बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७९
सत्ता गठबन्धन उम्मेदवार चयनको अन्तिम तयारीमा पुगिरहँदा धेरै भर देखिएका विद्रोह र असन्तुष्टि समाधानतिर जुटेका छन् । कांग्रेस भित्रको असन्तुष्टि र अहमताका कारण सत्ता गठबन्धन दलहरुबीच इमान्दार सहकार्य र गठबन्धन हुनेमा शंका उब्जिएका बेला शीर्ष तहबाटै यसको समाधानको प्रयासमा जुटेको...


लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेस महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
नेकपा एमालेको तर्फबाट पोखराको प्रमुखको टिकट पाएका दीपक पौडेल अहिले आलोचित भएका छन् । केही वर्षअघि पोखराकै एक सुन पसलबाट उनले सुनको औंठी चोरेको सीसीटीभी फुटेज बाहिरिएपछि आलाेचित भएका हुन् । पौडेलको उक्त गतिविधिको भिडियोसहितको विरोध एमालेकै नेता, कार्यकर्ताले समेत...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
लेन्ससँग १-१ गोलको बराबरीमा रोकिए पनि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग वानको उपाधि जित्न सफल भएको छ । पछिल्ला १० वर्षमा पीएसजीले जितेको यो आठौँ लिग उपाधि हो । यो पीएसजीले जितेको दशौँ लिग उपाधि हो ।...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
काठमाडौं महानगरपालिकाको प्रमुख पदमा मनोनयन दर्ता सुरु भएको छ । राष्ट्रिय यथार्थवादी पार्टी नेपालकातर्फबाट आनन्दराज जोशीले मनोनयन दर्ता गराएका छन् । राष्ट्रियसभा गृहमा रहेको निर्वाचनअधिकृतको कार्यालयमा गएर उनले मनोनयन दर्ता गराएका हुन् ।मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो उम्मेदवारी...

एजेन्सी,   बैशाख ११, २०७९
बोरुसिया डर्टमुन्डलाई ३-१ अन्तरले पराजित गर्दै शनिबार राति बायर्न म्युनिख लगातार १०औँसिजन जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ । घरेलु मैदान एलिएन्ज एरिनामा बायर्न बुन्डेसलिगाको३खेल बाँकी छँदै ३२औँउपाधि जित्न सफल भयो । बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
बाग्मती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । प्रदेश राजधानी हेटौँडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन् । राजीनामापत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको प्रमुखपदमा मनोनयन दर्ता गरिने स्थापितले बताए...

एजेन्सी,   बैशाख ११, २०७९
पूर्वहेभीवेट बक्सर माइक टायसनले विमानभित्र एक यात्रुलाई मुक्का हानेका छन् । आफूमाथि पानीको बोतल फालेपछि टायसनले ती यात्रुलाई मुक्का प्रहार गरेको उनका प्रवक्ताले दाबी गरेका छन् । घटनाबारे विमानमा खिचिएको एउटा भिडियोमा टायसनले एक अज्ञात व्यक्तिलाई बारम्बार मुक्का प्रहार गरेकादेखिन्छ...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
मेलम्ची खानेपानी आयाेजनाकाे पानी आइतबारदेखिकाठमाडाैं उपत्यकामा वितरण सुरु भएकाे छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभाेक्ताकाे धारामा पुगेकाे हाे । गत वर्ष १ र १७ असारको बाढीले मेलम्ची खानेपानी...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
चितवनमा सत्ता गठबन्धनका दलले ७ वटापालिकामा भागबण्डा टुंग्याएका छन् । भरतपुर महानगरपालिकाको प्रमुख नेकपा(माओवादी केन्द्र) र उपप्रमुखकांग्रेसले पाउने गरी पालिकामा भागबण्डा गरिएको छ । भागबण्डा टुंगिए पनि भरतपुरबाहक अन्य पालिकामा उम्मेदवारको अझै टुंगो लागेको छैन । दलहरूले आज साँझसम्ममा उमेदवारको...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
देश स्थानीय तहको निर्वाचनमा केन्द्रित छन् । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार तय गर्न दलहरु आन्तरिक गृहकार्य जुटि रहेका छन् । दलहरुबीच स्थानीय तहमा निर्वाचन जित्न भइरहेका गठबन्धन र दलहरूभित्रको आन्तरिक किचलोका कारण अझै सबै स्थानमा उम्मेदवारको...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७९
काठमाडौं ।नेपाल वायुसेवा निगमले काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु गरेको छ । निगमले २०७८ बैशाख ९देखि सुरु गरेको जनाएको छ । नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भएको निगमले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७९
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालको काठमाडौँ महानगरपालिका द्वारा सञ्चालितमेट्रो एफएमप्रतिष्ठान शाखामा किशोरकुमार सेढाईँकोअध्यक्षतामा ७ सदस्सीय कमिटीगठन भएको छ । समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठको प्रमुख आतिथ्यमा भएको समाजवादी प्रेस संगठनप्रतिष्ठान शाखा भेलाले कमिटी गठन गरेको हो ।...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७९
काठमाडौँ ।नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमालेले केन्द्रीय घोषणापत्र सार्वजनिक...

रोशनी अधिकारी,   बैशाख ९, २०७९
बाग्मती नेपालको एक मुख्य नदी हो । बागद्वार उद्गमस्थल भएको यो नदी काठमाडौंको किनारबाट बग्छ । चोभारको गल्छीबाट उपत्यका काटेर तराईतिर बग्ने यस नदीलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूले पवित्र मान्छन् । यस नदीको किनारमा दाहसंस्कार गर्दा जन्म र मृत्युको बन्धनबाट...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७९
स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूमध्ये कसैको नाम प्रदेशसभा तथा प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा भए १० वैशाखभित्र हटाउनुपर्ने भएको छ । निर्वाचन आयोगले एक विज्ञप्तिजारी गर्दै प्रदेशसभा तथा प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा नाम भए १० वैशाखभित्र हटाउन भनेको हो । त्यसका लागि व्यक्तिले...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७९
१९औँएसियाली खेलकुदमा नेपालले २३ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार राष्ट्रिय खेलकुदका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले १९औँएसियाली खेलकुदमा २३ वटा खेलमा सहभागिता जनाउने जानकारी दिएको हो । नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स,...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७९
आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरकाे च्यासलस्थित पार्टीकेन्द्रीय कार्यालयमा जारी गरिएको घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ । एमालेले जनप्रतिनिधिलाई शासक नभई जनताको सेवक भनेको छ । एमालेले अघि सारेको संकल्पमा भनेको...