी सदस्य सकुन्तला नगरकोटीले जानकारी दिइन्। उनले...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७८
कास्की । नेपाली कांग्रेस कास्कीका प्रतिनिधि टोलीले सभापति शेरबहादुर देउवासँग भेटेका छन् । पोखरा महानगरको मेयर पद छोड्न नहुने मागसहित उनीहरूले देउवाको ध्यानाकर्षण गराएका हुन् । भेटमा कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरूपोखरामा एक्लै बलियो रहेको भन्दै चुनावी तालमेल गरे...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७८
मकवानपुर ।बागमती प्रदेश सरकारले थप चार अध्यादेश जारी गरेको छ । प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश, स्थानीयतहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७८
अर्घाखाँची । भारतको हरियाणा हिसारमा भएको आगलागीमा अर्घाखाँचीका एक १४ वर्षीय बालकको ज्यान गएको छ । हरियाणामा रहेको राम चाट भण्डारमा काम गर्ने अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ३ साजवोट निवासी १४ वर्षीय भीमबहादुर मुखियाको ज्यान गएको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७८
आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने या नहुने भन्ने चर्चा भइरहेका बेला सत्तारुढ गठबन्धन र विपक्षी दलहरु निर्वाचनको आन्तरिक तयारीमा भनेव्यस्त रहने गरेका छन् । सत्तारुढ पाँच दलबीच चुनावी तालमेलको'मोडालिटी'मा लगभग सहमतीभएको छ भने विपक्षी एमालेले राप्रपा नेपाल र...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७८
काठमाडौँ । सत्ता गठबन्धनले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले एमालेबाट एकीकृत समाजवादी रोजेका...

जीवन योञ्जन,   चैत्र २९, २०७८
काठमाडौँ । हरेक वर्ष २७ चैत आउँछ । जीतबहादुर लामा र दुर्गामायाँ तामाङ कामना गर्छन् यो दिन कहिल्यै नआओस् । तर, आउँछ र जान्छपीडादायी घटनाको याद दिलाएर । जिउँदै आएको जिन्दगीमा उनीहरूले सहनु परेको ठूलो घटना२७ चैतमाघट्यो । अर्थात् आजभन्दा...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७८
काठमाडौँ ।मेलम्ची खानेपानी आयोजनाले सुरूङ मार्गमा पानी पठाएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गरे । गत २ असारमा गएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७८
काठमाडौँ ।मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । मेगा बैंक र दराजबीच भएको सम्झौता अनुसार, मेगा बैंकका कार्ड प्रयोगकर्ताहरुले २०७८ चैत्र २८ गतेदेखि सीमित समयका लागि डेबिट...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७८
काठमाडौँ। खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माणाधीन गर्ज्याङनयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोधै अवरोध कायम रहेको बताइएकोछ । प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७८
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषदको सौजन्यमा भरतपुर महानगरपालिकालाई एनआरएनएले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई सोमवार १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । तीमध्ये...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७८
काठमाडौँ । गृह मन्त्रालय र अन्तर्गतका निकायमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/०७७ सम्मको कूल बेरुजु मध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७८
प्रमुख प्रतिपक्षी दल एमालेमाथि यतिबेला गज्जबको जिम्मा छ, त्यो भनेको निलम्बित को पक्षमा काँध थाप्ने । केही समयअघि निलम्बनमा परेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेरको वकालत गरिरहेको एमाले यतिबेला निलम्बित गभर्नर महाप्रसाद अधिकारीको पक्षमा न्वारान देखिको बल लगाइ रहेकोछ ।...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७८
रुपन्देही ।लुम्बिनी प्रदेशकोबुटवलमोटरसाइक्लिङ सुरक्षा अभियान काे सुरुवात गरिएकाे छ । लुम्बिनी प्रदेश स्तरीय मोटरसाइक्लिष्ट सुरक्षा अभियानको शुरुवात गत २३ चैतमा बुटवलबाटसुरु गरिएको हाे। यस वर्ष नासा नेपालले फेडेरेसन इन्टरनेसनल डे अटो मोबाइलको सहयोगमा सुरक्षित हेल्मेट अभियान संचालन गरिरहेको छ ।...