बैशाख २९, २०८१, शनिबार

एजेन्सी,   बैशाख १२, २०७९
भारतका विपक्षीले पंजाबका मुख्यमन्त्रीको चर्कोआलोचना गरेका छन् । मुख्यमन्त्री भगवन्तमानको दिल्ली भ्रमणको विपक्षीले आलोचना गरेका हुन् । राजधानीका विद्यालय र अस्पतालको अध्ययन गर्न भन्दै उनले दिल्लीको भ्रमण गर्दै छन् । कंग्रेस र अकाली दलले भ्रमणलाई राजनीतिक नाटक र प्रचारबाजी भनेका...


लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
सोलुखुम्बूको महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्तापछि पत्रकार भक्त राई चुनावी अभियानमा होमिएका छन् । नेकपा एमालेबाट अध्यक्ष पदमा आइतबार उम्मेदवारी दर्ता गरेका राईले आज बिहानैदेखि मतदाताकहाँ पुगेर मत माग्न थालेका छन् । जनलहर आफ्नो पक्षमा देखिएको भन्दै उनले ३०...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
नेपाली कांग्रेसले गण्डकीका सबै नगरपालिकाका टिकट बाँडफाँट गरेको छ । पर्वतका २पालिकाबाहेक २४ नगरपालिकाको टिकट वितरण गरिएको हो । पर्वतमा गुटको विवादले रोकिएको छ । कुन पालिकामा कसले पायो भन्ने अझै सार्वजनिक भएको छैन । सोमबार बिहान बसेको प्रदेश समिति...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
नेपाली कांग्रेस र नेकपा एमालेले भक्तपुरका ४ वटानगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारको नाम टुंग्याएका छन् । कांग्रेसले भक्तपुरको मध्यपुर थिमीनगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा राम कासुलालाईप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । यसैगरी...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
कास्की ।पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उनको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । त्यसमाथिउपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
काठमाडौं ।सत्ता गठबन्धनबाट पोखरा महानगरपालिका मेयरमा धनराज आचार्य उम्मेदवार बन्ने भएका छन् । पोखरामा मेयर उम्मेदवारको भागवण्डा पाएको नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिवालयको आज बिहानको बैठकले आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । समाजवादीलेहेटौडा उपमहानगर मेयरमा मीना लामा उम्मेदवार...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
सत्ता गठबन्धन उम्मेदवार चयनको अन्तिम तयारीमा पुगिरहँदा धेरै भर देखिएका विद्रोह र असन्तुष्टि समाधानतिर जुटेका छन् । कांग्रेस भित्रको असन्तुष्टि र अहमताका कारण सत्ता गठबन्धन दलहरुबीच इमान्दार सहकार्य र गठबन्धन हुनेमा शंका उब्जिएका बेला शीर्ष तहबाटै यसको समाधानको प्रयासमा जुटेको...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एउटा जनउत्तेजनाका व्यापारी भएका बताएको छ । कांग्रेसले यही ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आइतबार सार्वजनिक गरेको घोषणापत्रमा ओलीलाई जनउत्तेजनाका व्यापारी बताएको हो । नेपाल कम्युनिस्ट पार्टीले...

एजेन्सी,   बैशाख ११, २०७९
युक्रेन भ्रमणअघि रुसको भ्रमण गर्न खोजेको भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आलोचना गरेका छन् । महासचिव गुटेरेसले मंगलबार मस्कोको भ्रमण गर्दै छन् । मस्को भ्रमणका क्रममा गुटेरेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेस महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
नेकपा एमालेको तर्फबाट पोखराको प्रमुखको टिकट पाएका दीपक पौडेल अहिले आलोचित भएका छन् । केही वर्षअघि पोखराकै एक सुन पसलबाट उनले सुनको औंठी चोरेको सीसीटीभी फुटेज बाहिरिएपछि आलाेचित भएका हुन् । पौडेलको उक्त गतिविधिको भिडियोसहितको विरोध एमालेकै नेता, कार्यकर्ताले समेत...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
लेन्ससँग १-१ गोलको बराबरीमा रोकिए पनि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग वानको उपाधि जित्न सफल भएको छ । पछिल्ला १० वर्षमा पीएसजीले जितेको यो आठौँ लिग उपाधि हो । यो पीएसजीले जितेको दशौँ लिग उपाधि हो ।...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
काठमाडौं महानगरपालिकाको प्रमुख पदमा मनोनयन दर्ता सुरु भएको छ । राष्ट्रिय यथार्थवादी पार्टी नेपालकातर्फबाट आनन्दराज जोशीले मनोनयन दर्ता गराएका छन् । राष्ट्रियसभा गृहमा रहेको निर्वाचनअधिकृतको कार्यालयमा गएर उनले मनोनयन दर्ता गराएका हुन् ।मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो उम्मेदवारी...

एजेन्सी,   बैशाख ११, २०७९
बोरुसिया डर्टमुन्डलाई ३-१ अन्तरले पराजित गर्दै शनिबार राति बायर्न म्युनिख लगातार १०औँसिजन जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ । घरेलु मैदान एलिएन्ज एरिनामा बायर्न बुन्डेसलिगाको३खेल बाँकी छँदै ३२औँउपाधि जित्न सफल भयो । बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
बाग्मती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । प्रदेश राजधानी हेटौँडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन् । राजीनामापत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको प्रमुखपदमा मनोनयन दर्ता गरिने स्थापितले बताए...

एजेन्सी,   बैशाख ११, २०७९
पूर्वहेभीवेट बक्सर माइक टायसनले विमानभित्र एक यात्रुलाई मुक्का हानेका छन् । आफूमाथि पानीको बोतल फालेपछि टायसनले ती यात्रुलाई मुक्का प्रहार गरेको उनका प्रवक्ताले दाबी गरेका छन् । घटनाबारे विमानमा खिचिएको एउटा भिडियोमा टायसनले एक अज्ञात व्यक्तिलाई बारम्बार मुक्का प्रहार गरेकादेखिन्छ...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
मेलम्ची खानेपानी आयाेजनाकाे पानी आइतबारदेखिकाठमाडाैं उपत्यकामा वितरण सुरु भएकाे छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभाेक्ताकाे धारामा पुगेकाे हाे । गत वर्ष १ र १७ असारको बाढीले मेलम्ची खानेपानी...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
चितवनमा सत्ता गठबन्धनका दलले ७ वटापालिकामा भागबण्डा टुंग्याएका छन् । भरतपुर महानगरपालिकाको प्रमुख नेकपा(माओवादी केन्द्र) र उपप्रमुखकांग्रेसले पाउने गरी पालिकामा भागबण्डा गरिएको छ । भागबण्डा टुंगिए पनि भरतपुरबाहक अन्य पालिकामा उम्मेदवारको अझै टुंगो लागेको छैन । दलहरूले आज साँझसम्ममा उमेदवारको...