बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७९
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय तह निर्वाचनका टिकट वितरणबारे अध्ययन र समीक्षा गरिने आश्वासन दिँदै तत्काललाई असन्तुष्टिलाई थाँती राखेर कांग्रेसलाई विजयी बनाउने चुनवी अभियानमा होमिन कार्यकर्तालाई अपिल गरेका छन्। लामो समयसम्म गठबन्धनमा जना नहुने भन्दै सार्वजनिक अभिव्यक्ति...


लोकसंवाद संवाददाता,   बैशाख १४, २०७९
सरकारले १ जेठदेखि सातामा २दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । परीक्षणको रूपमा लागू हुने गरी शनिबार र आइतबार २दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उक्त समयदेखि बिहान ९:३० देखि साँझ५:३०...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७९
५ दलीय गठबन्धनको बैठकले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबारबसेको गठबन्धनबैठकले ६ महानगर र ११ उपमहानगरमा गबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो । ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको...

एजेन्सी,   बैशाख १४, २०७९
यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज (बुधबार)राति लिभरपुल र भिल्लारियलबीच प्रतिस्पर्धा हुँदै छ ।यस सिजन चौथो उपाधिजित्ने लक्ष्यमा रहेको इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब भिल्लारियलबीचको खेल नेपालीसमयअनुसार पौने १ बजे लिभरपुल घरेलु मैदान एनफिल्डमा हुनेछ ।...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७९
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली सुदर्शन र धर्मेन्द्र बास्तोला कञ्चन लाई पदमुक्त गरेको छ । बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले ओली र बास्तोलालाई निष्कासन गरेको हो । बैठकमा विप्लवसहित...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७९
सुर्खेत ।जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरको टिकट पाएर मनोनयन दर्ता गरेका तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ । स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिसँगै निजामती कर्मचारी र शिक्षकहरूले पनि राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ । तर शिक्षक खत्रीले राजीनामा...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७९
रुपन्देही ।बुटवलमा रातिको समयमा सटर फोरेर करिबचार सय तोला सुन चोरी भएको छ । यो सोमबार रातिको घटनासुनचाँदी व्यवसायीहरूले बुधबार मात्रपत्रकार सम्मेलन गरेरजानकारी गराएपछि बाहिर आएको हो । बुटवलको बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट ३६० तोला बराबरको सुनका...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७९
युनाइटेड अरब इमिरेट्स (यूएई)का राजकुमार मोहम्मद बिन जायेद अल नहानले दुबईको जेलमा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेको सजाय माफी गरिदिएका छन् । सजाय माफी भएसँगै पाण्डे अब छिट्टै जेलमुक्त हुने यूएईको अबुधावीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । स्रोतका अनुसार...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७९
सुनको भाउ बुधबार प्रतितोलामा३००रुपैयाँले घटेकोछ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबारछापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९९ हजार ३००रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५००रुपैयाँ...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७९
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन् । ठूला दलमध्ये नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय स्तरबाट घोषणापत्र जारी गरेन । उसले स्थानीय तहले नै घोषणापत्र बनाउने र कार्यान्वयनमा पनि सम्बन्धित जनप्रतिनिधि...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा जान ५ लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार १ वैशाख २०७८ देखि ३० चैतसम्मको अवधिमा उनीहरूले श्रम स्वीकृति लिएका हुन् । विभागका अनुसार सो अवधिमा कुल५ लाख ९ हजार ५९३...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
झापा । एमाले अध्यक्ष केपी ओलीकोगृह जिल्ला झापामानेकपा (एकीकृत समाजवादी) ले एकल रुपमा ६ पालिका प्रमुख र ९उपप्रमुख, ३९जना वडाध्यक्ष र १ सय ९ जना सदस्यमाउम्मेदवारी दर्ता गरेकाे जिल्ला कमिटी झापा अध्यक्ष बेदराजरेग्मीले जानकारी दिनु भएको छ । अध्यक्ष रेग्मीका...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
निर्वाचन आयोगले मनोनयन दर्ता गरेकाहरूको थप संख्या सार्वजनिक गरेको छ । मंगलबारमध्याह्न साढे १२ बजेसम्मको तथ्यांकअनुसार मनोनयन दर्ता गर्नेको संख्या १लाख ४४ हजार ४१६ जना रहेका छन् । ७५३ स्थानीय तहकाप्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला...

एजेन्सी,   बैशाख १३, २०७९
मस्कोले जर्मनीका ४० जना कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने भएको छ । युक्रेन द्वन्द्वमा रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने बर्लिनको शत्रुतापूर्ण निर्णयको बदलामा मस्कोको पछिल्लो कदम आएको हो । रुसी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मस्कोमा जर्मनीका राजदूतलाई बोलाएर...

एजेन्सी,   बैशाख १३, २०७९
यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सेमिफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटी र रियल मड्रिडबीच प्रतिस्पर्धा हुँदै छ ।प्रतिस्पर्धा यो हिसाबमा पनि हुनेछ किसिटी संसारमा सबैभन्दा बढीरुचाइने र हेरिने इंग्लिस प्रिमियर लिगको शीर्षस्थानको टोली हो । अर्काे टोली रह्यो रियल, जुन...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृतिमन्त्री प्रेम आलेलगायत विरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशहरू बमकुमार श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा तोकिएको छ ।रिट निवेदक राजकुमार क्षेत्री हुन् । नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकबाट सरकारले हटाएपछि उनी २१ पुस २०७८ मा सर्वोच्च...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
मधेस आन्दोलनमा शहीद भएकाहरूको बलिदानबाट अगाडि बढेका मधेसकेन्द्रित दलहरूले शहीद परिवारलाई पूरै बिचल्लीमा पारेको आरोप लागेको छ । त्यसमाथि स्थानीय निर्वाचनका क्रममा मधेसी मुद्दालाई बिर्सिएका मात्र होइन, मधेसकेन्द्रित दलहरूले उमेदवार बनाउँदाटाठाबाठा र पैसावाललाई प्राथमिकता दिएर शहीद परिवारलाई बेवास्ता गरेको आरोप...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २जना पूर्वसहयोद्धाहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई डा. केशरजंग रायमाझीसँग तुलना गरेका छन् । रायमाझीले जसरी नेकपा हुँदा दाहाल र प्रचण्डले पार्टी संगठन कब्जा गर्न खोजेको टिप्पणी गरे । उनले पार्टी कब्जा गर्ने...