बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
बिर्तामोड । नेकपा एकीकृत समाजवादी पार्टीबाट बिर्तामोडमा उप मेयर सहित ५ वडा अध्यक्ष र १४ जना सदस्यको उम्मेदवारीपरेको छ। सो पार्टीबाटउप प्रमुखमा नेकपा एकीकृत समाजवादीका प्रचार विभाग सदस्य समाजवादी प्रेस संगठन नेपालका उपाध्यक्ष तीर्थ सिग्देलसहित वडा न १ वाट अध्यक्षमा...


लोकसंवाद संवाददाता,   बैशाख १३, २०७९
काठमाडौँ ।काठमाडौँमा आगामी २०७९ बैशाख १६-१८ मा आयोजना गरिनेनेपाल-भारत साहित्य महोत्सवदोस्रो संस्करणमा वरिष्ठ संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने भएको छ । नेपाल-भारत साहित्य महोत्सव आयोजक समितिका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
बुटवल उपमहानगरपालिकाको प्रमुखमा एमालेका बाबुराम भट्टराईले तामझामसहित उम्मेदवारी दर्ता गराएका छन् । उनी उम्मेदवारी दर्ता गराउन पार्टी उपाध्यक्ष विष्णु पौडेलको साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । पौडेललगायत थुप्रै केन्द्रीय तहका नेताका साथमा उम्मेदवारी दर्ता गराउने क्रममा ठूलो संख्यामा कार्यकर्ताको...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
भक्तपुर ।मध्यपुर थिमिनगरपालिका प्रमुखमायुवा व्यक्तित्व राम बुढाथोकीस्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनु भएकाे छ । यही बैशाख ३० गत सम्पन्न हुने स्थानीय तहको लागि आज बैशाख १२ गते सोमबारनिर्वाचनको लागिस्वतन्त्ररुपमा नगर प्रमुखमा बुढाथोकीले ५नम्बरमाउम्मेदवारी दर्ता गराउनु भएकाे हाे । निर्वाचन अधिकृतकोकार्यालयभक्तपुरमामध्यपुर...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
गठबन्धनका तर्फबाट कांग्रेसका चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाको प्रमुखपदका लागि उम्मेदवारी दर्ता गरेका छन् । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेका हुन् । गठबन्धनमा कांग्रेसले ललितपुर महानगरमा प्रमुख पाएको थियो,जस कारण उनले प्रमुखमा उम्मेदवारी दर्ता गरेका...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
मुगुको छायानाथ रारा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच तालमेल भएको छ । मओवादी केन्द्रका तर्फबाट छायानाथ रारा नगरपालिकाको प्रमुखमा सुरबहादुर बुढा र नेकपा एसको तर्फबाट उपप्रमुखमा बलराम साहननीले मनोनयन दर्ता गरेका हुन् । २०७४ सालको निर्वाचनमा यस...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
साताको दोस्रो दिन साेमबार नेपाली शेयर बजार नेप्से ३४ दशमलब ९५ अंकले घटेर परिसूचक २ हजार ३८६ अंकमा बन्द भएको छ । साताकाे पहिलाे दिन आइतबार एकै दिन ९६ अंकले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अंकको गिरावट आउँदा नेप्सेको...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
हेटौँडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि सत्तारूढ गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनको निर्णयअनुसार प्रमुखनेकपा (एकीकृत समाजवादी)को भागमा परेको थियो भने उपप्रमुख नेपाली कांग्रेसको भागमा परेको थियो । साेहीअनुसार प्रमुख पदमा नेकपा एसबाट मीनाकुमारी लामा र उपप्रमुखमा नेपाली...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
चितवनकाे भरतपुर महानगरपालिकाकाे प्रमुखमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् ।गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले साेमबार अपराह्न उम्मेदवारी दर्ता गराएका हुन् । भरतपुरमा माओवादीलेप्रमुख र कांग्रेसले उपप्रमुख पाएकाे थियाे ।...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
भक्तपुर । नेकपाएमाले अध्यक्ष केपी ओली मतदाता रहेको सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटमा स्थानीय युवा तथा व्यापारी निराेजकुमारकार्कीले स्वतन्त्र रुपमा वडाअध्यक्षमाउम्मेदवारी दर्ता गराउनु भएकाे छ । यही बैशाख ३० गत सम्पन्न हुने स्थानीय तहको लागि आज बैशाख १२ गते...

एजेन्सी,   बैशाख १२, २०७९
भारतका विपक्षीले पंजाबका मुख्यमन्त्रीको चर्कोआलोचना गरेका छन् । मुख्यमन्त्री भगवन्तमानको दिल्ली भ्रमणको विपक्षीले आलोचना गरेका हुन् । राजधानीका विद्यालय र अस्पतालको अध्ययन गर्न भन्दै उनले दिल्लीको भ्रमण गर्दै छन् । कंग्रेस र अकाली दलले भ्रमणलाई राजनीतिक नाटक र प्रचारबाजी भनेका...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित र उपप्रमुखमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार स्थापित र डंगोलले उम्मेदवारी दर्ता...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
नेपाली कांग्रेसले हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपप्रमुखको टुंगाे लगाएको छ । गठबन्धनको निर्णयअनुसार हेटौँडाको प्रमुखमा नेकपा(एकीकृत समाजवादी)लाई र उपप्रमुख कांग्रेसलाई दिने भएको थियो । नेकपा एसले हेटौँडाको प्रमुखकालागि अहिलेकी उपप्रमुखमीना लामालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कांग्रेसले हेटौँडाको...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
सोलुखुम्बूको महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्तापछि पत्रकार भक्त राई चुनावी अभियानमा होमिएका छन् । नेकपा एमालेबाट अध्यक्ष पदमा आइतबार उम्मेदवारी दर्ता गरेका राईले आज बिहानैदेखि मतदाताकहाँ पुगेर मत माग्न थालेका छन् । जनलहर आफ्नो पक्षमा देखिएको भन्दै उनले ३०...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
नेपाली कांग्रेसले गण्डकीका सबै नगरपालिकाका टिकट बाँडफाँट गरेको छ । पर्वतका २पालिकाबाहेक २४ नगरपालिकाको टिकट वितरण गरिएको हो । पर्वतमा गुटको विवादले रोकिएको छ । कुन पालिकामा कसले पायो भन्ने अझै सार्वजनिक भएको छैन । सोमबार बिहान बसेको प्रदेश समिति...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
नेपाली कांग्रेस र नेकपा एमालेले भक्तपुरका ४ वटानगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारको नाम टुंग्याएका छन् । कांग्रेसले भक्तपुरको मध्यपुर थिमीनगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा राम कासुलालाईप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । यसैगरी...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
कास्की ।पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उनको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । त्यसमाथिउपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
काठमाडौं ।सत्ता गठबन्धनबाट पोखरा महानगरपालिका मेयरमा धनराज आचार्य उम्मेदवार बन्ने भएका छन् । पोखरामा मेयर उम्मेदवारको भागवण्डा पाएको नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिवालयको आज बिहानको बैठकले आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । समाजवादीलेहेटौडा उपमहानगर मेयरमा मीना लामा उम्मेदवार...