जेठ १, २०८१, मंगलबार

एजेन्सी,   बैशाख ४, २०७९
फ्रेन्च लिग वानको बहुप्रतीक्षित भिडन्तमा आज (आइतबार) राति लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) र दोस्रो स्थानको मार्सेलीबीच प्रतिस्पर्धा हुँदै छ ।नेपाली समयअनुसार खेल पीएसजी घरेलु मैदान पार्क डे प्रिन्सेसमा राति साढे१२ बजे सुरु हुनेछ । तर,खेलमा मार्सेलीका समर्थकले भने...


लोकसंवाद संवाददाता,   बैशाख ३, २०७९
कर्णाली। एकीकृत समाजवादी पार्टीका केन्द्रीय प्रचार विभाग सदस्य धनराज वास्तविक नरहरिनाथ गाउँपालिकाको अध्यक्ष पदको लागि सिफारिस भएका छन्। गत चैत २९ गते पार्टीको गाउँपालिका स्तरीय कमिटीले वास्तविक सहित अध्यक्ष पदका लागि चार जनाको नाम सिफारिस गरेको बुझिएको छ। वर्तमान अध्यक्ष...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७९
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) द्वारा स्थानीय तह निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूद्वारातयार गरिने घोषणापत्रमा सार्वजनिक शिक्षालाई उच्च प्राथमिकताका साथ लिइ दिनका लागि अगाडि सारिएका मागहरु सान्दर्भिक भएका हुँदा प्रकाशन गरिएको छ । एनसिइ नेपालकाराजनीतिक दलहरू मागहरु संविधानपद्त्त निःशुल्क...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७९
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त हुनुभएको छ । नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको ३५५औं बैठकले २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, संस्कृति विभाग र नेपाल संस्कृति संरक्षण समाजको सहकार्यमा नयाँ वर्ष वैशाख १ गते विहीबारको दिन नेपाल प्रज्ञाप्रतिष्ठानको पुस्तकालय भवनको सिद्धिचरण सभा कक्षमा समपरिधानको महत्त्व र नेपाली पोसाक गुन्यु चोली प्रयोगको अवस्था विषयक विचारगोष्ठी सम्पन्न भएको छ...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७९
स्थानीय तह निर्वाचन नजिकिदैं जाँदा दलहरु उम्मेदवार चयन र गठबन्धन निर्माणको ध्याउन्नमा छन् । सत्तारुढ गठबन्धन फुटाउने प्रयास सफल नभएपछि एमाले साना साना पार्टीसँग चुनावी तालमेलगर्न कोशिस गरिरहेको छ । सत्ता गठबन्धनका दलहरु भने स्थानीय तहमा गठबन्धनको मोडालिटीमा नै अल्झिएका...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७९
उदयपुर । उदयपुरको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल रौता र ताप्ली पोखरीमा नयाँ वर्षको दिनधुमधामका साथ मेला नै लागेको छ । प्रत्येक नयाँ वर्षका दिन आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्ने उद्देश्यले मेला लाग्ने गरेको हो । उदयपुरमा रहेका दुई पर्यटकिय स्थलका...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७९
दाङ ।लुम्बिनी प्रदेश स्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल (मन्ड्रा) दाङ घोराही उपमहानगरपालिका गुलरियामा संचालन भएको प्रशिक्षण कार्यक्रम आज औपचारिक रुपमा समापन भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारी सभा दाङ२को स्थानीय व्यवस्थापनमा संचालित उक्त...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७९
इलाम ।नेपाल पत्रकार महासंघले यो वर्षको आशिष स्मृति पत्रकारिता पुरस्कार इलामका पत्रकार भगिरथ भण्डारीलाई प्रदान गरेको छ । महासंघ इलाम शाखाले हरेक वर्ष वैशाख १ गते प्रदान गर्दै आएको आशिष स्मृति पत्रकारिता पुरस्कार २०७९ भण्डारीलाई प्रदान गरेको हो । भण्डारीलाई...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७९
सुर्खेत ।कर्णाली प्रदेशको राजधानीबाट डोल्पा जान, आउनका लागि स्थल मार्ग र हवाई मार्गबाट खर्च बराबर लागेपछि यात्रु मर्कामा परेका छन् । लुम्बिनी प्रदेशको नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थल जानका लागि ९ हजार लाग्ने गर्दछ । फर्कंदा ५ हजार भाडा कायम गरिएको...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७९
काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षकको लािग ६५ वटा संस्थाले निवेदन दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न इच्छुक संस्थालाई १५ दिनको समय दिई चैत १३ गते सूचना प्रकाशित गरी...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७९
काठमाडौं ।विवेकशील साझा पार्टीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं प्रवक्ता शरदराज पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७९
१६ चैतमा भक्तपुरमा विवादित व्यक्ति दुर्गा प्रसाईको कृषि तथा थोक बजार प्रा.लिको उद्घाटन गर्दैै एमालेलाई एक क्विन्टलको ढक र सत्ता गठबन्धनमा रहेका अन्य दलहरुलाई एक एक किलोका ढकसँग तुलना गरे । यदी एउटा तराजुमा एकएक केजीको पाँच वटा ढक एकातिर...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७९
काठमाडौँ । नेपाल व्यवस्थापन संघको २०७८ चैत्र ३० गते बसेको नेकार्यकारी बोर्डको बैठकलेशिवम् सिमेन्ट लिमिटेडका सञ्चालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयललाईप्रथम उपसभापति पदमा निर्विरोध निर्वाचित गरेकाेशिवम् सिमेन्टले जनाएको छ । २०७८ चैत्र २६ गते, काठमाडौँमा सम्पन्न भएको ४१ औँ वार्षिक...

लोकसंवाद संवाददाता,   बैशाख १, २०७९
काठमाडौँ ।एकीकृत ट्रेड युनियन महासंघ, नेपालको बागमती प्रदेशस्तरीय भेलाकाठमाडौँ कमलादी स्थित प्रज्ञाप्रतिष्ठानको हलमासम्पन्न भएकोमहासंघले जनाएको छ एकीकृत ट्रेड युनियन महासंघ, नेपालका संरक्षक एवं नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भेलालाईन्यौपानेका साथैमहासंघका महासचिव दीपक पौडेल र अध्यक्ष विष्णु...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७८
काठमाडौँ शिक्षा राजनीतिक मुद्दा हो र यसलाई पार्टी करण वा दलीय करण गर्नुहुँदैन भन्ने मागसहित शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) द्वारा आयोजित 'राजनीतिको दलको घोषणापत्रमा शिक्षा'विषयक कार्यक्रममा बालबालिका तथा शिक्षा अधिकारमा क्रियाशील ६५ वटा विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरूले...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा नयाँ वर्ष २०७९ का अवसरमा पुस्तक प्रदर्शनी सुरु गरिएको छ । आज बिहीवार माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित पुस्तक प्रदर्शनीको आरम्भ गर्नुभयो । पुस्तक प्रदर्शनीको आरम्भ गर्दै कुलपति उप्रेतीले पठन संस्कृतिको विकास...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७८
अछाम । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)कमल बजार नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । कमल बजार नगरपालिका आयोजित भेलालाई प्रमुख अतिथिको आसनबाट बोल्दै नेकपा (एकीकृत समाजबादी)का केन्द्रीय सदस्य शेरबहादुर कुँवरले विधि पद्धति सिद्धान्त र बिचारमा एमालेमा विचलन आए पछि...