बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   आश्विन ७, २०८०
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ ९गोर्खाली० ले सन् २०२३२५ को लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मैले आफ्नो जीवनको उर्जाशील श्रम आफ्नो मुलुकमा पोख्न पाईनं । दशौँ बर्ष खाडी मुलुकमा बिताएको...


लोकसंवाद संवाददाता,   आश्विन ७, २०८०
यूरोप । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११औं विश्व सम्मेलनमा वर्तमान उपाध्यक्ष कतारका राजेन्द्र कुमार शर्मा(आरकेले केन्द्रीय अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा सभा गर्ने तयारी गरेका छन । अध्यक्षका प्रत्यासी शर्माले आफ्नो कर्मभूमि कतारको राजधानी दोहामा एक विशेष समारोहका बीच संघको...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०८०
काठमाडौँ । नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घ बीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको वार्तामा...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०८०
ललितपुर ।बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र विशेष प्रदर्शन भइरहेकोडिशहोम जनाएकोछ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नुहुनेछ । अहिले...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०८०
करिब ७० लाख बालबालिकालाई घरमै राखेर देशभरका शिक्षकहरु यतिबेला काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन् । उनीहरु आफ्ना माग पूरा नभई कुनै हालतमा नफर्किने मुडमा देखिन्छन् । शिक्षकहरुले राखेका मागमध्ये व्यावसायिक कम र राजनीतिक प्रकृतिका माग बढी जटिल देखिन्छन् । अहिलेको...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०८०
काठमाडौँ ।नेपाल प्रज्ञा- प्रतिष्ठान, साहित्य (मातृभाषा)विभागले जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर आदिकवि द्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती मनायो । कार्यक्रमका प्रमुख अतिथि,प्रतिनिधि सभाका सम्माननीय उपसभामुख इन्दिरा राना मगरले प्रज्ञा(प्रतिष्ठानको देवकोटा सभा कक्षमा पानसमा दीप...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०८०
युरोप ।गैरआवासीय नेपाली संघ (एनआरएनए)नर्वेका पूर्व आइसीसी सदस्य राजु अर्यालले संघको युरोप उपसंयोजक पदमा उम्मेदवारी दिने जनाएका छन्। विगत १५ वर्ष देखि नर्वेको ओस्लो बसोबास गर्दै आएका अर्याल पेशाले पेट्रोलियम इन्जिनियरिङ क्षेत्रमा आवद्ध छन् । अर्याल सन् २०१७२०१९ मा एनआरएनए...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०८०
काठमाडौं। चालु चालु आर्थिक वर्ष (आव)२०८०/८१ को दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएकोनेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०८०
काठमाडौँ ।आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले यस वर्ष असोज ६ गते शनिबारका दिन राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा गजल मुशायरा कार्यक्रमको आयोजना गरेको छ । यस मुशायरामा आदिगजलकार मोतीराम भट्टप्रति श्रद्धा सुमन अभिव्यक्त गर्दै ३ जना चर्चित...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०८०
काठमाडौँ । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा १०० जनाको गोल्डेन ट्रयाङ्गल बाइक टूर हुने भएकोछ । नेपाल टूरिजम फेस्टिभल दोस्रो संस्करणको तयारीस्वरुप एनटीपी मल्टिमिडिया ग्रुपले एक्सपल्स राइडर्स क्लबसँग मिलेर पहिलोपटक गोल्डेन ट्रयाङ्गल बाइक टूर आयोजना गरेको हो । बाइक टूरको सहआयोजकमा...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०८०
काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का परराष्ट्र मन्त्रीहरुको बैठक यसपटक पनि नहुने भएको छ । नेपाल सार्कको अध्यक्ष राष्ट्र भए पनि लामो समयदेखि सार्कलाई क्रियाशील बनाउने विषयमा नेपालको निर्णायक पहल हुन सकेको छैन...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०८०
न्यूयोर्क ।नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन(विविएनजे)सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०८०
काठमाडौँ ।सशस्त्र प्रहरी बल नेपालले असोज ३ गते राती २ बजे बाग्मती नदीबाट एक ब्यक्तिको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार काठमाडौको दक्षिणकाली नगरपालिका ८ कटुवाल दह स्थित बाग्मती नदि किनारबाट सोही वडाको सिम्पानी...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०८०
काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन स्ववियुले नवौं संविधान दिवसको अवसरमा मौलिक हक वाचन एवं दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । आज नवौं संविधान दिवसको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन कैलाशकुट बहुमुखी क्याम्पसको आयोजनामा शान्ति बाटिकामा मौलिक हक वाचन...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०८०
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियूले९औं संविधान दिवस विविध कार्यक्रमा साथ मनाएको छ । यसै क्रममा संविधान दिवस २०८० को अवसरमा बुधबार राजधानीको भृकुटीमण्डप स्थित आरआर क्याम्पस अगाडि ९औं संविधान दिवस मनाएको अनेरास्ववियूले जनाएको छ । अनेरास्ववियूकी अध्यक्ष आरती लामाको...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०८०
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्षको...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०८०
भक्तपुर ।संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौँ उपत्यकामै पहिलो पटक बस र्यापिड ट्रान्जिट (बिआरटी)अर्थात् द्रुत बस सेवा सञ्चालन भएको छ । आज परीक्षणका रुपमा सञ्चालन गरिएको यो सेवा सर्वसाधारणका लागि भने बिहीबारबाट सञ्चालनमा आउने भएको छ । भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्मको...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०८०
ललितपुर ।डिशहोमलेफाइबर नेटले आफ्नो अमूल्य ग्राहकहरूका लागि 'कनेक्सनको दोब्बर उत्सव; अफरको सुरुवात गरेको जनाएकोछ । डिशहोमले जनाए अनुसारआजको डिजिटल युगमा छिटो र भरपर्दो इन्टरनेट सबैको आवश्यकता बनिसकेको छ । यसै आवश्यकता लाई मध्यनजर गर्दै । यो चाडवाडको मौसममा यस योजना...