जेठ ८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   मंसिर २६, २०८०
काठमाडौँ ।नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान समसामयिक चित्रकला विभाग र जीपी कोइराला फाउण्डेशन (कला र संस्कृति विभाग)को संयुक्त आयोजनामा आजदेखि काठमाडौँमा अन्तरर्राष्ट्रिय बाल कला मेला सुरु भएको छ । प्रतिष्ठानमा सुरु भएको अन्तरराष्ट्रिय बाल कला मेलाको आज प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र...


लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
काठमाडौँ ।आज मिति २०८० साल मङ्सीर २५ गते सोमबारका दिनबाट यस के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ गरेकोकुमारी बैकले जनाएकोछ । कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणा ज्यूले यस कम्पनीको...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
काठमाडौँ ।डिशहोमले आईतबार १० डिसेम्बर, २०२३ मा भैसेँपाटीमा रहेको आफ्नै मुख्य कार्यालय परिसद भित्र कार्यक्रम गरी पुरस्कार जित्ने खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव-पारस खड्का, मुख्य प्रशिक्षक-मोन्टी देसाई, कप्तान-रोहित कुमार पौडेल लगायत अन्य खेलाडीहरु...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
गत साउन २ गते त्रिभूवन विमानस्थल भन्सार जाँचपास भएर बाहिर निस्किसकेको अवस्थामा राजस्व अनुसन्धानको टोलीले ६० किलो सुन बरामद गर्यो । यो सुन तस्करीमा सरकारकै मन्त्री र उच्च अधिकारीको मिलेमतो रहेको भन्दै प्रमुख विपक्षी दल एमालेले झण्डै एक महिना संसद...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
सिलगढी, दार्जिलिङ । युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले सर्जकहरु कृष्ण प्रधान, चन्द्र भण्डारी, डी.आर.उपाध्याय र अनिता निरौलालाई सम्मान गर्ने निर्णय गरेको छ । सो निर्णय गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । सम्मानित हुनुहुने...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
काठमाडौँ ।एसियाली मोटरसाइकल फेडेरेसनको आयोजनामा डिसेम्बर १३ देखि १८ सम्म फिलिपिन्समा हुने एसिया कप अफ रोड रेसिङ्ग (ACRR) फाइनल राउण्डमा भाग लिन दुई सदस्यीय नेपाली टोली आज फिलिपिन्स प्रस्थान गरेको छ । नेपाली राइडर यूकेश थापा तथा नेपाल अटोमोवाइल्स एसोसिएसनका...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
रुकुम ।रुकुम (पूर्व) मा फलाम खानीको विस्तृत अध्ययन पुनः थालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
म्याग्दी।म्याग्दीको अन्नपूर्ण गाउँपालिका७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा हुनुहुन्छ । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
जनता समाजवादी पार्टी (जसपा)नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्न आज बैठक बोलाएको छ । उक्त अवधिमा जसपाले पालिका समितिदेखि प्रदेश समिति पुनर्गठन गरेको छ । जसअन्तर्गत मधेस प्रदेशबाहेकका सबै प्रदेश समिति...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
अमेरिका। 'सांस्कृतिक सत्ता र समता' का लागि भन्ने अभियानका क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा प्रसिद्ध कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रमको तेस्रो श्रृङ्खला युएसएको नर्थ क्यारोलाइनामा सम्पन्न भएको समाचार छ । यस क्रममा कुलपति राईले ९ वटा कविता वाचन...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
काठमाडौँ ।रिलायन्स साहित्य समाजले यस वर्षको रिलायन्स साहित्य स्रष्टा सम्मान प्रा.डा.हेमनाथ पौडेल र रिलायन्स युवा प्रतिभा सम्मान कवि हेमप्रभासलाई प्रदान गर्ने घोषणा गरेको छ । डा.पौडेल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं वरिष्ठ समालोचक, कवि एवं निबन्धकार व्यक्तित्व हुन् । नेपाल प्रज्ञा-प्रतिष्ठान,...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहनु भएका सेवाग्राहीले अब परीक्षणको रुपमा एक महिनासम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न सक्ने व्यवस्था गरेको नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले दिएको जानकारी अनुसारनेपाल टेलिकमले भोलि...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
मकवानपुर ।बागमती प्रदेशका प्रदेश प्रमुखयादवचन्द्र शर्माले बागमती प्रदेश र चीनको युनान प्रदेशबीच भगिनी सम्बन्ध स्थापित गराई आपसी सहयोगको वातावरण निर्माणका लागि प्रस्ताव गर्नुभएको छ । मङ्सिर १६२१ सम्मको भ्रमणका क्रममा प्रदेश प्रमुख शर्माले चीनको युनान प्रदेशका भाइस गभर्नरलाई बागमती प्रदेश...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना हुनुभएको छ । प्रमुख शर्मा शनिबार विहानदेखि ज्वरो आएपछि अस्पताल भर्ना हुनुभएको हो । प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुुयालका अनुसार शर्माको काठमाडौंको हेल्पिङ् ह्याण्ड्स...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०८०
इजरायलको आक्रमणका कारण गाजा क्षेत्रमा अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी मृतक र घाइतेहरुको संख्या बढेकै समयमा अमेरिका गाजामा युद्धविरामका लागि राष्ट्र संघीय सुरक्षा परिषदको प्रस्ताव अमेरिकी भिटोका कारण असफल भएको छ । गाजाको दक्षिणी क्षेत्रमा भीषण आक्रमणका कारण खान युनिसस्थित...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०८०
कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आँखा जेजे देखेको हेर्छ ऊ बुद्धको नयनमा आँधी चलेको हेर्छ । गजलकार रश्मि असफलले यी शेर वाचन गरिरहँदा राष्ट्रिय नाचघरको प्रेक्षालय 'वाह! वाह!मय बनेको थियो...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०८०
रुसयुक्रेन युद्ध चलिरहँदा पछिल्लो समयमा धेरै नेपाली युवाहरु रुसी सेनामा भर्नाका लागि पुगेको तथ्य बाहिर आएको छ । पछिल्लो समयमा त रुसी सेनामा भर्नाका लागि अवैध रुपमा रुस पठाउने गिरोहका १२ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुले भिजिट भिसामा...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०८०
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्मा र महासचिव बुध्दिसुवेदीद्वारा हस्ताक्षरित पाँच बुँदे ज्ञापनपत्र बिहिबार परराष्ट्रमन्त्री एनपी साउदलाई बुझाईएको छ । संघको तर्फबाट निबर्तमान अध्यक्ष रविना थापा, महासचिव बुद्धिसागर सुवेदी र कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले बिहीबार परराष्ट्रमन्त्रीलाई विभिन्न...