बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
काठमाडौँ ।कुमारी बैंक लिमिटेडसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसंग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंक लि.को क्यु.आर.प्रणालीबाट सीधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक समुद्घाटन कार्यक्रममा प्रमुख...


लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
५ दलीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले गठबन्धनको निर्णयविपरीत गरेका तालमेलले मान्यता नपाउने भएको छ । गठबन्धनले यसअघि अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको थियो । तर, ठाउँठाउँमा निर्णयविपरीत तालमेल भयो । शुक्रबारको निर्णयले भने त्यस्तो...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
५ दलीय गठबन्धनले बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । शुक्रबार बसेको गठबन्धनको बैठकले ५ दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमतिविपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
२१ पुस २०७० मा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलासले दिएको नो भोटकोआदेश कार्यान्वयन नभएपछि सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले आदेश कार्यान्वयन नभएको भन्दै अवहेलना मुद्दा बिहीबार दर्ता गराएका...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
५ दलीय गठबन्धनले आइतबारदेखि सातै प्रदेशको राजधानीमा संयुक्त चुनावी सभा गर्दै छ । चुनावी सभालाई गठबन्धन दलका प्रमुख नेता र निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक गरी ६ जनाले सम्बोधन गर्ने भएका छन् । संयुक्त चुनावी सभा आइतबार (१८ वैशाखमा)...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
नेपाली कांग्रेसको शुभेच्छुकसंगठन नेपाल सांस्कृतिक संघले चुनावी प्रतिस्पर्धामा कस्तो संस्कृति विषयक विचार गोष्ठी आयोजना गर्दै छ । गोष्ठी आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । गोष्ठीलाई महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता गुरुराज घिमिरेले सम्बोधन गर्नेछन् ।...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
काठमाडौँ ।नेपाली कांग्रेसले विद्रोही (बागी) उम्मेदवारी फिर्ता लिन फेरि आग्रह गरेको छ ।पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आज १० बजेदेखि बेलुकी ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गरे । उनले आधिकारिक उम्मेदवार विरुद्ध पार्टीका कुनै सदस्यले...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ७ र १५ मा आज विहीबार स्थानीय तहको चुनावका लागि गठबन्धनको संयुक्त चुनाव प्रचारप्रसारका लागि कार्यालय स्थापना गरिएको छ । हेटौंडा ७ को नागस्वती र हरियालीटोल तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७९
७ जेठ, २०७८ मा केपी शर्मा ओलीले दोस्रोपटक संसद विघटन गरेपछि संविधानको रक्षा र संसदको पुनर्स्थापनाका लागि बनेको ५ दलीय गठबन्धन निर्वाचनको सम्मुख मादरार समेत उत्पन्न भएकोछ । सत्ताका लागि एकजुट भएका यी दलहरु यतिबेला फेरि शक्ति आर्जनका लागि तछाडमछाड...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७९
काठमाडौँ ।स्थानीय तह निर्वाचनका लागि एक लाख ५३ हजारभन्दा बढी उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले जारी गरेको तथ्यांकअनुसार शुक्रबार दिउँसो ३:३० बजेसम्म एक लाख ५३ हजार दुईजना उम्मेदवारको मनोनयन दर्ता गरिएको हो । जसमा नगर प्रमुखमा तीन...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७९
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । ३० वैशाखमा देशभर सार्वजनिक बिदा दिन सरकारसँग सिफारिस गरेको हो । त्यसका लागि निर्वाचन आयोगले मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गरिएको छ । विगतमा पनि...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७९
कास्की ।सत्तारुढ गठबन्धन पोखराले आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।पोखरामा बिहीबार आयोजित पाँच दलीय गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममार्फत साझा चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो । समुन्नत पोखराको आधार:सवल अर्थतन्त्र र पूर्वाधार भन्ने नाराका साथ घोषणापत्र...

एजेन्सी,   बैशाख १५, २०७९
बेलायती संसद्का एक सदस्यमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील सामग्री हेरेको आरोप लागेको छ । एक बैठकमा ती सांसदमाथि उक्त आरोप लगाइएको हो । सांसदको नाम सार्वजनिक गरिएको छैन। ती सांसदको पछाडि बस्ने एक महिला मन्त्रीले सांसदले अश्लील सामग्री...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७९
सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पद त्यागेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिएकाे घोषणा गरेका हुन्। राणा कालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गौणका हाकिम हटाएझैं नेपाली कांग्रेसको विधि विधान कुल्चेर मलाई...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७९
काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले सात संकल्प अघि सारेकी छिन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिंहले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सात संकल्प अघि सारेकी हुन् । उनले सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण,...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिको प्रमुख आफ्नो मान्छे नहुँदा निकै पीडा भोगेको बताएका छन् ।काठमाडौं जिल्लाबाट निर्वाचित थुप्रै कांग्रेस सांसद्हरूले काठमाडौं महानगरमा नेपाली कांग्रेसको प्रमुख नहुँदा निकै पीडा भोगेको बताए । काठमाडौंमा हामीले धेरै सांसद भएर पनि काम...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टीनेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामापत्र बुझाएका हुन् । पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए । उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७९
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको 'गेमओभर' भएको बताएका छन् । काठमाडौं महानगरमा गठबन्धनका तर्फबाटप्रमुखको उम्मेदवारी दिएकी कांग्रेस नेत्रीसिर्जना सिंहको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै महतले स्थापितको हार निश्चित भएको बताएका हुन् ।...