बैशाख २८, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   आश्विन २८, २०८०
ललितपुर ।घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्ष सम्मा इन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेकोडिशहोमले जनाएकोछ । डिशहोमका अनुसारयस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबिपिएसदेखी ३०० एमपिएससम्मका प्याकेजहरु जडान...


लोकसंवाद संवाददाता,   आश्विन २५, २०८०
काठमाडौँ ।शिक्षाको अधिकारमा केन्द्रितयुवा कानुन व्यवसायीहरुका लागि परामर्श(मेन्टरशिप) कार्यक्रमप्रारम्भ गरिएकोइन्टरनेशनल कमिसन अफ जुरिष्ट(आइसीजे) जनाएकाे छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सञ्जाल/न्याय तथा अधिकार संस्था नेपाल (जुरी-नेपाल), Public Interest Litigation (PIL) Lawyers Group-Nepalgunj, Privatization in Education and Human Rights...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०८०
कोशी प्रदेश निर्वाचन भएको एक वर्ष पछि पनि स्थायी सरकारको खोजीमा छ । निर्वाचनको ९ महिनामै संविधानको धारा १६८ को २ र ३ अनुसार बनेका तीन सरकार असफल भएपछि धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुखले...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०८०
लिस्वन। नेपाली मानवशास्त्रका पिता डोरबहादुर विष्ट जीवन र कृतिमाथि बनेको वृत्तचित्र 'कास्ट अवे म्यान' पोर्चुगलमा प्रदर्शन गरिने भएको छ । केसाङ छेतेनद्वारा निर्देशित उक्त वृत्तचित्र नेपाल आदिवासी जनजाति महासंघ, पोर्चुगलको आयोजनामा लिस्वनमा प्रदर्शन गर्न लागिएको हो । मेसोडोनियामा आयोजित चलचित्र...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०८०
काठमाडौँ। वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले कुलपति कै हैसियतमा २०८० सालकोदशैँमनाउने सपनामा तुषारापातभएको छ । 'नपाएको ओहोदा पाएको भनी भष्टाचार गरेको'अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामाविशेष अदालत काठमाडौंले सुनवाइ गर्दै 'साक्षी बुझ्ने'आदेश दिएपछिडा. ज्ञानेन्द्र गिरीसपनामा तुषारापातभएको...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०८०
प्यालेस्टाइनको गाजा क्षेत्रमा सत्ता चलाइरहेको हमास लडाकू समूहले इजरायलमाथि अभूतपूर्व हमला गरेपछि यतिबेला मध्यपूर्व अशान्त छ । यो हमलामा १० जना नेपालीले समेत ज्यान गुमाएका छन् । तर यो युद्ध एक शताब्दीभन्दा अघिदेखि चलिरहेको संघर्षको परिणाम हो । २०औं शताब्दीको...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०८०
काठमाडौं। कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा,...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०८०
काठमाडौँ । नेपाल टेलिकमले आगामी बिहिबार (२०८० असोज २५) देखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ । यस अफर अन्तर्गत सेवाग्राहीको अत्याधिक रुची देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०८०
दाङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् । दाङको लमहीमा समाजवादी जागरण यात्रालाई सम्बोधन गर्ने क्रममा उनले घाइते तथा अलपत्र नेपालीलाई सरकारले नेपाली जहाज पठाएर ल्याउन...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०८०
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार(आरके)शर्मा काठमाडौं आइपुगेका छन् । एनआरएनएको विश्व सम्मेलन र नयाँ नेतृत्व चयनमा भाग लिन शर्मा कतारबाट सोमबार काठमाडौं आइपुगेका हुन् । शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनए अभियन्ता शर्माका समर्थकले स्वागत गरेका थिए ।...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०८०
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमाथि गरेको हमलामा परी १० जना नेपालीले ज्यान गुमाएको पुष्टि भएको छ । यो हमलामा अन्य तीन जना घाइते भएका र एक जना अझै सम्पर्कमा नरहेको बताएको छ । हमासले शनिबार बिहान इजरायलमाथि शक्तिशाली आक्रमण गर्दा...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०८०
काठमाडौं । पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता प्रा. डा. युवराज संग्रौलाद्वारा लिखित दुईवटा पुस्तक एकै समारोहमा सार्वजनिक गरिएको छ । वरिष्ठ अधिवक्ता संग्रौलाद्वारा लिखित Decolonization of Constitutionalism र Decolonizing Jurisprudence with Asian context शीर्षकका पुस्तक काठमाडौंमा आयोजित एक कार्यक्रममा विमोचन...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०८०
काठमाडौँ । केही समययता देखि इतिहास अनुसन्धानमा रहेका लेखक राजकुमार दिक्पालको नयाँ पुस्तक 'पृथ्वीनारायण शाह :आलोचनात्मक इतिहास'बजारमा आएको छ । मञ्जरी पब्लिकेसन्सले उक्त पुस्तकको प्रकाशन गरेको छ । लेखक दिक्पालको यो पाँचौँ कृति हो । यसअघि उनको एउटा कथा सङ्ग्रह...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०८०
कोशी प्रदेशमा राजनीतिक दलहरुको सत्ताको छिनाझम्टी अझै रोकिने छाँटकाँट छैन । संविधानको धारा १६८ को २ र ३ का सरकारले ९ महिना पनि काम गर्न नसकेपछि अब संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार बन्ने बाटो खुलेको छ ।...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०८०
काठमाडौं । पाश्र्व गायनका ट्रेन्डिङ गायक डेबिड शंकरको तिमीलाई हेरेर गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अनिल तिखत्रीको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् भने फिल स्टुडियोमा रेकर्डिङ गरिएको...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०८०
काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११औं महाधिवेशनमा कतारका मोहम्मद मुक्तदा मुसलमानले सहकोषाध्यक्ष पदमा उमेदवार घोषणा गरेका छन्। सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा सँगै मुक्तदाले आफ्ना ६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। आगामी अक्टोबर १७२०सम्म काठमाडौमा हुन लागेको महाधिवेशनका लागी बिगत १४...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०८०
काठमाडौँ ।सम्माननीय सभामुख देवराज घिमिरेले छन्दतरङ्ग, काठमाडौंले हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष दुई जना छन्दसाधक कविहरू भुवनहरि सिग्देल र कविराज पौडेललाई प्रदान गर्नुभएको छ । कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालको संयोजनमा २०७५ बाट...

लोकसंवाद संवाददाता,   आश्विन २१, २०८०
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्री भूपाल राई र नेपाल प्रज्ञाप्रतिष्ठानको आधिकारिक ट्रेडयुनियनका अध्यक्ष धनबहादुर कार्कीलाई पठाइएको खुला पत्र मिति: २०८०/०६/१९ श्रीमान् सम्पादक तथा प्रकाशज्यू, लोकसंवाद अनलाइन पत्रिका । विषय : पत्र प्रकाशन गरि दिनु हुन्। महोदय, त्यस अनलाइन पत्रिकाबाट नेपाल प्रज्ञाप्रतिष्ठानसँग...