बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   पुष ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि शनिबार दिउँसो पोखराको अमरसिंह चौरमा सार्वजनिक कार्यक्रममा सन्तोष रानाभाट नाम गरेका व्यक्तिले मकैको खोयोप्रहार गरे । त्यसो त एक साता अघिमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि झुलाघाटचिवाभञ्ज्याङ मध्यपहाडी यात्राका क्रममा धनकुटाको लेगुवामा स्थानीय महेश...


लोकसंवाद संवाददाता,   पुष ६, २०८०
काठमाडौँ । हिन्दूहरूका आराध्यदेव भगवान श्री पशुपतिनाथको सिर्जनात्मक र अनुकरणीय विकास खातिर स्थापना भएको पशुपति क्षेत्र विकास कोषलाई माओवादीको अराजक अखडाको रुपमा विकास गरिन थपिएकोमा चिन्ताव्यक्त गर्न थालिएको छ। यस क्षेत्रको विकास, प्रवद्र्धन र मठमन्दिर संरक्षणको जिम्मा पाएको पशुपति क्षेत्र...

लोकसंवाद संवाददाता,   पुष ६, २०८०
बाँके । बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहस्थित भन्सार इलाकाबाट पुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी नायव उपरीक्षक तथासहायक प्रवक्ताशैलेन्द्र थापाले दिएको जानकारी अनुसारप्रस्तावित सीमा सुरक्षा...

लोकसंवाद संवाददाता,   पुष ५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेको एक वर्ष पुग्न लागेको छ । प्रचण्डले आफ्नो लागि यो अन्तिम अवसर भएकाले यो कार्यकाल सम्पूर्ण रुपमा देश र जनताको पक्षमा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाएका थिए । तर प्रचण्डले प्रधानमन्त्रीका रुपमा...

लोकसंवाद संवाददाता,   पुष ४, २०८०
काठमाडौँ । भिसा इन्टरनेशनलद्वाराकुमारी बैंक लिमिटेड लाई 'एक्सीलेन्सइन कन्जुमर कार्ड-क्रडिट' ले सम्मानित भएको कुमारी बैंकले जनाएकोछ । बैंकका अनुसार भिसा इन्टरनेशनलद्वारा२०८० पुष ०३ मंगलबारआयोजित 'लिडरसिप सम्मेलन नेपाल 2023'कुमारी बैंक सम्मानित भएको हो । आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा...

लोकसंवाद संवाददाता,   पुष ४, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा एनसेल प्रकरणबारे आफ्ना दुई तर्क पेश गरेका छन् । पहिलो उनले एनसेलको सेयर बिक्री पारदर्शी नभएको र गडबडीको आशंका आफूलाई पनि लागेको बताएका छन् भने दोस्रो एनसेलको स्वामित्व खरिद गर्ने...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ, ३ पुस स् न्युयोर्क राइटर्स वर्कसपले आगामी वर्ष जेठमा नेपालमा हिमाली लेखक सम्मेलन गर्ने भएको छ । विसं २०८१ जेठ ९२० गते काठमाडौँ, भक्तपुर र कास्कीमा हुने सम्मेलनमा सबै महाद्वीप र उपमहाद्वीपका लेखक सहभागी हुने छन् । कवि, अनुवादक...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ ।सर्वोच्च अदालतले एनसेलको शेयर खरिद बिक्रीविरुद्ध परेको रिट निवेदनमा सरकारसँग कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएर सरकारसँग कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ ।नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मानौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । आव २०७८/७९...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार बनेको एक वर्ष पुग्न लागेको छ । हाल प्रमुख विपक्षी दल रहेको एमालेको सहयोगमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपासहित साना दलको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बनेको थियो ।...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहक महानुभावहरूको सेवासुविधालाई मध्यनजर गर्दै चाड पर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने निर्णय गरेको छ । आउँदो पुस ८...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले मङ्सिर २९ र ३० गते सम्पन्न गरेको १५ औंँ प्राज्ञसभाका निर्णयहरूसँगै ललितकलाको क्षेत्रमा आगामी दिनमा गरिने कार्यक्रमहरूको बारेमा जानकारी दिन२०८० पुस ३ गते मङ्गलवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरीनीतिगत तथा कार्यक्रमिक योजना तय गरेको जनाएको...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौं । साहित्यिक पत्रकार संघले दोलखाको शैलुुङमा पुस ४ देखि पुस ६ गतेसम्म 'कविता यात्रा'को आयोजना गर्ने भएको छ । स्रष्टाहरूलाई देश दर्शन गराउने तथा मोफसललाई केन्द्रसंग जोड्ने र केन्द्रलाई मोफसलसम्म पुर्याउने कविता यात्राको उदेश्य रहेको संस्थाले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   पुष २, २०८०
इलाम ।एकल महिलाले सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । उस्तै अवस्थाका पुरुषका लागि भने त्यस्तो व्यवस्था छैन । तर, इलामको देउमाई नगरपालिकाले भने त्यस्ता पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ । देउमाईले ६० वर्ष उमेर पुगेका...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई ज्यापू संस्कृति विकास कोषले यही पुस १० गते नागरिक अभिनन्दन गर्ने भएको छ । राष्ट्रिय ज्यापू दिवसको सन्दर्भमा प्रधानमन्त्री दाहाललाई वसन्तपुरमा एक कार्यक्रमकाबीच नागरिक अभिनन्दन गर्न लागेको व्यवहोरा सहित आज बालुवाटारमा झाँकीसहित कोषले निमन्त्रणापत्र...

केजिन राई,   पुष ३, २०८०
ब्रसेल्स ।खोटाङहलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख बिमला राई र बेनेलक्स(बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्ग)तथा युरोपियन युनियनका लागि राजदुत महामहिम गेहेन्द्र राजभण्डारीसंग महत्वपुर्ण भेटघाट सम्पन्न भएको छ । यसै हप्ता नेपाली दुतावासको कार्यालय ब्रसेल्समा राजदुतको कार्यकक्षमा सो भेटवार्ता सम्पन्न भएको थियो ।...

लोकसंवाद संवाददाता,   पुष २, २०८०
ताप्लेजुङ ।प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल गरिएको तौल मूल्याङ्कन तथा रिफाइन उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   पुष २, २०८०
काठमाडौं । ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियागिता आईईएलटीएस प्राइज २०२३ का विजेताहरूको नाम घोषणा गरेकोब्रिटिश काउन्सिलले जनाएको छ । आफ्नो शैक्षिक सपनालाई वास्तविकतामा बदल्न चाहने महत्वाकांक्षी युवा पुस्ताहरूलाई मद्दत गर्न यस प्रतिस्पर्धामार्फत काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ...