बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुष १०, २०८०
ललितपुर ।जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा आज बिहान १० बजेका लागि बोलाइएको छ । पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।...


लोकसंवाद संवाददाता,   पुष १०, २०८०
काठमाडौँ ।नेपाल टेलिकमले एक प्रेस विज्ञप्ति जारीगरी रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी अवस्थामा रहेकोजनाएकाे छ । २०८० पुस ८ गतेदेखि उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ भएको छ । अब...

लोकसंवाद संवाददाता,   पुष १०, २०८०
काठमाडौँ ।जनता समाजवादी पार्टी (जसपा)नेपालले खसहरुको संगठन गठन गर्न लागेको जनाएकोछ । जसपाले दिएको जानकारी अनुसार काठमाण्डौमा पार्टीसम्बद्ध केन्द्रीय नेताहरुको भेलाबाट सातै प्रदेशबाट प्रतिनिधि समेटेर समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति गठन गर्ने निर्णय भएको हो । भेलाबाट प्रेमनारायण थापा,...

लोकसंवाद संवाददाता,   पुष ९, २०८०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोली (मङ्गलबार)अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा...

लोकसंवाद संवाददाता,   पुष ९, २०८०
भोजपुर । नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियू भोजपुर जिल्ला कमिटीले कोशी प्रदेश स्तरिय 'युवा विद्यार्थी पलायन:परिस्थिति र परिवर्तनको बाटो' विषयक वक्तृत्वकला आयोजना गरेको छ । अनेरास्ववियू भोजपुर जिल्ला कमिटी अध्यक्ष प्रकाससिंह राईको अध्यक्षता र अनेरास्ववियू केन्द्रीय अध्यक्ष आरती लामाको प्रमुख आतिथ्यतामा...

लोकसंवाद संवाददाता,   पुष ९, २०८०
ललितपुर ।नेपाल मेडिसिटी अस्पतालले पौष ८ गते आइतबारबाटबृहत स्तन हेरचाह केन्द्र (Comprehensive Breast Care Centre)सञ्चालनमा ल्याएकJ अस्पताल छ । महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोरनुपर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त सेन्टर सञ्चालनमा ल्याएकोमेडिसिटी अस्पतालले जनाएको छ।...

लोकसंवाद संवाददाता,   पुष ९, २०८०
दोलखा । साहित्यिक पत्रकार संघले २०३९ सालमा शुरु गरेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भएकाेसंघले जनाएको छ। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले दिएको जानकारी अनुसारशैलुङ् सांस्कृतिक आन्तरिक पर्यटनको लागि कविता यात्रा उद्देश्य सहित २०८० पुस ४ देखि ६...

लोकसंवाद संवाददाता,   पुष ८, २०८०
काठमाडौ । पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको तेस्रो बैठकलेपेसागत महासङ्घ नेपालको नाम, झण्डा, लोगो, छाप, लेटर प्याडको विगत लामो समय देखि दुरुपयोग गर्ने अराजक समुहका गतिविधिहरूको निन्दा र भत्र्सना गर्दछ । यस्ता अराजक समूहलाई कारवाही गर्न पुनः नेपाल सरकार समक्ष...

लोकसंवाद संवाददाता,   पुष ८, २०८०
काभ्रे । खोपासीको सहारा जेष्ठ नागरिक समाजमा बिहानै देखी धेरै बुबाआमाहरुको निकै भिडभाड भएको थियो । लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्टरको आयोजना तथा सहयोगी महिला जागरण मञ्च, लायन्स क्लब अफ काठमाण्डौं अटो सोसियल फ्रेण्ड्सको समन्वयमा काभ्रेको खोपासीमा निःशुल्क स्वास्थ्य...

लोकसंवाद संवाददाता,   पुष ८, २०८०
काठमाडौँ । मानव अधिकारवादी अगुवा तथामानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी नेपालप्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई एक पत्र लेखी'कसैको परिवारको सदस्यको इसारामा प्रहरी संगठन चल्न थालेको' आरोप लगाउँदैगुनासो गर्नु भएको छ । मानव अधिकारवादी अगुवा तथामानव अधिकार तथा...

