जेठ ५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   मंसिर ९, २०८०
काठमाडौँ ।आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्डियन चेम्बर अफ कमर्स द्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा बेस्ट लाइफ इन्स्योरेन्स अवार्डनेपाल को (Runner Up) को रुपमा मिति २०८० साल मङ्सिर ०७ गते सम्मानित भएको छ। विश्व...


लोकसंवाद संवाददाता,   मंसिर ७, २०८०
यूरोप। जाजरकोट जिल्ला अन्तर्गत छेडागाड नगरपालिका वडा नं १० का ६० घरधुरी भुकम्प पीडितलाई ब्लु हर्स इन्टरटेनमेन्ट माल्टा र दक्षिण कोरियाली नेपाली समाजहरुको सहकार्यमा भुकम्प पीडितहरुलाई राहत वितरण गरिएको छ । जाजरकोट र रुकुम पश्चिमलाई निकै ठुलो जिउ धनको क्षति...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०८०
ताप्लेजुङ ।ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँ तिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार पाँच सय ६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् । वर्षभर...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०८०
चितवन । अध्यात्म एवम योग ज्ञानको सम्प्रेषणबाट अन्तर्राष्ट्रिय रूपमा सुविख्यात सन्त तथा गुरु महायोगी पायलट बाबा चितवन आइपुगेका छन् । काठमाडौँबाट चार्टर हेलीकपटारका माध्यमले उनी चितवनको देवनगर स्थित एलटीके हवेलीमा मङ्सिर६ बुधवार अपराह्न 2 बजे ओर्लेका थिए। एलटीके हवेलीका सञ्चालक...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०८०
ललितपुर ।'डिशहोम सुपरस्टारहरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टारयोजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुँदै छ । लक्की ड्र मार्फत २०८० मङ्सिर ११ गते, सोमबार डिशहोम मेगास्टारको छनौट हुनेछ । असोज १, २०८० देखि मङ्सिर ११, २०८० दिउँसो १२ बजे सम्म...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०८०
नयाँ शक्तिको भुत र भ्रममाभौँतारिएका डा.बाबुराम भट्टराई अन्ततः पुरानै घर फर्किने निश्चित जस्तै देखिएको छ । भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को कार्यकारिणी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि अन्ततः माओवादी छाडेको ८ वर्षपछि पुनः माओवादीमै फर्किने भएका हुन्...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०८०
अमेरिका ।'अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज' (अनेसास)ले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीकोअवसरमा अमेरिकाको भर्जिनियामाआयोजित एकसमारोहमा एक दर्जन भन्दा बढी साहित्यकारहरूलाईनेपाली साहित्यमाविशेष योगदान पुर्याएको भन्दै नगदसहित पुरस्कृत गरेकोअनेसासले जनाएको छ । प्रवासमा रहेका नेपाली साहित्यकारद्वारा स्थापित 'अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज' (अनेसास)ले विशेष...

बुद्धकुमार श्रेष्ठ,   मंसिर ५, २०८०
भनिन्छ नेपालमा औंलामा गन्न सकिने ब्राण्डेड सहकारी छन् । ती सहकारी सुरक्षित छन् ।उक्त सहकारी संस्थामा सुशासन, वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता हुन्छ भनिएको छ । ती संस्थाका सञ्चालकहरु स्वयं सेवी हुन्छन।तर तीनै मध्ये एक राष्ट्रमै नाम कमाएको ४ जिल्ला...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०८०
काठमाडौँ ।द्विसदनात्मक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गते बाहिरिँदै हुनुहुन्छ । समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभामा पहिलोपटक गोला प्रथाद्वारा छ वर्षे कार्यकाल...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०८०
राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको डेढ दशकपछि पुनः राजसंस्था ब्यूँताउनु पर्ने आवाज चर्को रुपमा उठिरहेको छ । खासगरी गणतन्त्रका लागि नै संघर्ष गरेका शक्तिहरु व्यवस्था सञ्चालनमा असफल भएपछि राजसंस्थाका पक्षधरहरु हौसिएका छन् । गणतन्त्रको पक्षमा अभूतपूर्व रुपमा सडकमा उत्रिएका...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०८०
काठमाडौँ ।नेपालमाआ.व. २०७९/८० मा८०९ जना बालबालिकाले आत्महत्या गरेका छन् भने५९७ जनासडक दुर्घटना लगायत विभिन्न प्रकारका दुर्घटनामा परी मृत्यु भएको २०८० मंसिर ४ गते साेमबार सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएकाे छ । अन्तर्राष्टिय बाल अधिकार दिवस २०२३को अवसर परेरसार्वजनिक गरिएकाेप्रतिवेदन 'नेपालमा बालबालिका...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०८०
काठमाडौँ । भारतका सुप्रसिद्ध सन्ततथा गुरु महायोगी पायलट बाबा काठमाडौँ आइपुगेका छन। भारतको साधु सन्यासीहरुको प्रमुख अखाडा जूना अखाडाका महामंडलेश्वर् श्री ज्ञण्ण्ड सोमनाथ गिरी चितवनमा हुन गई रहेको आफ्नो अन्तराष्ट्रिय योग सेमिनारमा सम्मिलित हुने क्रममा काठमाडौँ आई पुगेका हुन ।...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०८०
काठमाडौँ ।संगीतकार दिनेश काजी बान्तावा संगीतबद्द यो मन मेरो दोमन भो बोलको गीतको भिडियो सार्वजानिक भएको छ । किसन राई अफिसियलबाट सार्वजनिक गरिएको उक्त गीतलाई बरिष्ठ संचारकर्मी अमर धोज लामाले लेखेका छन् भने गीतको एरेन्ज, मिक्सिङ्ग एबं माष्टरिङ्ग देबेश राईले...

लोकसंवाद संवाददाता,   मंसिर २, २०८०
धनुषा ।केरवा ज फरल घउरस वोपर सुगा मडराय । मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।। अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर यो गीतबाटै सचेत गराउन खोजिएको छ । अहिले...

लोकसंवाद संवाददाता,   मंसिर २, २०८०
म्याग्दी ।म्याग्दीको मालिका गाउँपालिका७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो । पछिल्लो समय ऐतिहासिक धार्मिकस्थल प्रभुुचेलाको अध्ययन अनुुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ । प्रभुचेला धुरी प्रवद्र्धन समाज विमका अध्यक्ष नवीन जुग्जालीले...

लोकसंवाद संवाददाता,   मंसिर २, २०८०
मोरङ । जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको...

लोकसंवाद संवाददाता,   मंसिर १, २०८०
काठमाडौँ । त्रिमूर्ति निकेतनले छ दशकदेखि नेपाली भाषा साहित्यका श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्द कविताको रचना एवं प्रचार अभियानमा योगदान गर्ने प्रा.मुकुन्दशरण उपाध्यायलाई लेखनाथ काव्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंका अध्यक्षतामा आज...

लोकसंवाद संवाददाता,   मंसिर १, २०८०
काठमाडौं। नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् विद्युत् खेर जान नदिन आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण...