बैशाख २६, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   कार्तिक २४, २०७९
नेपाली कांग्रेसमा कोइराला परिवार हाबी हुँदा नेपाली राजनीतिका किङमेकर मध्ये एक थिए, कृष्ण सिटौला । गिरिजाप्रसाद कोइरालाको विश्वासपात्रका रुपमा सिटौलाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन देखि २४० वर्ष शासन गरेको शाहवंशीय राजालाई नारायणहिटीबाट निकालेर निर्मल निवास पठाउँदा सम्म सिटौलाको...


लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७९
काठमाडौँ ।नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाही गरेको हो...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७९
४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आफूलाई मत दिन आग्रह गर्दै उम्मेदवारहरु यतिबेला जनताको घरदैलोमा छन् । सबै दलले निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तर दलका घोषणापत्र, उम्मेदवारका प्रचार सामग्री र जनताको आकाङ्क्षामा भने कुनै तालमेल...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७९
काठमाडौं ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा निर्वाचन लक्षित निर्देशन...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७९
काठमाडौँ ।मंसिर ४ गतेको संसदीय चुनाव जति जति नजिकिँदै छ काठमाण्डौ ५ को माहौल पनि त्यति नै रोमाञ्चक हुँदै गइरहेको छ । यो माहौललाई रोमाञ्चक बनाउन आइ पुग्नु भएको छ पूर्व कानूनमन्त्री तथा कांग्रेसका नेता नरहरि आचार्य । विगतमा यसै...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७९
सङ्खुवासभा ।सङ्खुवासभामा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेद्वारको सेटिङमा हेलिकप्टरमार्फत भोटखोला र मकालु गाउँपालिकामा भोट मागेको भन्दै नेकपा एमाले जिल्ला कमिटीलेत्यसको बिरोधमा प्रेस विज्ञप्ती जारी गरेको छ । एमालेका जिल्ला कमिटी सचिब खड्ग राईले हस्ताक्षर गरेर विज्ञप्ती जारीबिरोधगरेका हुन् । जिल्लाका...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७९
अमेरिकामा मंगलबार हुने मिडटर्म इलेक्सन को प्रचारप्रसार सकिएको छ । मिडटर्म निर्वाचनलाई अमेरिकाका बहालवाला राष्ट्रपतिको भष्यिय माथिको जनमत संग्रहका रुपमा समेत हेरिन्छ । सन् २०१८ को मिडटर्म निर्वाचनले डोनाल्ड ट्रम्पविरुद्ध जनमत रहेको प्रमाणित गरेको थियो र त्यसको दुई वर्षपछि भएको...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७९
जुम्ला ।आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुम्लाको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ । जिल्लामा सत्तारुढ दलको गठबन्धन, नेकपा (एमाले)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । प्रतिनिधिसभा एक र...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७९
दाङ ।सहरी विकास मन्त्री मेटमणि चौधरीले विपतको बेला चर्को व्याजमा ऋण खोजेर पनि जनताको घरघरमा औषधीपुर्याएको बताएका छन् । आइतबार लमहीमा एक टेलिभिजनद्वारा आयोजित मंसिर ४ महासङ्ग्राम कार्यक्रममा बोल्दै मन्त्री चौधरी उक्त कुरा बताएका हुन् । कोभिडको महामारीमा सयकडा ३...

लोकसंवाद संवाददाता,   कार्तिक २२, २०७९
खोटाङ ।सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ । दिक्तेलखोटाङ बजार सडक निर्माणको जिम्मा लिएर काम गर्दा गर्दै अलपत्र छाडेपछि निर्माणस्थलमा राखिएको ढुकुछुबगाले बिएनटी निर्माण कम्पनीको ती सामग्री...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७९
काठमाडौँ ।पछिल्लो दस महिनाको अवधिमा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । अक्टोबरमा मात्रै ८८...

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७९
प्रदीप पौडेल, युवा नेता नेपाली कांग्रेस नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल चुनावी अभियान अन्तर्गत आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ५ मा आयोजित एक कार्यक्रममा पौडेलले आफूले पाएका अवसर यस क्षेत्रका मतदातालाई पनि समान रुपले बाँड्ने बताउनु भएको छ । कार्यक्रममा बोल्दै...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७९
कार्तिक। गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण साना जलविद्युत गृहहरुमा ठूलो क्षति पुर्याएपछि नेपाल विद्युत प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत आपूर्तिको व्यवस्था गरेको छ । पहिरो क्षति पुर्याएका विद्युत गृहहरुरु पुननिर्माण तथा मर्मत...

सन्तोष के.सी.,   कार्तिक १६, २०७९
बाँके ।वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार तथासह महामन्त्रीकिशोर सिंह राठौरबाँके क्षेत्र नं.३ का जनताले आफुलाई भावीमन्त्री र क्षेत्रको विकासका लागि मतदान गर्न आतुर रहेको बताएका छन् । काठमाडौंमा बसेर राजनीतिको डोरी समातेका राठौर पूख्यौली थलो बाँके र बर्दियालाई आफ्नो कर्म क्षेत्रका...

लोकसंवाद संवाददाता,   कार्तिक १६, २०७९
काठमाडौँ । नेकपा एमालेलेस्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि मेक इन नेपाल अभियान सञ्चालन गर्ने, आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने, सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने, पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा को नीति...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७९
काठमाडौँ ।मंसिर ४ गते आउन अब दुई हप्ता र केही दिन मात्र बाँकी छ । मनोनयन दर्तासँगै देश चुनावमा होमिएको हो । र, यस बीचमा ठूला चाड नभएका भए अहिले चुनावको माहौल अर्कै भइसक्ने थियो । मनोनयन सँगै देशका केही...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७९
पश्चिम नवलपरासी ।पश्चिम नवलपरासीको सुस्ता स्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७९
काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)ले पुनःराजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थामा जानुपर्ने मुद्दा अगाडि सारेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार सार्वजनिक गरेको प्रतिबद्धता पत्रमाउक्त अवधारणा अगाडि सारेका हाे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार सार्वजनिक...