लोकसंवाद संवाददाता,   पुष ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि शनिबार दिउँसो पोखराको अमरसिंह चौरमा सार्वजनिक कार्यक्रममा सन्तोष रानाभाट नाम गरेका व्यक्तिले मकैको खोयोप्रहार गरे । त्यसो त एक साता अघिमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि झुलाघाटचिवाभञ्ज्याङ मध्यपहाडी यात्राका क्रममा धनकुटाको लेगुवामा स्थानीय महेश...

लोकसंवाद संवाददाता,   पुष ७, २०८०
काठमाडौँ ।पशुपति क्षेत्र विकास कोषकोकार्यकारी निर्देशक नियुक्ति गर्दापशुपति क्षेत्र विकास कोष ऐन २०४४ रपशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा शर्त सम्बन्धी नियमावली २०४५ (छैटौँ संसोधन २०७३) को प्रावधानलाई बलमिच्याइँ पूर्वक मिचेको मात्र अवैधानिक नियुक्ति गरेकाेपाइएकोछ । हरेक नियुक्तिमा संविधान, ऐन,नियमावलीको...

लोकसंवाद संवाददाता,   पुष ६, २०८०
काठमाडौँ । पर्वतारोहण सञ्चालक संघ नेपालको १५ वार्षिक साधरण सभाले डम्बर पराजुलीलाई पुन: अध्यक्षमा निर्वाचित गरेकाे संघले जनाएको छ । संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्नपर्वतारोहण सञ्चालक संघ नेपालको १५ वार्षिक साधरण...

लोकसंवाद संवाददाता,   पुष ६, २०८०
काठमाडौँ । हिन्दूहरूका आराध्यदेव भगवान श्री पशुपतिनाथको सिर्जनात्मक र अनुकरणीय विकास खातिर स्थापना भएको पशुपति क्षेत्र विकास कोषलाई माओवादीको अराजक अखडाको रुपमा विकास गरिन थपिएकोमा चिन्ताव्यक्त गर्न थालिएको छ। यस क्षेत्रको विकास, प्रवद्र्धन र मठमन्दिर संरक्षणको जिम्मा पाएको पशुपति क्षेत्र...

लोकसंवाद संवाददाता,   पुष ६, २०८०
बाँके । बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहस्थित भन्सार इलाकाबाट पुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी नायव उपरीक्षक तथासहायक प्रवक्ताशैलेन्द्र थापाले दिएको जानकारी अनुसारप्रस्तावित सीमा सुरक्षा...

लोकसंवाद संवाददाता,   पुष ५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेको एक वर्ष पुग्न लागेको छ । प्रचण्डले आफ्नो लागि यो अन्तिम अवसर भएकाले यो कार्यकाल सम्पूर्ण रुपमा देश र जनताको पक्षमा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाएका थिए । तर प्रचण्डले प्रधानमन्त्रीका रुपमा...

लोकसंवाद संवाददाता,   पुष ४, २०८०
काठमाडौँ । भिसा इन्टरनेशनलद्वाराकुमारी बैंक लिमिटेड लाई 'एक्सीलेन्सइन कन्जुमर कार्ड-क्रडिट' ले सम्मानित भएको कुमारी बैंकले जनाएकोछ । बैंकका अनुसार भिसा इन्टरनेशनलद्वारा२०८० पुष ०३ मंगलबारआयोजित 'लिडरसिप सम्मेलन नेपाल 2023'कुमारी बैंक सम्मानित भएको हो । आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा...

लोकसंवाद संवाददाता,   पुष ४, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा एनसेल प्रकरणबारे आफ्ना दुई तर्क पेश गरेका छन् । पहिलो उनले एनसेलको सेयर बिक्री पारदर्शी नभएको र गडबडीको आशंका आफूलाई पनि लागेको बताएका छन् भने दोस्रो एनसेलको स्वामित्व खरिद गर्ने...