बैशाख ३०, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७९
काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्रमध्ये १ करोड १९ लाख छाप्ने कार्य सम्पन्न भएको जनाएको छ । आयोगले आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । वैशाख ८ गतेसम्म ५३ जिल्लाका...


लोकसंवाद संवाददाता,   बैशाख ८, २०७९
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७९
काठमाडौँ । दुम्कीवास ह्यचरी पोल्टी प्रा. लि. गत चैत्र २२ गतेदेखिजारीमजदुरहरुको आन्दोलन ४ बुँदे सहमतिपश्चात सहमतिमा टुङ्गिएको छ । २०७९ बैशाख ९निर्माण तथा बन श्रमिक युनियन तथा एकीकृत ट्रेड युनियन महासंघ,नेपालको केन्द्रिय सदस्य राम प्रसाद पाण्डेको पहलमा तथा अगुवाइ मा...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७९
ललितपुर । डिशहोम फाइबरनेट देशबासीहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डिटिएचप्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिश होमले सुरु गरेको हो । डिश होमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७९
नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले प्रमुखको उम्मेदवारका लागि ५ जनाको नाम सिफारिस गरेको छ । महानगर समितिले कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहसहित नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ, सुसन वैद्य, प्रगतिमान रञ्जितको नाम बाग्मती प्रदेश समितिमा सिफारिस गरेको हो...

एजेन्सी,   बैशाख ८, २०७९
इन्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरूजारी छन् । लिगमा हरेक दिन रोमाञ्चक खेल देख्न पाइन्छ । आईपीएलको अन्तिममा प्रत्येक साल सबैभन्दा धेरै विकेट लिने बलरलाई पर्पल क्याप दिने प्रचलन छ । यस पटकसमेत खेलाडी पर्पल क्यापका लागि दाबेदारी प्रस्तुत गर्न थालिसकेका...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७९
बाँके ।सत्ता गठबन्धनको भागबन्डामा नेपालगञ्ज उपमहानगरको नेतृत्वबाट जनता समाजवादी पार्टी बाहिरिएपछि जिल्लास्तरबाटै गठबन्धनको निर्णयलाई लत्याउँदै उम्मेदवारी दिने संकेत देखिएको छ । बाँकेका चार स्थानीय तहमा कुनै पनि हालतमा गठबन्धन नगर्ने निर्णयमा पुगेर केन्द्रलाई पत्राचार गरेको जनता समाजवादी पार्टीले केन्द्रले कार्यकर्ताको...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७९
तारा वाग्ले श्रम मन्त्रालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षमा नेपालमा ७ लाख ८ हजार २२२ जना सूचीकृत बेरोजगार छन् । यीमध्ये ३ लाख ७० हजार २५८ जना पुरुष र ३ लाख ३७ हजार ६७१ महिला बेरोजगार छन् । आ.व. २०७७/०७८ मा...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७९
काठमाडौं ।डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका छन् । उनी भारत हुँदै नेपालआएका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आएका हुन् । डब्लुएचओका महानिर्देशक गेब्रेयससको नेपाल भ्रमण टोलीमा...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७९
सुर्खेत ।जाजरकोटकाे नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका छन् । चोरीको मोटरसाइकलसहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ४ वैशाखमाजाजरकोट नलगाड-१ कल्पतस्थित सडकमासवारीधनीकागजात नभएको लु५९प ०२१७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल राखेको सूचनाका आधारमा इलाका...

एजेन्सी,   बैशाख ८, २०७९
अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् । रुसी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी अलेक्सी पोलिसचुकले रुसी संचार माध्यम ताससँगकाे कुराकानीमा साे विचार व्यक्त गरेका हुन् ।...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७९
भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन जनस्वास्थ्यकामापदण्डहरूको पालना गर्नगराउन आग्रह गरेको छ । भारत र चीननमा पछिल्लो साता कोरोना संक्रमण बढेपछि बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि संक्रमणको जोखिम कायमै रहेको...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७९
काठमाडौँ ।गृहमन्त्री बालकृष्ण खाँडले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोटको घटनाको छानबिन गर्न निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७९
ललितपुर । ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । ललिपतपुर प्रहरीका प्रवक्ता एसपी सिद्धि विक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाए । घाइतेको संख्या अझै धेरै हुन...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७९
नेकपा (एकीकृत समाजवादी)ले रौतहट चन्द्रपुर नगरपालिकाका लागि प्रमुख र उपप्रमुखको नाम टुंग्याएको छ । स्थानीय तह निर्वाचनका लागि प्रमुखमा बाबुराम दाहाल र उपप्रमुखमा रामरती चौधरीको नाम सर्वसम्मतले टुंगो लगाएको एकीकृत समाजवादीले जनाएको छ । स्थानीय तहको निर्वाचन यही ३० वैशाखमा...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७९
काठमाडौँ ।सत्ता गठबन्धन बीच भएको सहमतिसँगै आगामी स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले लगभगमहानगर र उपमहानगरपालिकामा बराबर सिट बाँडफाँड गरिएको पाइएको छ । सत्ता गठबन्धनको २०७८ वैशाख ७ गते बुधवार बसेकोबैठकले ६महानगर र ११ उपमहानगरपालिकामा तालमेल गरेर...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिट्लरसँग तुलना गर्दैदेशमा ओली नामको हिटरको नयाँ अवतार देखा परेको बताउनु भएको छ । अध्यक्ष नेपालले इतिहासमा पनिनेगेटिभ व्यक्तिको चर्चा हुने गरेको उल्लेख गर्दैकृष्णको मात्रै चर्चा...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७९
गोरखा। यही बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहकोनिर्वाचनमागोरखा जिल्लाकोपालुङटारनगरपालिकाको मेयर पदकोनेकपा (एकीकृत समाजवादी)उम्मेदवार तय गरेका छ । नेकपा (एकीकृत समाजवादी)ले नेता शिवराज पौडेललाई उम्मेदवार बनाउनेनिर्णय गरेकाे हो । मेयर पदका उम्मेदवारपौडेलयुवा संघ नेपालको जिल्ला अध्यक्ष युवा सङ युवा संघ...