बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
पछिल्लो समयमा म्यानपावर व्यवसाय फस्टाउँदो छ । शिक्षित भनिएका र अंग्रेजी भाषामा दख्खल राख्ने युवाहरु तथा भाषा अध्ययन गरी विदेशिन सक्ने र अलि धेरै खर्च गर्न सक्नेहरूको रोजाईमा अमेरिका, अस्ट्रेलिया, युरोप र जापान परिरहेका छन् । अदक्ष र अर्धदक्ष तथा...


लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
भोजपुर ।वातावरणको संरक्षणका लागि नेपाली सेनाले दुई हजार छ सय बिरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका१२ टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको हो । सेनाको गो ग्रिन क्याम्पेन कार्यक्रमअन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा वृक्षरोपण...

लोकसंवाद संवाददाता,   भदौ २५, २०८०
काठमाडौं । नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा संचालित ९ वटा विद्यालयहरूको शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता(पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाडौं विश्वविद्यालयका...

लोकसंवाद संवाददाता,   भदौ २४, २०८०
काठमाडौं । परराष्ट्र मन्त्री एन पि साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु घरेलु तथा साना उद्योगहरुले मात्रै समृद्धि र खुशी ल्याउने भन्दै यस्ता उद्योगहरुको प्रर्वद्धनमा जोड दिनु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय महिला...

लोकसंवाद संवाददाता,   भदौ २४, २०८०
काठमाडौँ । 'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा कक्षा नौं मा अध्यनरत...

लोकसंवाद संवाददाता,   भदौ २४, २०८०
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रदेशका मुख्य न्यायधिवक्ता ज्ञानेन्द्र नेपालले आइतबार बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रदेश प्रमुख शर्मा समक्ष गत आर्थिक वर्ष ०७९र८० मा मुख्य न्यायधिवक्ताको कार्यालय, बागमती प्रदेशले गरेका कामको विवरण समेटिएको प्रतिवेदन...

लोकसंवाद संवाददाता,   भदौ २४, २०८०
कास्की। सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्वारा कास्कीको पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेसन उद्घाटन भएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा...

लोकसंवाद संवाददाता,   भदौ २४, २०८०
काठमाडौँ । जैन दिपिका ग्यारेटलाई एसियन पेन्ट मिस युनिभर्सको उपाधी जितेकी छन् । चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दिपिका ग्यारेटले हात पारेकीउमंग क्रियसनलेजनाएको छ। गोदावरीको कन्फेन्स सेन्टरमा आयोजित एक समारोहका बिच मिस युनिभर्स २०२३ को फिनालेमा...

लोकसंवाद संवाददाता,   भदौ २३, २०८०
काठमाडौँ।नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको राष्ट्रिय कविता महोत्सव-२०८० का उत्कृष्ट कविहरूलाई प्रमुख अतिथि सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन ,शीतल निवासमा पुरस्कार अर्पण गर्नुभयो । यसैगरी काठमाडौँका कवि उमेश पुनको नेपाली भाषाको कविता 'छोरी, सिमाना र देश',...

लोकसंवाद संवाददाता,   भदौ २३, २०८०
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका८ शम्शेरगन्ज भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका९ का ५० वर्षीय काशीराम थारु, ५५...

लोकसंवाद संवाददाता,   भदौ २३, २०८०
सङ्खुवासभा ।सङ्खुवासभाको जिल्ला कारागार खाँदवारीमा दुई कैदीबन्दीको कुटपिट गरीहत्याको१५ आरोपित विरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । गत साउन २४ गते जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात जना प्रहरी र आठ कैदी विरुद्ध जिल्ला अदालत...

लोकसंवाद संवाददाता,   भदौ २३, २०८०
जुम्ला । नेपाली खस भाषाको जन्मथलोका रुपमा रहेको जुम्लाको सिञ्जा गाउँपालिकाले पालिका भित्र जुम्लेली खस भाषाको पात्रोशुभारम्भगरिएकोछ । गाउँपालिकाको ऐतिहासिक धार्मिकस्थल केदार महोत्सवको अवसर पारेरकर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेलेखस पात्रो सार्वजानिक गर्नु भएकोगाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो . खस...

लोकसंवाद संवाददाता,   भदौ २२, २०८०
काठमाण्डौं । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयमिनभवन ले अष्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगी गर्नेरत्न केशरी श्रेष्ठपक्राउ गरीथप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाएको जनाएकाे छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयमिनभवनप्रवक्ता/सूचना अधिकारी तथाप्रहरी उपरीक्षक रविन्द्र रेग्मी जिल्ला...

लोकसंवाद संवाददाता,   भदौ २२, २०८०
काठमाडौ इन्जिनियरिङ्ग कलेजका दुई विद्यार्थी सहित चार सदस्यीयनेपाली टिम 'फर्मुला वान इन स्कुल्सुको फाइनल खेलको अध्ययनको लागि आज सिंगापुर प्रस्थान गर्दैछन् । ]नेपाल अटामोवाइल्स एसोसिएसनले अन्तराष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआइए)को सहयोगमा गत वर्षदेखि संचालन गरेको फर्मुला वान इन स्कुल्स इन नेपाल...

लोकसंवाद संवाददाता,   भदौ २२, २०८०
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दिएको विश्वासको मत संविधानसम्मत नभएको निष्कर्षसहित पदमुक्त भएको फैसला सुनाएको छ । साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ...

लोकसंवाद संवाददाता,   भदौ २२, २०८०
काठमाडौँ । छन्दसाधना पुरस्कार२०८० बाटवरिष्ठ कवि भुवनहरि सिग्देल रखर युवाकवि कविराज पौडेल पुरस्कृत गरिनेघोषणा गरिएको छ । नेपाली छन्दकविता साधनामा सक्रिय दुई पुस्ताका छन्दसाधकहरूलाई जोड्ने उद्देश्यले ज्येष्ठ पुस्ता र युवा पुस्तालाई एकै ठाउँमा राखेर सम्मान गर्ने अभियानअन्तर्गत २०८० सालको विशिष्ट...

लोकसंवाद संवाददाता,   भदौ २१, २०८०
काठमाडौँ ।नेपालको चितवन जिल्लामा महायोगी पायलट बाबाको ५ दिने आध्यात्मिक शिविरहुने हरिद्वार स्थित पायलट बाबा आश्रमले जनाएको छ। हरिद्वार स्थित पायलट बाबा आश्रम र महायोग फाउन्डेसनबाट प्राप्त जानकारी अनुसार आउँदो मङ्सिर ८ (नोभेम्बर २४)गते देखि १२ मङ्सिर (नोभेम्बर २८)सम्म चितवनको...

लोकसंवाद संवाददाता,   भदौ २१, २०८०
पोल्याण्ड ।गैरआवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद पोल्याण्डको नवनिर्वाचित नेतृत्वले विभिन्न पदहरूमा मनोनयन गरेको छ।संघको सम्पन्न बैठकले सन् २०२३-२५ का लागि संरक्षक र सल्लाहकार चयन गरेको हो। अध्यक्ष नरेश सापकोटाका अनुसार बैठकले संघको प्रमुख संरक्षकमा गोपाल राईलाई चयन गर्ने निर्णय...