बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   माघ ७, २०७९
काठमाडौँ ।नेपाल कृषि मजदुर संगठनको केन्द्रिय कमिटीको पाचौं पुर्ण बैठक केन्द्रिय कार्यलयमा सम्पन्न भएको संगठनले जनाएको छ । बैठकले महासचिव दिपक पौडेल र नेपाल कृषि मजदुर संगठनको सल्लाहकारको उपस्थितिमा केन्द्रिय अध्यक्ष उत्तर बहादुर खड्काको अध्यक्षतामा बैठकसमापन्न भएको हो । बैठकलेहाल...


लोकसंवाद संवाददाता,   माघ ५, २०७९
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बिहीबार हुने सभामुखको निर्वाचनका लागि ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेसले सभामुखमा भने आफ्नै उम्मेदवार उठाएको हो । काँग्रेस उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश...

लोकसंवाद संवाददाता,   माघ ४, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार दोस्रो पटक विस्तार भएको छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका उनले ११ पुसमा शपथ ग्रहण गरेलगत्तै ८ जनाको मन्त्रिपरिषद् बनाएका थिए । मंगलबार उनले सत्ता साझेदार दलहरुबाट नयाँ मन्त्रीहरु नियुक्त गर्दै दोस्रोपटक मन्त्रिपरिषद...

लोकसंवाद संवाददाता,   माघ ४, २०७९
काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठानको आज २०७९ माघ ३ गते डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा भएको विशेष भेलाबाट संस्थाको कार्यसमितिको पुनर्गठन भएको छ । भेलाले संस्थाको अध्यक्षमा रामकाजी कोनेलाई चयन गरेको छ । यसैगरी उपाध्यक्षमा वियोगी बुढाथोकी, महासचिवमा यादव भट्टराई, सचिवमा...

लोकसंवाद संवाददाता,   माघ ३, २०७९
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा नियुक्त मन्त्रीहरुमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत...

लोकसंवाद संवाददाता,   माघ ३, २०७९
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेपाली नागरिकता नत्यागेकाले पुनः प्राप्ति गर्नु नपर्ने र आफैं कायम हुने दाबी गरेका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । अदालतको आदेश बमोजिम लामिछानेले सर्वोच्चमा जवाफ...

लोकसंवाद संवाददाता,   माघ २, २०७९
नेपालको आन्तरिक हवाई उडानमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएको छ । यो दुर्घटनामा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए । विमान दुर्घटनामा सबैको मृत्यु भएको छ । हवाई सुरक्षाका दृष्टिकोणले नेपाली आकाश निकै असुरक्षित मानिन्छ...

लोकसंवाद संवाददाता,   माघ १, २०७९
सुर्खेत । त्रियानब्बे वर्षीया लेखिका नन्दकला सुवेदीको नियात्रा सङ्ग्रह 'अठासी वर्षमा कैलाश मानसरोवर'को लोकापर्ण कार्यक्रम सम्पन्न भएको छ । सुर्खेतस्थित होटल डी नमस्तेमा मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले उक्त पुस्तक विमोचन गर्नु भएको हो। आजैका दिन त्रियानब्बे वर्षमा प्रवेश...

लोकसंवाद संवाददाता,   माघ १, २०७९
काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको यति एयरलाइन्सले जनाएकोछ । प्राप्त यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् । नेपाली...

लोकसंवाद संवाददाता,   माघ १, २०७९
गत १० पुसमा एमाले र माओवादी सहित सत्ता गठबन्धनको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गयो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा एमालेले राष्ट्रपति र सभामुख पाउने पनि निर्णय भयो । एमाले र माओवादीले आधा आधा कार्यकाल...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७९
पाँचथर झापा जिल्ला सहकारी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा झापा सहकारी सम्मान पुरस्कार पाँचथरका दिपक प्रकाश बास्कोटालाई प्रदान गरिएको छ । उहाँ नेपालको सहकारी अभियानका अग्रणी नेता हुन् । पुरस्कार राशिको २५ हजार ५५५ रुपैयाँ रहेको छ । पारेर...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७९
काठमाडौ । नेपाल अर्बुद रोग निवारण संस्थाको ३२ औं साधारणसभा सम्पन्न भएको छ । शुक्रबार भक्तपुरको बोडेमा संस्थाको ३२ औं साधारणसभालाई उप राष्टपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको हो । साधारण सभाको उद्घाटन गर्दै उप राष्टपति पुनले आम समुदायको आधारभुत स्वास्थ्य...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७९
काठमाडौँ ।स्वघोषणा गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेकाघनश्याम भुसाललाईपार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गरेकाे पार्टीमहासचिव डा. बेदुराम भुसाल जानकारी दिएका छन् । महासचिव डा. बेदुराम भुसाल अनुसारआज २०७९ पुस३० गते हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७९
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठान तथा तीर्थ स्मृति प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा श्री महेन्द्र बालविकास मा वि बोराङ, लमजुङको ४७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित राइनास नगरपालिकाव्यापी अन्तर मा.वि.वक्तृत्वकला प्रतियोगितामा निम्न विद्यालयका विद्यार्थीहरू क्रमशः प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार प्राप्त गर्न सफल...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७९
नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची उत्पादक कृषकदेखि सरकारसम्म अन्तरक्रिया गरी अलैँचीमा रहेका समस्या समाधानको प्रयास थालनीको सुरुवात गरेकोछ । कालो सुनको उपनाम पाएको नगदेबाली अलैँचीको उत्पादन, गुणस्तर र बजारमा विगत केही वर्षदेखि देखिएका समस्या समाधानमा सबै पक्ष एकजुट भई लाग्नुपर्ने...

लोकसंवाद संवाददाता,   पुष २९, २०७९
काठमाडौँ । नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी)मा प्रवेश गर्नुभएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको हो । गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा...

लोकसंवाद संवाददाता,   पुष २९, २०७९
काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रदान गरिँदै आएको आजीवन सदस्यता र आजीवन सदस्यलाई तलबभत्ता खारेजीको माग गर्दै पत्रकार एवं साहित्यकार घनेन्द्र ओझाले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गरेकाछन्। नेपाल प्रज्ञाप्रतिष्ठान ऐन, २०६४ को दफा २८ मा रहेको आजीवन सदस्यतासम्बन्धी व्यवस्था खारेज...

लोकसंवाद संवाददाता,   पुष २९, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा जुटेको छ । मन्त्रिपरिषद विस्तारबारे सत्ता गठबन्धनका दुई ठूला दल एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बिहीबार साँझ बालुवाटारमा...