बैशाख १७, २०८१, सोमबार

हरिविनोद अधिकारी,   मंसिर २४, २०७९
मनमा अनेक विचार आउँछन् अनि हराउँछन् बग्दो नदीमा उठ्ने पानीका फोकोझैँ । ती भावना मनको कुनै कुनामा यसरी अभिलेखी कृत हुने रहेछ कि कता कता ती विचारहरूले विपनामा मूर्त ता प्राप्त गर्न सकेन भने पनि सपना बारम्बार देखिने रहेछ भन्ने...
लोकसंवाद संवाददाता,   मंसिर २२, २०७९
लोकसंवाद संवाददाता,   मंसिर २२, २०७९


लोकसंवाद संवाददाता,   मंसिर २२, २०७९
चोलेन्द्र शमसेर जबराको कार्यकाल सकिन अब केही दिनमात्रै बाँकी छ । १ फागुन, २०७८ मा संसदमा जबरा विरुद्ध महाअभियोग दर्ता भएपछि उनी निलम्बित भएका थिए । निलम्बित भएकै अवस्थामा चोलेन्द्र शमसेरले दोस्रो पकट सर्वोच्च छिर्ने दुष्प्रयास गरेका छन् । तर...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, संस्कृति विभागद्वारा नेपाल संवत् न्हूँदँ राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा नेपाल संवत् न्हूँदँ विषयक विद्वत्गोष्ठी आयोजना गरियो । कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ हुनुहुन्थ्यो । मन्त्री श्रेष्ठले समारोहलाई सम्बोधन गर्दै नेपाल...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७९
मंसिर ४ गते भएको निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सम्पन्न भएको छ । समानुपातिक तर्फको मतगणनापछि अब संसदमा दलहरुको आकार प्रष्ट भएको छ । यसपटक प्रतिनिधि सभासमा १२ वटा दलको प्रतिनिधित्व हुने भएको छ भने ७ वटा राष्ट्रिय दल बनेका...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७९
४ मंसिरमा भएको निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन नसकेपछि अब गठबन्धन सरकार बनाउने कोशिस सुरु भएको छ । निर्वाचनमा गठबन्धन नै गरेर होमिए पनि सत्तारुढ गठबन्धन र एमालेको गठबन्धनको बहुमत आएन । एकातिर काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी,...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७९
काठमाडौँ । ३२ औँ नारायणगोपाल स्मृति दिवस २०७९को उपलक्ष्यमा सम्मान एवं वृन्दवादनसहित एक साङ्गीतिक समारोहको आयोजना गरी स्वर सम्राटका कालजयी गीतहरु विभिन्नगायक/गायिकाहरूको प्रस्तुतिले दर्शकहरुलाईमन्त्रमुग्ध बनाएको थियो । नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थानको संयुक्त आयोजना, सह आयोजक अन्नपूर्ण चेम्बर अर्केष्ट्रा...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७९
मंसिर ४ गतेको निर्वाचन अघि सत्ता गठबन्धनसँग भिड्न प्रमुख प्रतिपक्षी एमालेले अर्को गठबन्धन बनायो । एमालेसँग राप्रपासँगै जसपा, नेपाल परिवार दलजस्ता दलहरु गठबन्धनमा सामेल भए । अब निर्वाचनको परिणाम आएसँगै फेरि गठबन्धन भत्किने र नयाँ बन्ने संकेतहरु देखिन थालेका छन्...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७९
४ मंसिरमा भएको निर्वाचनको अन्तिम परिणाम आइसकेको छैन । तर निर्वाचनले कुनै पनि दललाई सरकार गठन गर्न स्पष्ट जनादेश दिएन । त्यतिमात्रै होइन अब सरकार गठनका लागि कुनै दुई दल मिलेर मात्रै पनि पुग्दैन । सत्ता गठबन्धन र एमालेको गठबन्धन...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७९
काठमाडौँ ।नेपाल अडिटर्स एशोसिएसन(अडान) को छैटौं राष्ट्रिय महाधिवेशन पछिको दोश्रो केन्द्रिय कार्य समितिको बैठक अध्यक्ष केदार नाथ पौडेलको अध्यक्षतामा नयाँबानेश्वर स्थित इन्द्रेणी फुड ल्याण्डसम्पन्न भएकाे जनाइएको छ । अडान प्रथम उपाध्यक्ष एवं प्रचार प्रसार विभागसंयोजकडोल प्रसाद दाहालका अनुसार बैठकमाकोषाध्यक्ष बलराम...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७९
मंसिर ४ गतेभएको निर्वाचनको १६५ स्थानमध्ये १६२ स्थानका मतपरिणाम आइसकेको छ । निर्वाचन परिणामले नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दल बनाए पनि कुनै दलले स्पष्ट बहुमत पाउन सकेको अवस्था छैन । प्रत्यक्षतर्फ तीन सिटको परिणाम आउन बाँकी रहेको अवस्थामा सत्ता गठबन्धनको...

ज्ञानमित्र,   मंसिर १५, २०७९
आम निर्वाचन २०७९ को समानुपातिक तर्फको मतगणना परिणाम आउँदै गर्दा गण्डकी प्रदेशका ११ जिल्लामध्ये गोरखा, म्याग्दी र मुस्ताङ गरी तीन जिल्लामा माओवादीले निर्वाचनको ३ महीना अघि जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात घण्टीलाई समानुपातिक तर्फ जित्यो। मनाङ, लम्जुङ, कास्की, तनहुँ, नवलपरासी...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
काठमाडौँ । कपिलवस्तुका पुरातात्विक सम्पदाको अध्ययन र अनुसन्धानमा संस्कृति एवम् पुरातत्व विषयका अध्येता रामनिवास पाण्डेयको महत्वपूर्ण योगदान रहेकामा जोड दिइएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा वरिष्ठ पुरातत्वविद् प्रा.डा.रामनिवास पाण्डेयको १९ औँ स्मृति दिवसका अवसरमा बुधवार आयोजना गरिएको कपिलवस्तुका पुरातात्विक उपलब्धिहरू विषयक...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
सुनसरी । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुरकार्की विजयी हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७९
दोलखा ।दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उहाँले जानकारी दिनुभयो...

ज्ञानमित्र,   मंसिर १४, २०७९
नेकपा एसका वरिष्ठ स्वनाम धन्य नेता झलनाथ खनाल निर्वाचनमा भएको आफ्नो पराजय स्वीकार गर्न सकि रहेका छैनन् ।सत्ता पक्षीय गठबन्धनको भागबण्डामा २० सीट पाएर चुनावी समरमा ओर्लिएको यस दलले 'फिफ्टी परसेन्टस्ट्राइक रेट'निकालेको छ। प्रत्यक्ष तर्फका सबै दलको 'स्ट्राइक रेट'हेर्ने हो...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७९
निर्वाचन परिणाम आएसँगै अब सरकार गठनका गृहकार्यले प्राथमिकता पाउन थालेका छन् । संघीय सरकार गठन र प्रदेशमा सरकार गठनका लागि दलहरु आन्तरिक तयारीमा जुट्न थालेका हुन् । सबै प्रदेशमा प्रत्यक्ष तर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ भने समानुपातिकको गणना...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७९
नेपालमा सबैभन्दा ठूलो जनमत छ, कम्युनिस्टहरुको । ४ मंसिरमा भएको निर्वाचनमा मात्रै १० वटा कम्युनिस्ट पार्टी चुनावी मैदानमा थिए । तिमध्ये ५ वटा कम्युनिस्ट पार्टीले कम्तीमा १ सिटमा जित हात पारेका छन् । प्रत्यक्ष निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्दा...