बैशाख २८, २०८१, शुक्रबार

शेरबहादुर परियार,   कार्तिक १४, २०८०
यूरोप/ पोल्याण्ड लगायत विभिन्न देशहरुमा नेपाली राजदूतावास खोल्ने प्रकृया अगाडि बढाए पछि त्यसको स्वागत भएको छ। नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च पोल्याण्डले पोल्याण्ड लगायत विभिन्न मुलुकहरुमा कूटनीतिक नियोग (दूतावास) स्थापना गर्ने प्रकृया सुरु गरेकोमा नेपाल सरकारलाई...


लोकसंवाद संवाददाता,   कार्तिक १०, २०८०
काठमाडौँ ।गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र बढ्दो विवादका बीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ । अध्यक्ष आरके शर्मा र अर्का अध्यक्ष डा बद्री केसीबीच बिहीबार साँझ भेटवार्ता भएको हो । भेटका क्रममा डा केसीले मिलेर जान शर्मालाई प्रस्ताव गरेका छन...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०८०
काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएन)को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके)शर्माको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएको छ । बद्री केसी नेतृत्वको कार्यसमितिलाई अवैध ठहर गर्दै शर्माको नेतृत्वमा नयाँ कमिटी घोषणा गरिएको हो । यो समिति नै आधिकारिक भएको बताइएको...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०८०
यूरोप ।प्रवासमा नेपाली चाडपर्व तथा संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यसहित पोल्याण्डमा आज बडादशैंको उपलक्ष्यमा सांगीतिक कार्यक्रम हुने भएको छ । एनआरएनए पोल्याण्डको सदा झै यस वर्ष पनि आज अक्टोबर २१ तारिख शनिबार यहॉ रहेका नेपालीहरू माझ बडा दशैँको शुभकामना...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०८०
स्वदेशमा पर्याप्त रोजगारी र अवसरहरु नहुँदा युवाहरु विदेशिन बाध्य छन् । नेपालीका घरआँगनमा दसैं आउँदा विदेशिनेको भीडले विमानस्थल भावुक छ । यसरी विदेशिने मध्ये कतिपय बाकसमा फर्किन्छन् भने कतिपयले त्यो सौभाग्य पनि पाउँदैनन् । कृषिप्रधान देश नेपाली कृषि कामकै लागि...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०८०
काठमाडौं। शहर उज्यालो कार्यक्रमअन्तर्गत ललितपुरको ग्वार्कोइमाडोलसानागाउँलुभुलामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती ९स्मार्ट स्ट्रिट लाइट० जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा ३ सय ५७ वटा स्मार्ट स्ट्रिड लाइट...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०८०
काठमाडौं । कवि तथा गजल कार नबराज बराल निशान्त को शब्दमा आधुनिक गजल हाँस्दा अरूसँग, रुँदा मसँग सार्वजनिक भएको छ । यस गजलमा राजन बरालले सङ्गीत भरेका छन् भने स्वर पनि राजन बराल कै रहेको छ । मनोहर सुनामको एरेन्ज...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०८०
कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको बडा दशैँ दक्षिणा र क्यासब्याक अफर योजना लाई थप समयको लागि निरन्तरता दिएको बैंकले जनाएको छ। नेपाली बैंकिङ्ग क्षेत्रमा...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०८०
राजनीतिमा न्युनतम नैतिकता भएन भने के हुन्छ ? यसको उत्तर दिन यतिबेला सहज छ कोशी प्रदेशको जस्तै हुन्छ । आफ्नो पार्टीमा विद्रोह गरी एमालेको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली काँग्रेसका केदार कार्कीले विश्वासको मत पाएका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०८०
बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र विशेषप्रदर्शन भइरहेको छ । यो चाडवाडको मौसममा डिशहोमले आफ्नो ग्राहकहरु लाई मनोरन्जन प्रदान गर्नको लागि दशैं स्पेशल शो अन्तरगत सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गरिनेडिशहोमले जनाएको छ। डिशहोमको...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०८०
काठमाडौँ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को अध्यक्ष पदका उम्मेदवार आरके शर्माले आफूले उठाएका एजेण्डाहरुलाई सबै राजनीतिक दलहरुले स्वीकारेको बताएका छन् । उनले आफू कुनै खास राजनीतिक दलको समर्थनमा एनआरएनए अध्यक्षको उम्मेदवार नबनेको भन्दै सबैले स्वीकारेको एजेण्डा बोकेकै कारणले सद्भाव...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएन) को विश्व सम्मेलनका क्रममा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु गरे । प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री केसीलाई नागरिकता प्रदान गरेर नागरिकता वितरण सुरु गरेका हुन् । निकै लामो कानुनी...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०८०
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध मुद्दा हालेर गृहमन्त्री तथा संसद पद खारेज गराएर चर्चामा आएका नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले पोल्याण्डको वार्सा क्षेत्रका अवैतनिक वाणिज्यदूत (कन्सुलर)रहेका डा.बोधराज सुवेदीलाई पदमुक्त गर्न माग गर्दे आज परराष्ट्र मन्त्रालयमा निवेदन...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०८०
नेपाली काँग्रेस र सत्ता गठबन्धनको निर्णयलाई चुनौती दिँदै एमालेसँग कोशी प्रदेशमा सत्ता साझेदारी गरेका काँग्रेस नेता शेखर कोइरालाले मुख्यमन्त्रीमा आफू पक्षका केदार कार्की नियुक्त भएलगत्तै प्रधानमन्त्री र पार्टी सभापति शेरबहादुर देउवासँग सम्झौता गरे । जसमा आफूले कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिमा...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०८०
विश्व प्रसिद्ध एफ १रेसिङ्गको विद्यालयस्तरीय प्रतियोगिताको 'नेपाल संस्करण नेपालका विद्यालयहरूमा एफ १, २०२३'असोज २८ गते हिजो राति अबेर सम्पन्न भएकोनासा नेपालले जनाएकोछ । मोडल कार डिजाइन, रेसिङ्ग, टिम वर्क र प्रेजेन्टेसनमा आधारित यस प्रतियोगिताको नेश्नल फाइनलमा अन्य पाँच टिमलाई पछि...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०८०
हुन त सन् १९९६ मा बिदेसिनु पूर्व नै म सामाजिक क्षेत्रमा क्रियाशील रहेको थिएँ । साथसाथै विद्यार्थी राजनीतिमा पनि मेरो उस्तै सक्रियता रहेको थियो । १९९६ मा अवसरको खोजीमा स्वीजरल्याण्ड पुगेसँगै त्यसपछि युरोपका अन्य देशहरुमा पुग्दा गैरआवासीय नेपाली संघका साथसाथै...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०८०
सुनसरी । वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीमा करिब १० करोड मूल्य बराबरको २० थान भेन्टिलेटर खरिदमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद लगायतका आधा दर्जन व्यक्तिहरुको मिलोमतोमाव्यापक अनियमिता भएको ठहरप्रतिष्ठानद्वारा गठित एक छानविन...

लोकसंवाद संवाददाता,   आश्विन २८, २०८०
काठमाडौँ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को अध्यक्ष पदका उम्मेदवार आरके शर्माले आफूले अघि सारेका एजेन्डालाई सघाउन आफ्ना प्रतिस्पर्धीहरूलाई आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित एनआरएनए प्रेसिडेन्टियल डिबेट२०२३लाई सम्बोधन गर्दै शर्माले अध्यक्षका प्रत्याशी डा बद्री केसी र महेश श्रेष्ठलाई...